पाचौ कंकेश्वरी खुल्ला अन्तरविद्यालय ऐकायन कराते सम्पन्न

आश्विन १२ ,काठमाडौँ /
 पाचौ कंकेश्वरी खुल्ला अन्तरविद्यालय ऐकायन कराते काठमाडौँमा सम्पन्न भएको छ । शनिवार भएको भएको उक्त प्रतियोगितामा विभिन्न उमेर तौल समुहका १४ विभिन्न बिद्यालयबात सहभागी खेलाडीले उकृष्ट खेल प्रदशन गरेका थिए ।


प्रतियोगिताको उत्घाटन गर्दै काठमाडौँ महानगर पालिकाका प्रमख बिध्या सुन्दर शाक्यले स्वास्थ्यको लागि खेलकुदको निकै आवश्यक रहनुका साथ खेलकुदबाट बिश्वोमा राष्ट्रलाइ चिउने माध्यम हुनसक्ने बताए । प्रमुख शाक्यले भने – ” खेलाडीले जिते देशले जित्ने भएका कारण प्रतेक खेलाडीले अनुशासित भएर देशको लागि पदक जित्ने खेलाडी बन्नु पर्छ ,सबैलाई मेरो शुभकामना छ ” ।

प्रतियोगितामा पुरुष ३० केजी मुनि समुहमा-
प्रथम – सजन तामांग
देश्रो – सिसिर पुन मगर
तेश्रो – संगम थपलिया
पुरुष ३५ केजी मुनि समुहमा
प्रथम -गगन राउत
दोश्रो – सुदिप मगर
तेश्रो – छेम्जुंग लामा
पुरुष ४० केजी मुनिमा
प्रथम – रिजन पौडेल

दोश्रो – नारयण लामा
तेश्रो – अनिश भुषाल

४५ केजी तौल समुहमुनिमा –
प्रथम – मनिष श्रेष्ठ
दोश्रो -सजाय राई
तेश्रो – रबिन तामांग

पुरुष ५५ केजीमा-
प्रथम – अजिस राई
दोश्रो – मनिष राई
तेश्रो – राज श्रेष्ठ
यसैगरि महिला ४० केजी मुनि तौल समुहमा
प्रथम – पुसन लामा
दोश्रो – मनिषा लामा
तेश्रो – रोजिना लामा
महिला ५० केजी मुनि
प्रथम – मनिष घले
दोश्रो – दिक्षा राई
तेश्रो – रिना ढकाल
रहेका छन् ।

बिजयी खेलाडीलाइ नेपाल बुडोकैदो कराते संगका अध्यक्ष काजिमान श्रेष्ठ ,शान्ति निकुञ्ज मा बिका प्रधान अध्यापक राधेश्याम प्रधान ,नेपाल सितेरियो कराते संघका वरिष्ट प्रसिक्षक प्रकाश श्रेष्ठ , ऐकायन कराते कन्केश्वरी शाखा सल्लाहकार संकर महर्जन , काठमाडौँ महानगर पालिका १९ वडा सदस्य मधुसुधन प्रधानले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

Loading...