विद्युत महशूल बढायो प्राधिकरणले । यस्तो छ नयाँ शुल्क

काठमाडौँ, १६ साउन । नेपाल विद्युत् प्राधिकरणले साधारण घरायसी ग्राहकलाई थप भार नपर्ने गरी नयाँ विद्युत् महसुल प्रस्ताव गरेको छ । घरायसी ग्राहकले औसतमा १० युनिट विद्युत् प्रयोग गर्ने गरेको अध्ययनबाट देखिएको छ । सोही अध्ययनका आधारमा प्राधिकरणले ती वर्गका ग्राहकले ६० मात्रै महसुल तिर्ने गरी प्रस्ताव गरेको हो । प्राधिकरणले यही साउन ६ गते […]

संविधान सभा सदस्यका एक उम्मेदवारको हत्या

कराकस । भेनेजुयलामा प्रतिपक्षीको विरोधकाबीच भएको निर्वाचन सुरुहुन केही घण्टामात्र बाँकी रहँदा संविधान सभाको सदस्यमा उम्मेदवार रहेका एक जनाको उनकै घरमा प्रवेश गरी हत्या गरिएको अभियोजकले बताएका छन् । प्रतिपक्षीले बहिस्कार गरेको निर्वाचनमा ३९–बर्षीय उम्मेदवार जोस फेलिक्स पिनिडाको क्युदाद बोलिभर शहरस्थित उहाँकै घरमा हत्या भएको हो, अभियोजकको कार्यालयले जनाएको छ । भेनेजुयालाको प्रतिपक्षी गठबन्धन समूह […]

ताइवानमा आँधीका कारण एक सयभन्दा बढी घाइते

ताइवान । ताइवानमा यस वर्षको पहिलोे आँधी शनिबार आएपछि आइतबार पुनः अर्को आँधी आउँदा १११ जना घाइते भएका छन् । ताइवानको सामुद्रिक क्षेत्रमा आएको आँधीपछि लगत्तै अर्को आँधी आएपछि सामुद्रिक तटमा रहेका शहरहरू जलमग्न बनेका छन् । भीषण वर्षासँगै आएको हुरीका कारण बाटोमा चलिरहेका स्कुटर, मोटरसाइकललगायतका साना सवारी साधन सडकमा अस्तव्यस्त छोडेर केही यात्रुहरूले नजिकका […]

भेनेजुयलामा विवादका वाबजुत संविधानसभाको निर्वाचन सम्पन्न

कराकस । भेनेजुयलामा देखिएको राजनीतिक संकट समाधान गर्न घोषणा गरिएको नयाँ कानून लेख्न शक्तिशाली निकाय संविधानसभाको निर्वाचन आइतबार भएको छ । भेनेजुयलाको प्रतिपक्षी गठबन्धन समूह डेमोक्रेटिक युनिटी राउन्ड टेबल (एमयूडी)ले वर्तमान राष्ट्रपति निकोलास माडुरोले भेनेजुयलामा राजनीतिक संकट चरम बन्दासमेत समाधान गर्न नसकेको तथा राजनीतिक अन्यौलका कारण आर्थिक संकटसमेत चुलिएको भन्दै विगत चार महिना यता आन्दोलन […]

अमेरिका पूरै आफ्नो क्षेप्यास्त्रको नियन्त्रणभित्र रहेको उत्तर कोरियाली राष्ट्रपतिको दावी

सोल, १५ साउन । पछिल्लो अन्तरदेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणलाई उत्तर कोरियाले सफल दाबी गर्दै यो अमेरिकालाई ‘चेतावनी’ दिन गरिएको परीक्षण भएको जनाएको छ । उत्तर कोरियाली राष्ट्रपति कीम जोङ उनले परीक्षणले उत्तर कोरियाको सारा अमेरिका भर क्षेप्यास्त्र प्रहार गर्न सकिने क्षमता प्रमाणित गरेको गर्वका साथ बताएको कोरियन केन्द्रीय समाचार संस्था (केसीएनए)ले उल्लेख गरेको छ । […]

