शिव परियार र संचारकर्मी रविको आँशुको अर्थ १ करोड १६ लाख हेरे

काठमाडाैं । नेपाली आधुनिक सुगम संगीतका बादशाह चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ २’ मेरो भागको खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक गरिएको छ ।’ आँशुको अर्थ’लाई युट्युबमा करिब एक करोड १६ लाख पटक हेरी सकिएको छ । ‘आँशुको अर्थ’ गीतलाई दर्शक तथा स्रोता निकै मन […]

बिहे गरेको पाँच महिना नपुग्दै निकसँग सम्बन्ध विच्छेद गर्दै प्रियंका चोपडा

काठमाडौं । वलिउडकी चर्चित नायिका प्रियंका चोपडाको बिहेको वार्षिकी नमनाउँदै सम्बन्ध विच्छेद हुने भएको छ । केही महिना अघि मात्र अमेरिकी गायकसँग बिहे गरेकी प्रियंकाबीच साना साना कुरामा पनि विवाद हुन थालेपछि सम्बन्ध विच्छेदको निर्णयमा पुग्न थालेको ओके म्याग्जिनले दावी गरेको छ । ३६ वर्षीय नायिका प्रियंकाले आफूभन्दा १० वर्ष कान्छा २६ वर्षीय अमेरिकी गायक […]

कला नगरी ललितपुरमा कला र सांस्कृतिक महोत्सव हुने

        चैत्र ११ गते सोमबार / वल्ड क्राफ््ट काउन्सिलले ललितपुरलाई ३५ औं हस्तकला नगरी घोषणा भएको अवसरमा ललितपुर महानगरपालिका– १६ ले बृहत कला तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । कला नगरीलाइ वृहत परिचय दिन यो महोत्सव चैत्र १७ गतेसम्म हुने छ । ललितपुर स्थित पाटन दरबार क्षेत्रमा हुने महोत्सवको उत्घातन उपपराष्ट्रपति […]

मेलिनाको नक्कले मोरा सार्वजनिक

काठमाडौं । मेलिना राई र विक्रान्त मेहताको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार मेलिना राईको अफिसियल च्यानलबाट ‘नक्कले मोरा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक मेहता र एलिशा राई फिचरिङ छन् । राजिव समरको […]

कला महोत्सवको प्रचारमा साईकल ¥याली

         चैत्र १०, ललितपुर क्राफ््ट सिटीको प्रचारात्मक अभियान स्वरुप शनिबार ललितपुरमा भएको बृहत साईकल ¥यालीको उद््घाटन कार्यवाहक प्रहरी महानिरीक्षक ठूले राईले गर्नुभएको छ । ललितपुर महानगरपालिका–१६ ले सो ¥यालीको आयोजना गरेको हो । प्रहरी अतिरिक्त महानिरीक्षक समेत रहनुभएका राईले कला, संस्कृति, सम्पदा, इतिहासको संरक्षण गर्ने उद्देश्यले हुन लागेको महोत्सवको सफलताको कामना गर्नुभयो। […]

प्रमिला र सुजनको ‘आँखा झिमिक्कै’ भएपछि (हेर्नुहोस भिडियो)

काठमाडौं । गायिका प्रमिला तामाङ र ‘लैबरी सिङगिङ स्टार’ सिरज २ का विजेता सुरज लोहनीको स्वरमा रहेको ‘आँखा झिमिक्कै’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ । गीतमा दिपक रमणको शब्द तथा संगीत छ । सनसाइन प्रोडक्सन प्रा=लि=ले निर्माण गरेको भिडियोमा सुशान्त श्रेष्ठ, निमा शेर्पा, सविता खड्गी र सानु शेर्पा फिचर्ड छन् । गायिका प्रमिला र […]

लभ जोनका लागि मै पारुला झ्याइ झ्याइ सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र लभजोनको”मै पारुला तिमीलाई झ्याइ झ्याइ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका नित्याशिवा र गणेश चौधरीको आवाज रहेको छ । बाबुल गिरीको संगीत शंकर अधिकारी घायलको शब्द गीतको भिडियोमा रहेको छ । गीतलाई प्रकाश थापाले मिक्सिङ गरेका छन । लभ जोन चलचित्रमा बिक्रम कार्की र सरोज थापाको छायांकन,राजन […]

वर्षकै सुपरहिट लोकदोहोरी गीत (भिडियो)

काठमान्डाै । ब्लोसम म्युजिक प्रालिको प्रस्तुतीमा गायक मनोज थापा, सुरेश बैजु र गायिका विन्दा सुन्दासको आवाजमा सजिएको लोकदोहोरी एल्बम ‘गंगा र जमुना’ गीतको भिडियो बजारमा आएको छ । गीतमा युवा युवती विचको प्रेमको कुरालाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । आफुले निकै मन पराएको तर परिवारको सदस्यबाट मञ्जुरी नभएको अवस्थाको प्रेमको प्रसङगलाई गीतमा समेटिएको […]

भाइरल गायक पुष्कल शर्माले ल्याए अर्काे मार्मिक गीत (भिडियो)

काठमाडाैं । मन्दिर म्युजिकको प्रस्तुतिमा गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसी र विष्णु आले मगरको आवाजमा सजिएको निकै मार्मिक लोक गीत “हाँस्नु तिमी” बजारमा आएको छ । जीवन भोगाइका क्रममा बाध्यताले आफनी प्रेमीकालाई छोडनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । फुलको दिलमा पथ्थर बनेर मायामा घात गर्ने प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको छ । संगीत गैरेको […]

चर्चामा चलाउनेको जाउँला बरिलै

काठमाडौं । भागिरथ चलाउने अहिलेका नयाँ पुस्तामा धेरै मनपराइएका गायक हुन् । एकपछि अर्को चर्चित गीत ल्याउँदै आएका लोक गायक भागिरथ चलाउनेले अर्को गीत सार्वजनिक गरेका छन् । ‘जाउँला बरिलै’ बोलको गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । सामाजिक विषयवस्तुमा बनेको उक्त गीतको म्यूजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा सन्तोष बिसी र […]