नेपाल कम्युनिस्ट पार्टीले केपी ओली सरकारका विरुद्ध कडा प्रतिक्रिया जनाएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका नाममा सरकारले पक्राउ पुर्जी जारी गरे लगत्तै यस्तो कडा प्रतिक्रिया आएको हो । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले एक विज्ञप्ती जारी गर्दै सरकारले जारी गरेको पक्राउ पुर्जी र कानुनी धम्कीलाई पूरै खारेज गरेको बताएका छन् । […]
ननस्टप विशेष
बाध्य भएर आत्मसमर्पण गरेका टिकापुर घटनाका अभियुक्त रेशम चौधरीको बयान सकियो
कैलाली, १४ फागुन । लामाे समयदेखि फरार अवस्थामा बसेका टिकापुर घटनाका अभियुक्त रेशम चाैधरीकाे बयान सकिएकाे छ । चाैधरीले जिल्ला अदालत सामु अात्मसमर्पण गरेपछि अाज उनकाे जिल्ला अदालतमै बयान लिइएकाे हाे । चाैधरीकाे बयान सकिएपछि अब उनकाे मुद्दामाथिकाे बहस सुरु भएकाे कैलाली जिल्ला अदालतस्राेेतले जानकारी दिएकाे छ । अाफूले गल्ती नगरेकाे दावी गर्दै कुनै हालतमा […]
कांग्रेसले समानान्तर सरकार चलाउने, ओलीले बनाउने सबै मन्त्रीविरुद्ध कांग्रेसले पनि अाफ्ना मन्त्रीहरु तोक्ने
काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसले केपी अाेली सरकारका विरुद्ध समानान्तर सरकार गठन गर्ने भएकाे छ । समानान्तर सरकार गठन गरी केपी अाेली नेतृत्वकाे सरकारलार्इ कडा टक्कर दिने निर्णय कांग्रेसले गरेकाे हाे । यस्ताे समानान्तर सरकार संघीय र प्रदेश दुबै तहमा हुने कांग्रेसले जनाएकाे छ । कांग्रेसले यसलार्इ छाया सरकार भनेकाे छ । अाेलीले जुन […]
सबैले साथ छोडेर एक्ला भएका बाबुरामले अब पार्टीको नाम फेर्ने
काठमाडौं, १३ फागुन । सहकर्मीहरुले साथ छाेड्दै गएपछि एक्ला भएका डा. बाबुराम भट्टराईले अब अाफ्नाे पार्टीकाे नाम पनि फेर्ने भएका छन् । नयाँ शक्ति नेपाल भनेर एक वर्षअघि गठन गरिएकाे पार्टीकाे नामलार्इ बदल्ने निर्णय गरेका हुन् । पार्टीकाे संघीय परिषदकाे विस्तारित बैठकबाट बाबुरामले उक्त निर्णय गराएका हुन् । लुम्बिनीमा बसेकाे परिषदकाे विस्तारित बैठकले एक वर्षभित्र […]
प्रवक्ता प्रकाण्डलार्इ मातृशाेक : महासचिव विप्लवले दिए श्रद्धाञ्जली
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलार्इ मातृशाेक परेकाे छ । प्रवक्ता प्रकाण्डकी आमा भरता विश्वकर्माको ७२ वर्षकाे उमेरमा बिहीबार निधन भएको हाे । लामो समयदेखि नसा र दमबाट पीडित भरता विश्वकर्माकाे कालिकाेटकाे मालकाेटमा रहेकाे अाफ्नै घरमा निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । उनका तीन छाेरा मध्ये प्रकाण्ड जेठा हुन् । अन्य […]
प्रहरीले गर्यो अर्को इन्काउन्टर : मारिए चर्चित गुण्डा नाइके मनोज पुन
काठमाडौं, ९ फागुन । प्रहरीले गरेकाे अर्काे एउटा इन्काउन्टरमा परी चर्चित गुण्डा नार्इके मनाेज पुन मारिएका छन् । पछिल्लाे समय ठूला ठूला हत्यामा नाम जाेडिने गरेका मनाेज पुन आफ्ना सहयोगीसँगै प्रहरी इन्काउन्टरमा मारिएका हुन् । गएराती रुपन्देहीको देवदहमा प्रहरीले उक्त इन्काउन्टर गरेकाे थियाे । प्रहरीले छापा मार्दा उल्टै प्रहरीमाथि अाक्रमण गरेर भाग्ने क्रममा पुन अाफ्ना […]
आयोगले केपी प्रचण्डलार्इ पार्टीको नाम नेकपा राख्न नदिने
काठमाडौँ, ८ फागुन । दुर्इ पार्टीकाे एकता भएपछि पार्टीकाे नामका पछाडि फुर्का हटाएर नेपाल कम्युनिस्ट पार्टी राख्छाै भन्दै नेत्रविक्रम चन्द विप्लवले यसरी नै गरेकाे निर्णयकाे सिकाे गर्न लागेका नेकपा एमाले र माअाेवादी केन्द्रलार्इ सुरुमै धक्का लाग्ने भएकाे छ । निर्वाचन अायाेगले उनीहरुलार्इ त्याे नाम राख्न नदिने भएकाे छ । अ सोमबार दुर्इ पार्टीका बीचमा भएकाे […]
निर्वाचनपछि देउवाले गरेका सबै नियुक्ति र निर्णय खारेज गर्न मुख्यसचिवलार्इ प्रम केपीकाे निर्देशन
काठमाडौं, ५ फागुन । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका गैरकानुनी नियुक्ति केपी ओली नेतृत्वको सरकारले खारेज गर्ने भएको छ । कानुनी र प्राविधिक हिसाबले अध्ययन गरेर ती सबै नियुक्तिहरु एकमुष्ठ रुपमा खारेज गर्ने तयारी ओलीले गरिरहेकाे उनी निकट स्राेतले जनाएकाे छ । देउवाले निर्वाचन आचारसंहिता लागेको बेला र जनमत आइसकेको अवस्थामा समेत नियुक्ति […]
प्रचण्डले माअाेवाद पनि छाेडेपछि एमाले-माकेबीच एकता टुङ्गियो, केपी र प्रचण्ड दुबै अध्यक्ष हुने
काठमाडाैँ, २ माघ । नेकपा एमाले र माअाेवादी केन्द्रबीच एकताकाे अन्तिम खाका तयार भएकाे छ । दुर्इ पार्टीकाे उच्च तहमा भएकाे छलफलपछि नयाँ पार्टीमा दुर्इ अध्यक्ष राख्ने सहमतिसहित एकताको खाका भएकाे छ । बुधवार दिनभर केपी अाेली र प्रचण्डबीच दुर्इ तीन चरणमा एक्ला एक्लै र अाअाफ्ना पार्टीमा अलग अलग छलफल गरी याे खाका टुङ्गाे लागेकाे […]
जनयुद्ध दिवसका दिन नेकपाद्वारा देशभर एनसेलमाथि आक्रमण, एकैरात दर्जनौं टावर ध्वस्त
काठमाडौँ, १ फागुन । २३ अाैं जनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टीले अर्बाै रुपैयाँ कर छल्दै अाएकाे एनसेलमाथि आक्रमण गरेको छ । देशभर एनसेलका दुर्इदर्जन जति टावरमा नेकपाले गएराती अाक्रमण गरेकाे हाे । नेकपाले गत वर्ष पनि एकै रातमा एनसेलका ५० भन्दा बढी टावरमा आक्रमण गरेको थियाे । एनसेलले अाफ्ना उपभाेक्ताबाट विभिन्न स्किमका नाममा ठूलाे […]









