तस्वीर अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरन्याशनलले कतारमा कामदारहरूमाथि निरन्तर रूपमा गलत व्यवहार जारी राखिएको जनाएको छ। सन् २०२२ को विश्वकप फुटबल आयोजक कतारले प्रतियोगिताअघि कामदारहरूको अधिकारमा सुधार गरिने प्रतिबद्धता जनाएको थियो। एमनेस्टीले आफ्नो एउटा नयाँ प्रतिवेदनमा कतारमा सयौँ कामदारहरूले बिना तलब काम गरिरहेको जनाएको छ। कामदारहरूको हितका लागि सघाउन भनेर स्थापना गरिएको नयाँ संयन्त्रले […]
खेलकुद
सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट
काठमाडौँ, २ असोज । सिङ्गापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी र ओमानमा हुने टी ट्वेन्टी सिरिजका लागि आज नेपालले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित टोलीले पारस खड्काको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो […]
फिफा वरियतामा नेपालको सुधार
काठमाडौँ, २ असोज । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६औँ स्थानमा रहेको थियो । दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १०४औँ […]
भरतपुरमा साहसिक खेल ‘जिपलाइन’ को शुभारम्भ
भरतपुर, २ असोज । चितवनमा पहिलोपटक साहसिक खेलको रूपमा परिचित जिपलाइन सञ्चालनमा आएको छ । पर्यटन वर्ष २०२२ लाई लक्षित गर्दै भरतपुरको जलदेवी सामुदायिक वनले जिपलाइन सञ्चालनमा ल्याएको हो । जिपलाइनको बुधबार प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले उद्घाटन गरे । सामुदायिक वनले निजी कम्पनी वाइल्ड ओन्डर्स नेपाल प्रालिसँगको सहकार्यमा […]
त्रिशूलीको भेलमा ‘तेस्रो अन्तर्राष्ट्रिय ट्राई एडभेन्चर’
(धादिङ), १ असोज । प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय ट्राई एडभेन्चर प्रतियोगितामा २०७६ मा त्रिभुवन आर्मी क्लबको ‘ए’ टोली प्रथम भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रथम हुने टोलीलाई आज यहाँ आयोजित समारोहमा एक लाख नगद र शिल्ड प्रदान गर्नुभयो । वैरेनीदेखि चरौँदीसम्म कूल ४३।७ किलोमिटर क्षेत्रमा सञ्चालन भएको उक्त प्रतियोगितामा ६।७ किमी दौड, २६ किमी साइकल […]
साफ च्याम्पियनसिपका लागि नेपाली टोलीे घोषणा
काठमाडौँ, ३१ भदौ । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपका लागि नेपालले २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको आज घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो चरणमा रहेका २५ खेलाडीमध्ये २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । गोलरक्षक रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ […]
क्यानको विवाद अन्त्य हुने सङ्केत, नेपाली ‘क्रिकेटले नयाँ जीवन पाउने’
नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रिय कार्यसमितिको निर्वाचन मिति तोकिएपछि लामो समयदेखिको विवाद समाधान हुने बताइएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी, क्यान निर्वाचनका लागि गठित स्वतन्त्र समिति र राष्ट्रिय खेलकुद परिषद् राखेपबीच सहमति भएपछि असोज १० र ११ गते निर्वाचन हुने भएको हो। यसअघि आईसीसीले गठन गरेको समितिले असोज ३ र ४ गते निर्वाचन गर्ने एकतर्फी […]
स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत
काठमाडौँ, ३० भदौ । संयुक्त अरब इमिरेट्स ९यूएई०को दुबईमा सम्पन्न ‘दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा नेपाललाई स्वर्ण पदक दिलाएका प्रिन्स दाहाल आज स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष लवभक्त श्रेष्ठ, सचिव नविनविक्रम शाह, सदस्य दीपक थापालगयातले प्रिन्स तथा उनका प्रशिक्षक कमलेश निरौलालाई स्वागत गरेका थिए […]
जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि बुढालाई
खलङ्गा, ३० भदौ । जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ जुम्लाका धीरबहादुर बुढाले प्रथम भइ प्राप्त गर्नु भएको छ । दोस्रो पटक आयोजना गरिएको म्याराथनमा जुम्लाकै धीरेन्द्र भण्डारीले दोस्रो स्थान हासिल गर्न सफल भए भने त्रिभुवन आर्मी क्लबका देवराज महतारा तेस्रो स्थान हासिल गर्न सफल भएको कर्णाली स्पोट्स क्लब जुम्लाले जनाएको छ । क्लबका अध्यक्ष सरोज […]
खेलकूदमा लामो समय पदाधिकारी रिक्त रहन दिँदैनौँ: मन्त्री विश्वकर्मा
कास्की, २९ भदौ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने अवस्था आउन नदिइने बताए । खेलकूद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले साविक क्षेत्रीय खेलकूद विकास समिति र जिल्लामा पदावधि सकिएर रिक्त पदमा संसद्को चालू अधिवेशनबाट खेलकूद ऐन पारित भए सोही अनुसार र […]