भ्रष्टाचारकाे अाराेप लागेपछि पाकिस्तानी प्रधानमन्त्रीले दिए राजीनामा

इस्लामाबाद, १३ साउन । पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार प्रधानमन्त्री नवाज सरिफमाथि भ्रष्टाचारको आरोपलाई लिएर प्रधानमन्त्रीको पदमा बस्न अयोग्य घोषणा गरेपछि उनी पदमुक्त भएका छन् । प्रधानमन्त्री सरिफले शुक्रबार नै राजीनामा दिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् । पाकिस्तानी सञ्चारका अनुसार उहाँलाई भ्रष्टाचारको आरोपमा दोषीभन्दा पनि संलग्नता ठहर गरेपछि पदमुक्त भएका हुन् । प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री सरिफले […]

डोकलामबाट भारतले सेना नहटाए काश्मिरमा सेना पठाउने चीनको चेतावनी

काठमाडौं, १३ साउन । दुई देशको सीमा विवादमा भारत अगाडि आएको भन्दै चीनले कश्मिरमाथि हमला गर्न सक्ने चेतावनी दिएको छ । चीनले भुटानसँगको सीमा विवादमा तेस्रो मुलुक भारत निहु खोज्न डोकलाममा आएको भन्दै अहिलेसम्मकै कडा चेतावनी दिएको हो । चीनले भारतकै नीति उसकैको लागि घातक रहेको समेत बताएको छ । चिनियाँ सरकार पत्रिका ग्लोबल टाइम्सका […]

लालुका बाबु–छाेराकाे घरमा छापा मारेलगत्तै किन दिए नितिशले राजिनामा

काठमाडाै‌ । बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजीनामा दिएका छन् । नीतीशले बुधबार साँझ गभर्नर केशरीनाथ त्रिपाठीसमक्ष राजीनामा दिएका हुन् । राजीनामाको स्पष्ट कारण खुलेको छैन । गठबन्धनमा विवाद देखिएपछि राजीनामा दिन बाध्य भएको उनले संकेत गरेका छन् । बिहारको स्वार्थका लागि राजीनामा दिएको नीतीशले बताएका छन् । उनले आरजेडीका नेताहरूमाथि लागेको भ्रष्टाचारबारे छलफल गरेको, […]

अमेरिकी प्रतिनिधि सभामा ट्रम्पका पक्षमा जम्मा ३ मत

US president Donald trump

काठमाडौं, ११ साउन । रुस र अमेरिकाबीचको विवाद झन् जटिल बन्दै गएको छ । रुसमाथि प्रतिवन्ध लगाउने विषयमा अमेरिकी काँग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा भएको मतदानमा प्रस्तावका पक्षमा ठूलो बहुमत देखिएपछि दुर्इ देशको सम्बन्धमा झनै समस्या आउने देखिएको हो । अमेरिकी प्रतिनिधिसभामा भएको मतदानमा रुसमाथि प्रतिबन्ध लगाउनुपर्ने पक्षमा ४१९ मत खसेको छ भने प्रतिबन्ध […]

रुस, इरान र कोरियामाथि नाकाबन्दी लाउन अमेरिकी संसदमा मतदान हुँदै

वासिङटन, १० साउन । रुस, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसदमा मङ्गलबार मतदान हुदैछ । इरान र उत्तर कोरियामाथि यसअघि पनि नाकाबन्दी जारी नै छ । तर त्यसमा पनि थप नाकाबन्दीका लागि अमेरिकी संसदमा विधेयक लगिने भएको हो । त्यसैगरी रुसका बिरुद्धमा पनि यसअघि नै पूर्व राष्ट्रपति बाराक ओबामाको प्रशासनले केही क्षत्रेमा […]