रक्सौल–अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोल र हवाइ इन्धन ढुवानी गर्न कठिन

काठमाडाैं, ३१ बैशाख । नेपालमा पेट्रोलियम पदार्थ आयातका लागि निर्माण हुन लागेको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेलमात्र ढुवानी गर्न सकिने देखिएको छ । प्राविधिक रूपमा अन्य पेट्रोलियम पदार्थ ढुवानी गर्न कठिन भएपछि डिजेलमात्र ढुवानी गर्न लागिएको हो । यसअघि डिजेल, पेट्रोल र हवाई इन्धन पाइपलाइनबाट ढुवानी गर्ने भनिए पनि प्राविधिक रूपमा समस्या देखिएकाले डिजेलमात्र ल्याउन सकिने […]

सुनको मुल्य उकालो लाग्यो, आज तोलाको ५९ हजार २ सय

काठमाडौं, ३० बैसाख । नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ। आज तोलाको सुन ५९ हजार २ सय पुगेको छ। एक साता अघि सुनको मुल्य तोलाको ५८५०० थियो। त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ९ सय छ । चाँदीको मुल्य पनि बढेको छ। एक साताअघि तोलाको ७ सय ५५ रहेको चाँदीको मुल्य आज […]

जनकपुरबाट छुटेको बस अयोध्या पुग्यो, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत

काठमाडौं, २९ बैसाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जारी दुई दिने नेपाल भ्रमणको पहिलो दिन नेपालको जनकपुरबाट शुभारम्भ गरिएको ‘जनकपुर-अयोध्या ‘ बससेवाको उद्घाटित बस शनिबार अयोध्या पुगेको छ। शुक्रबार भारतीय प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षी केपी शर्मा ओलीसँगै जनकपुरबाट संयूक्त रूपमा सो बससेवाको सुरूवात गरेका थिए। अयोध्या पुगेको बसलाई उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले स्वागत गरेको […]

महंगी र स्थानीयबाहेक सबै भत्ता खारेज, कहिलेदेखि हुदैछ लागु ?

काठमाडौं, २७ बैसाख । सरकारी कर्मचारीले हालसम्म पाउँदै आएका महंगी र स्थानीय भत्ताबाहेक सबै भत्ता खारेज हुने भएको छ । यो नियम आगामी साउन १ गतेदेखि लागू हुने छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारीता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शनले सरकारी निकायमा हुने जथाभावी खर्चमाथि अंकुश लगाएको हो । खर्चमा मितव्ययीता ल्याउन […]

अब नेपालमै सुरुभयो विश्वकै नम्बर वान अलिबाबाको कारोबार

इकमर्श जायन्ट अलिबाबा नेपाल प्रवेश गरेको छ। चिनियाँ इकमर्श साइट अलिबाबा दराजको माध्यमबाट नेपाल प्रवेश गरेको हो। दक्षिण एसियामा अहिले पनि अनलाइन सपिङ व्यवसाय गरिरहेको दराजको स्वामित्व अलिबाबाले लिएपछि नेपालमा पनि अलिबाबा प्रवेश भएको हो।   सन् २०१२ मा स्थापना भएको पाकिस्तानको दराज नेपालसहित पाकिस्तान, बंगलादेश, श्रीलंका, म्यानमारलगायतका देशमा यो अनलाइन सपिङ साइटको रुपमा संचालन […]

१० महिनामा इन्धन खरिदका लागि सवा खर्ब बाहिरियो

काठमाडाैं, २६ बैशाख । मुलुकमा पछिल्लो १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ । इन्धन आयात गर्दा मुलुकले १० महिनामा १ खर्ब १७ अर्ब रुपैयाँ खर्चनु परेको हो । बजारमा इन्धनको खपत दिनप्रतिदिन बढ्दै गएपछि आयातदर बढ्दै गएको हो । मुलुकमा पछिल्लो १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ […]

नेपाली लेन्सको माग विश्वमा बढ्दो

काठमाडाैं, २६ बैशाख । तिलगंगा आँखा अस्पतालले वार्षिक १२ करोड रुपैयाँ बराबरको लेन्स निर्यात गरेको छ । ठूलो परिमाणमा चश्माको लेन्स आयात भइरहेकाले बेला अस्पतालले १२ करोड रुपैयाँ बराबरको २ लाख संख्यामा लेन्स निर्यात गर्दै आएको हो । मुलुकबाट तिलगंगा अस्पतालले मात्र वाह्य मुलुकमा लेन्स निर्यात गर्दछ । गुणस्तरीय उत्पादनका कारण नेपाली लेन्सको माग बढ्दो […]

सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुल्यो

काठमाडौं, २४ बैसाख । सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुलेको छ । सगरमाथा आरोहणका लागि प्रयोग गरिने क्याम्प चारसम्मको बाटो खुलिसकेको सगरमाथा आरोही किताबसिं तामाङले जानकारी दिए । सगरमाथा आधार शिविरदेखि क्याम्पचारसम्मको बाटो बनाइसकेर अधिकांश आरोही क्याम्प तीनसम्म पुगिसकेका छन् । अहिले आरोही क्याम्प एक, दुई, तीन हुँदै क्याम्प चारसम्म धमाधम गइरहेको आरोही तामाङले […]

सुनको मूल्यफेरी बढ्यो, आज तोलाको कति ?

काठमाडौं, २४ बैसाख । सोमबार सुनको मूल्य प्रतितोला ५९ हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले महँगो भई ५९ हजार कायम भएको हो। विगत चार दिनमा सुनको मूल्य ७ सय रुपैयाँले महँगिएको छ। यसअघि गत बिहीबार ५८ हजार ३ सय कायम भएको छ। त्यस्तै चाँदीको मूल्य तोलामा ७६५ […]

पुनर्निर्माणमा भारतीय प्रतिबद्धता अलपत्र

काठमाडौं, २३ बैसाख ।  भूकम्पले भत्काएका सम्पदा पुननिर्माण गरिदिने प्रतिवद्धता बनाएको भारतले तीन बर्ष बित्दा पनि काम सुरु गरेका छैन । भूकम्पपछि भारतले देशभरका २८ गुम्बा तथा मठमन्दिर पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो । तर प्रतिबद्धताअनुसार हालसम्म कुनै पनि काम सुरु नभएको पुरातत्व विभागले जनाएको खबर आजको नागरिक दैनिकमा छापिएको छ । भारतले पाटनको नापीचन्द्र […]