काठमाडाैं, १४ चैत्र । सडक बिस्तारको नाउमा आफुहरुलाई उठिबास लगाउन खोजेको भन्दै लामो समयदेखि संघर्षरत पीडितहरुले आज माइतीघर मण्डलामा गरेकाे प्रदर्शनमाथि प्रहरीले निर्मम दमन गरेकाे छ । माइतीघर मण्डलमा धर्ना दिइरहेका आन्दोलनकारीमाथि प्रहरीले एकाएक लाठी प्रहार गरेपछि केहीबेर झडप समेत भएकाे छ । प्रहरीकाे लाठी प्रहारबाट थुप्रै अान्दाेलनकारी घाइते भएका छन् । साथै प्रहरीले एकदर्जन […]
ननस्टप विशेष
प्रम ओली र प्रचण्डलार्इ १५ दिनभित्र जनअदालतमा हाजिर हुन नेकपाको वारेन्ट
काठमाडौं, १३ चैत । छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको छ । प्रधानमन्त्री केपी अाेलीका […]
टेलिभिजन पत्रकारहरु संगठित, पत्रकारितालार्इ समाज परिवर्तनको वास्तविक आवाज बनाउन बहस गर्ने
काठमाडाैं, ११ चैत । टेलिभिजन पत्रकारितामा क्रियाशील पत्रकारहरु संगठित भएका छन । श्रमजीवी पत्रकारहरुको हित, क्षमता विकास तथा पत्रकारिता कन्टेन्टमाथि बहस गर्ने उदघोषका साथ टेलिभिजन पत्रकार संगठन, नेपाल गठन गरिएको छ । राजधानीमा आज आइतबार भएको भेलाले भौतिक मल्लको अध्यक्षतामा १७ सदस्यीय चयन गरेको छ । भेलाले संघको उपाध्यक्षमा सहदेव थापा, सचिव सर्वजित झा, सहसचिव दिपेन […]
क्रान्तिकारी आन्दोलनमा सुर्खेती योगदान
२०३५/३६ सालको जनआन्दोलनको सेरोफेरोमा अर्को चर्चित काण्ड भयो । सुर्खेतको पूर्वी बेल्टका जनता आफ्ना मागहरू लिएर शान्तिपूर्ण ढंगले वीरेन्द्रनगर आउ“दै गर्दा दशरथपुर कृषि फार्ममा पुगेपछि दशरथपुर निवासी तत्कालीन जिल्ला विकास समितिका सभापति पञ्च तुलसीप्रसाद शर्माको आदेशमा गोली चलाइयो र ६ जनाको हत्या भयो जब कि त्यो बेला जनमत संग्रहको घोषणा भइसकेको थियो जनमत संग्रहको घोषणापश्चात […]
मेयरको जागिर खाने पत्रकार महासंघका अध्यक्षको राजिनामा माग
मकवानपुर । क्रान्तिकारी पत्रकार संगठन नेपाल मकवानपुरले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंको राजीनामा माग गरेको छ । श्रमजिवी पत्रकारको साझा संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर पत्रकारकै हक, हित र क्षमता विकासमा लाग्नुपर्नेमा हेटौंडा उपमहानगरपालिकाका मेयरको प्रेस सल्लाहकारमा नियुक्त भएको भन्दै क्रान्तिकारी पत्रकार संगठनले हुमागाईको राजीनामा माग गरेको हो । आईतवार क्रान्तिकारी पत्रकार संगठनका […]
बोक्सीको आरोपमा छात्रामाथि बर्बर यातना दिँइदा रमिता बन्ने मेयर ममताप्रसादको यस्तोसम्म मनोमानी
कैलाली, ३० फागुन । कैलालीकाे घाेडाघाेडी नगरपालिका प्रमुख ममताप्रसाद चाैधरी अहिले उपचारमा छन् । अज्ञात समूहले गाेली प्रहार गरेर घाइते बनाइएका चाैधरी अहिले काठमाडाैंमा उपचा गराइरहेका छन् । गाेली प्रहार गरिएका कारण उनीमाथि केही सहानुभूती जागे पनि उनले मेयर भएर गरेका कामका बारेमा भने अहिले पनि कैलालीमा चर्काे अालाेचना हुने गरेकाे छ । केही दिन […]
प्रधानन्यायाधिशको गतिविधिप्रतिको प्रतिक्रिया स्वरुप सर्वोच्चका ८ न्यायाधिश तोकिएको इजलास बसेनन
काठमाडौ, २९ फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीले मंगलबार चोलेन्द्रशमशेर जबरालाई इजलास नताेकेपछि इजलास तोकिएका ८ जना न्यायाधीशहरु मंगलबार पाैने एक बजेसम्म इजलासमा बसेका छैनन्। सपना मल्ल प्रधान, हरिकृष्ण कार्की, डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, प्रकाश रावत र दीपक जोशी अहिलेसम्म तोकिएको इजलासमा गएका छैनन्। मंगलबारका लागि प्रधान र कार्कीको एउटा इजलास […]
विमान दुर्घटनामा परी मृत्यु भएका २० को शव निकालियो, १२ जिवितै उद्धार
काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा यूएस बङ्लाको विमान दुर्घटना हुँदा अहिलेसम्म २० जनाको शव निकालिएको छ । चालक दलका सदस्यसहित ७६ जना यात्रु बोकेर ढाकाबाट आएको विमान त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । विमान अनियन्त्रित भएर विमानस्थलमा अवतरण गर्नै लागेका बेला चिप्लिएिर धावनमार्गबाट बाहिर गएको थियो । दुर्घटनाग्रस्त विमानबाट […]
कम्युनिस्टका घोषणापत्र सबै कन्ठस्थ पारेको भन्दै गगन थापाले संसदमा दिए यस्तो धम्की
काठमाडौँ, २७ फागुन । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपालको संसदीय व्यवस्था मानिरहेका कुनै पनि कम्युनिष्ट नामका पार्टी कम्युनिष्ट नभएको बताएका छन् । उनले आइतबार संसद बैठकमा बोल्दै यस्तो धारणा ब्यक्त गरेका हुन् । संसद बैठकमा नेपाली कांग्रेसका तर्फबाट चाेटीले रुपमा प्रस्तुत भएका थापाले नेपालमा नेत्र बिक्रम चन्द ‘विप्लव’ बाहेक अरु पार्टीहरु सुद्ध कम्युनिष्ट नभएको […]
को होला प्रहरी प्रमुख ? आईजीपी बन्न यस्तो चलखेल सुरु ?
काठमाडौं, २५ फागुन । नेपाल प्रहरीमा २६ औं आईजीपी नियुक्त गर्न चलखेल सुरु भएको छ । आईजीपी प्रकाश अर्यालले उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेकाले प्रहरी संगठनभित्र नयाँ आईजीपीको खोजी सुरु भएको हो । प्रहरी नियमावली अनुसार नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालसहित १५ एआईजीले आगामी चैत २८ मा ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदै […]











