बंगलादेश क्रिकेट टिमको मुख्य प्रशिक्षकमा रसेल डोमिंगो नियुक्त भएका छन्। २ वर्षको लागी शनिवार उनलाई बंगलादेश क्रिकेट बोर्डले उनलाई जिम्मेवारी सुम्पिएको हो। ४४ वर्षीय डोमिंगो यस अघि दक्षिण अफ्रिकी क्रिकेट टिमको प्रशिक्षक रहीसकेका छन्। अगस्ट २१ बाट उनले आफ्नो जिम्मेवारी सम्हाल्नेछन्। डोमिंगो सहित बंगलादेश टिमको मुख्य प्रशिक्षक बन्ने दौडमा माइक हेसन र मिकी अर्थर रहेका […]
खेलकुद
अन्तर्राष्ट्रिय क्रिकेट कार्निभलमा सहभागी हुन शोबिज स्पोर्ट्स टिम श्रीलंका प्रस्थान
शोबिज स्पोर्ट्स नेपालले श्रीलंकामा १८ देखि २४ अगस्टसम्म आयोजना हुने दोश्रो अन्तर्राष्ट्रिय क्रिकेट कार्निभलमा सहभागिता जनाउने भएको छ। ग्रेट स्पोर्ट्स स्टेप श्रीलंकाको आयोजनामा हुन लागेको प्रतियोगितामा पहिलो पटक नेपाली टोलि सहभागी हुन लागेको हो। श्रीलंका जाने टिमको कप्तानी अंकित प्रताप सिंहले गर्नेछन्। टिमको उपकप्तान मणिरत्न कुमार शाह रहेका छन् भने टिमको अन्य सदस्यहरुमा बिबेक बुढाथोकी, […]
फिलिपे कौटिन्हो बार्सिलोना छाडेर बार्यन म्युनिख जाँदै
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर कौटिन्हो बार्यन म्युनिख जाने पक्का भएको छ । दुवै क्लबीच कौटिन्हो अनुबन्धनका लागि सहमति भएको छ । उनी लोनमा यसै सिजन बार्यन जाने छन् । उनलाई किन्न मिल्ने सर्त सहित बार्यनले एक बर्षका लागि लोनमा अनुबन्धन गर्ने टुङ्गो लगाएको हो । २७ बर्षका बार्साका मिडफिल्डर ला लिगाको पहिलो खेलमा […]
बेलबारी फुटबल क्लबद्वारा पाथीभरा गोल्डकपमा ताप्लेजुङ पराजित
ताप्लेजुङ, ३२ साउन । चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ । टाइबेकरमा मोरङले घरेलु टोली ताप्लेजुङ–११ लाई ५–४ गोलले पराजित गरेको हो । यस अघि निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा मोरङका तर्फबाट पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, सन्जु श्रेष्ठ र […]
भारतीय पुर्व क्रिकेटर चन्द्रशेखरले गरे आत्महत्या, कारण यस्तो
भारतीय पुर्व क्रिकेटर भीबि चन्द्रशेखर ( ५७ ) चेन्नाई स्थित माइलापुरको आफ्नै घरमा मृत फेला परेका छन्। प्रहरी रिपोर्टका अनुसार उनले आत्महत्या गरेका हुन्। पुलिसका अनुसार उनि घरको सिलिंग फ्यानमा झुन्डिएको अवस्थामा बिहिबार राति फेला परेका थिए। ढोका फोडेर भित्र छिर्दा उनि झुण्डीएको अवस्थामा थिए। त्यसपछि शव परिक्षणको लागि उनको शरीर रोयपेटा अस्पतालमा लागिएको थियो। […]
सागको लागि महिला क्रिकेट टिमको तयारी सुरु, पुरुष टिमको अझै अनिश्चित
मङ्सिर १५ देखि २४ सम्म ( डिसेम्बर १ देखि ) नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदको ( साग ) लागि नेपाली महिला क्रिकेट टिमले तयारी सुरु गरेको छ। बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले प्रशिक्षक जगत टमाटा, कप्तान रुबिना क्षेत्री र उपकप्तान सिता राना मगरलाई क्रिकेट बल हस्तान्तरण गर्दै अभ्यास उद्घाटन गरेका हुन्। […]
क्रिकेट बलले लाग्दा अम्पायरको मृत्यु
क्रिकेट खेलको दौरान क्रिकेट बलले टाउकोमा लाग्दा भेट्रान क्रिकेट अम्पायरको मृत्यु भएको छ। अम्पायर जोन विलियम्स उक्त घटना घटेको १ महिना पछि सदाका लागि विदा भएका हुन्। बलले लागेपछि उनलाई एअर एम्बुलेन्स मार्फत वेल्सको कार्डिफ हस्पिटलमा लागिएको थिए। उनलाई त्यहाँ कोमामा राखिएको थियो। अगस्ट १ मा उनलाई उक्त हस्पिटलबाट अर्को हस्पिटलमा सारिएको थिए जहाँ २ हफ्ता […]
विश्वकप लिग-२ : पीएनजी बिरुद्ध ओमानको रोमान्चक जित
२०२३ विश्वकप छनौटको बाटो विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिज आज देखि स्कटल्याण्डमा सुरु भएको छ। पहिलो त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्ड, ओमान र पपुवा न्युगिनीले प्रतिस्पर्धा गर्दैछन्। सिरिज अन्तर्गत ३ वटा टिमले एकअर्का बिरुद्ध २-२ वटा खेल खेल्नेछन्। विश्वकप लिग अन्तर्गत सबै खेल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ। स्कटल्याण्डको एबरडीनमा सम्पन्न पहिलो एकदिवसीयमा ओमानले पपुवा न्यु गिनीलाई ४ […]
क्रिकेटका सबैभन्दा महान खेलाडी सर डन ब्राडम्यानले बनाएका ७ रोचक तथ्य
अष्ट्रेलियाका डन ब्राडम्यानले अन्तिमपटक क्रिकेट खेलेको ७१ बर्ष भैसकेको छ भने संसारबाट बिदा भएको पनि १९ बर्ष भैसकेको छ। तर पनि उनको चमत्कारिक प्रदर्शनले हालसम्म क्रिकेट प्रेमीहरुले उनलाई भुल्न सकेका छैनन्। क्रिकेट प्रेमीहरुको नयाँ पुस्ता जसले उनलाई देखेनन् उनीहरुसमेत क्रिकेटको कुरा गर्दा डनकै चर्चाबाट सुरुवात गर्छन्। सन् १९०८ अगस्ट २७ मा अष्ट्रेलियामा जन्मिएका ब्राडम्यानले २० […]
धनन्जय एक्लै बने न्युजिल्याण्ड माथि भारि, टेलरको इनिंगले सम्हालिदै किवीज
एकदिवसीय विश्वकप उपविजेता टिम न्युजिल्याण्ड विश्वकप पछि पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न श्रीलंका पुगेको छ। श्रीलंका भ्रमण अन्तर्गत २ वटा टेस्ट र ३ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो टेस्ट गालेमा बुधबार सुरु भएको छ। खेलमा टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले पहिलो दिनको समाप्तिमा ५ विकेट गुमाएर २०३ रन बनाएको छ। भारि वर्षाले खेल छिटो […]




