रोनाल्ड बार्सिलोनाको नयाँ प्रशिक्षक रोनाल्ड बन्ने पक्का

एजेन्सी । बार्सिलोनाको नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यान बन्ने भएका छन् । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कोएम्यान नै क्लबको नयाँ प्रशिक्षक बन्ने बताएका छन् । ५७ वर्षका कोएम्यान बार्सिलोनाका पूर्व खेलाडी पनि हुन् । उनले हाफ नेदरल्याण्डसको राष्ट्रिय टिमका प्रशिक्षक छन् । यो हप्ता भित्र उनलाई अनुबन्ध गर्ने प्रक्रिया पूरा हुने जनाइएको छ । मंगलबार […]

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ। पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो। पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ। एशियाली देशतर्फ नेपाल २१औँ स्थानमा छ । […]

नेपाली राष्ट्रिय भलिबल टीममा रहेका खेलाडीको कोरोना बीमा गरिने

काठमाडौं । लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बीमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मङ्सिरमा सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकूद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बीमा गर्न लागेको हो । खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बीमा गर्न लागिएको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ […]

महेन्द्रसिंह धोनी र सुरेश रैनाले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यासको घोषणा गरेका छन्। पूर्वकप्तान धोनीले शनिबार बेलुका सामाजिक सञ्जाल इन्टाग्राममा स्टाटस लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन्। भारतका लागि विश्वकप, टी ट्वान्टी विश्वकप र च्याम्पियन्स ट्रफि जस्तो विश्वका तीन ठूला उपाधि जिताउन मद्दत गरेका धोनीले सन्यास घोषणा गरेका छन्। उनले लेखेका छन्, `धन्यवाद, माया […]

च्याम्पियन्स लिगमा बार्यनसँग बार्सिलाेनाकाे ८–२ को लज्जाजनक हार

काठमाडौं । जर्मनकाे बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको छ । यो लज्जास्पद हारसँगै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । लिस्बोनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोना र बार्यन म्युखिन भिडेका थिए । मेसीको कप्तानीमा रहेको बार्सिलोनाविरुद्ध बार्यनले चौथो मिनेटमै अग्रता लिएको थियो । पहिलो हाफमा चार गोल […]

नेपाल बक्सिंग संघ एकलौटी ढंगबाट चलाएको भन्ने बारे संघले गर्यो आपत्ति

काठमाडौँ। नेपाल बाक्सिंग संघले आफ्नो बारे भ्रामक समाचार आएको प्रति गम्भीर ध्यान आकर्षण भएको बताएको छ। संघका महासचिवद्वारा केहि संचार माध्यममा बैठमा हातपात गरेको ,आर्थिक अनियमितता एवं बक्सिङ्ग खेलको बिकासमा संघले ध्यान नदिएको ,एकलौटी रुपमा संचालन भएको भनि दिएको अभिव्यक्ति प्रति खेद जनाउदै संगले शनिवार बिज्ञप्ति जारि गरेको छ। बिज्ञप्तिमा महासचिव जस्तो जिम्मेवार व्यक्तिबाट बाक्सिंग […]

मेसीको नेतृत्वमा बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

काठमाडौं । लियोनल मेस्सी कप्तानीको स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शनिबार राति भएको खेलमा इटालियन क्लब नापोलीमाथि ३–१ को जित निकाल्दै समग्रमा ४–२ को नतिजासहित बार्सिलोनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो। पहिलो लेगमा बार्सिलोना १–१ को बराबरीमा रोकिएको थियो । शनिबार […]

१३औ सागमा स्वर्ण बिजेता खेलाडीलाइ कांग्रेसले गर्यो नगद पुरस्कार तथा सम्मान ( फोटोहरु )

श्रावन १६ ,काठमाडौँ। १३ औ दक्षिण दक्षिण एसियालि खेलकुद प्रतियोगिता ( साग ) मा स्वर्ण पदक विजेता खेलाडीहरुलाइ नेपाली कांग्रेसले नगद पुरस्कार तथा सम्मान गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरुको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताएका छन् । पार्टी कार्यालयमा सागका स्वर्ण विजेता खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा सभापति देउवाले […]

एकै खेलमा ४ गोललाई रेफ्रीले मान्यता नदिएपछि

एजेन्सी । सस्सुलोले गरेको चार गोलले मान्यता नपाउदा इटालियन सिरी ‘ए’ मा नापोलीले जीत हात पारेको छ । शनिबार राति भएको खेलमा नापाेलीका लागि इलसिड ह्यासाज र एलानले गोल गरे र त्यही गाेलले नाेपाेलीले जित्याे । तर, सस्सुलाेका ४ वटै गाेललाइ रेफ्रीले मान्यता दिएनन् । खेलको आठौं मिनेटमा नै लेफ्टब्याक इलसिडले नापाेलीका लागि गोल गरेर […]

सिपिएल खेल्नेबारे अन्योलमा सन्दीप

काठमाडौँ । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ। सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ। यसका लागि अहिलेसम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन। हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सिपिएल खेल्न पाउनेबारे एकिन हुन नसकेको उनका व्यवस्थापक रमन सिवाकोटीले बताए […]