अहिले ‘प्रलेस’ अर्थात् ‘प्रगतिशील लेखक सङ्गठन’ को राष्ट्रिय सम्मेलन विशेष चर्चाको विषय बनेको छ । यही चैत २२/२३ मा हुन लागेको सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने भनेर पनि समाचार आएको छ । ‘प्रलेस’ कहिले स्थापना भयो, विगतको यसको इतिहास कस्तो रह्यो र पछिल्लो कार्य समितिमा कुनकुन पार्टीका सङ्घसंस्थाहरू तथा को-को ‘स्वतन्त्र’ व्यक्तिहरू रहेका छन् […]
दृष्टिकोण
प्रत्यक्ष वैदेशिक लगानीका अवसर र चुनौतीहरु
नेपाल सरकारले हालसालै नेपाल लगानी सम्मेलन २०१९ सम्पन्न गरेको छ । यस सम्मेलनलाई नेपालको आर्थिक जगत्ले निकै चासो र महत्वका साथ हेरेको देखिन्छ । दुई वर्षअघि सन् २०१७ मा पनि नेपालले यस्तै प्रकृतिको लगानी सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनमा प्रत्यक्ष वैदेशिक लगानीका लागि दश वटा आर्थिक क्षेत्रहरुमा ८ देशका २६ वटाविभिन्न कम्पनीहरुले १३.७४ […]
प्रलेसको विवाद र अबको प्रलेस
प्रारम्भ हामी यतिखेर एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइरहेको सन्दर्भमा श्यामप्रसाद शर्माहरूको विशेष पहलमा २००९ सालमा वीरगञ्जमा स्थापना भएको नेपालका वाम–कम्युनिस्ट पार्टीसम्बद्ध प्रगतिशील लेखक–साहित्यकारहरूको साझा मोर्चा प्रगतिशील लेखक सङ्घको ११ औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा उभिएका छौँ । प्रलेस अनेकन् जटिल सङ्घर्षका बीचबाट यहाँसम्म आइपुगेको कुरामा कुनै शङ्का छैन । यसले स्थापनाकालदेखि नै बाह्य […]
आमालाई नागरिकताः नेपाललाई भारतमा गाभ्ने भयानक षडयन्त्र
अहिले नागरिकताको विषय अनि आमा र महिलाका नाममा बहस चलिरहेको छ । यसको वास्तविकता के हो र कसरी यसको आधारमा नेपालको नागरिकता कानूनलाई पूरै खुल्ला बनाउने एजेण्डामा नेपाल देश फस्दै गएको छ भन्ने विषयमा छोटो चर्चा गरौं । यस्तो वातावारण बनाउन खोजिदै छ कि नागरिकता कानून फितलो बनाउन हुँदैन भन्नेहरु महिला विरोधी हुन भनिएको छ […]
रामदिप आचार्यलाई प्रश्नः राजनीतिक दृष्टिकोणहरु कसरी बन्छन र बदलिन्छन ?
रामदीप दाइ, हिजो साँझ एउटा अनलाइनमा तपाईले नेकपा महासचिव विप्लवलाई लेखेको पत्र पढ्ने अवसर मिल्यो । सुरुमा म दुबिधामा परेँ- लेखक तपाई नै हो कि तपाइको नाम गरेको अरु कोही हो भनेर । पत्र (लेख) को अन्तिममा नेकपा केन्द्रीय सदस्य भनेर उल्लेख गरिएको देखेपछि मेरो दिमागभित्र सम्झनाको रिल घुम्यो । रत्नपार्क शान्तिबाटिकामा २०७१ सालको मजदुर दिवसको अवसरमा […]
ढुंगा हान्ने र न्यायको अधिकार कसलाई छ ?
एक दिन एकजना सन्त बजारको बाटो हुँदै आफ्नो गन्तव्य तिर जाँदै थिए । बजारको बीचमा एउटा ठूलो चौक थियो, जहाँ धेरै मान्छे जम्मा भएर खैलाबैला गरिरहेका थिए । मान्छेहरुको भिड र खैलाबैला थाहा पाएपछि ती सन्तलाई पनि के भइरहेको रहेछ हेर्न मन लागेर नजिकै गएछन् । भिडको बीचमा एक महिला थिइन । उनी पीडाले चिच्याईरहेकी […]
प्रचण्डमाला बनाएर महेन्द्रमाला विस्थापित गर्छु भन्ने क्रान्तिकारीहरुलाई
भारतको गुजरातका एक वकिल अदालतमा बहस गरिरहेका थिए । त्यही समय गाउँमा उनकी पत्नी सिकिस्त विरामी रहेको खबर आयो । स्याहारसुसारका लागि गाउँ गए । केही समयपछि उनले लडिरहेको एउटा मुद्दाको बहस गर्ने समय आयो । एकातिर गाउँमा सिकिस्त पत्नी अर्कोतिर एउटा निर्दोष व्यक्तिलाई बिनाकारण सजाय हुनबाट जोगाउनु पर्ने थियो । बिचरा वकिल के गर्ने, […]
मन्त्री ज्यू ! वाइडवडी अटाउने भुँडीमा आखिर किन घुस्दैन तपाईको सुदर्शन चक्र
श्रीमान् माननीय मन्त्री ज्यू, सादरप्रणाम ! आरामै छु र हजूरलाई पनि आरामै रहोस् भन्ने कामना गर्दछु ! पत्राचारको खास कारण त केही पनि छैन । तर पनि हजूर यो देशको मन्त्री । तपाई मन्त्री भएपछि मैले पनि आफूलाई यो देशको नागरिक हूँ भन्ने दावी गर्न थालेको छु । २०४६ सालको परिवर्तन, ०५२–०६२ को महानतम जनयुद्द, ०६२/०६३ […]
ओलीलाई दुई तिहाइः बाँदरको हातमा नरिवल
नेपाली जनमानसमा ‘केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको नाश’ भन्ने एउटा लोकोक्ति जनजिब्रोमा झुण्डिएको छ । विशेष गरी जब कसैले कुनै काम सहजै फत्ते गर्छु भन्दै फूर्ती लगाउँछ तर काम बनाउनुको साटो झन बिगार्दछ, त्यतिखेर उक्त व्यक्तिको फाँइफुट्टीमाथि कटाक्ष प्रहार गर्दै यो उखानको प्रयोग गर्ने गरिन्छ । नेपाली राजनीतिका खास परिघटनालाई बेलाबखत उखान टुक्काको चातुर्यपूर्ण प्रयोग […]
राज्यआतङ्कको विरोध गर्नु कसरी अपराध हुन्छ सरकार?
केही दिन पहिले मैले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेको थिए, सायद धेरैले पढ्नु भए पनि अपेक्षित लाइक र कमेन्ट आएनन। सायद धेरैजसोलाई Rule by law को कल्पना र अड्कलले पनि अड्किनु भयोहोला जस्तो लाग्यो। उक्त स्टाटस :- Rule of law र Rule by law मा के फरक छ? नेपाल कस्तो अबस्थामा छ ? १) Rule […]











