मुक्तिनाथ बैंकले एक शिक्षक एक ल्यापटप दिने

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले एक शिक्षक एक ल्यापटप अभियानअन्तर्गत सरकारी, सामुदायिक तथा निजी विद्यालयमा अध्यापनरत शिक्षकलाई ल्यापटप खरिदका लागि सरल प्रक्रियामा कर्जा उपलब्ध गराउने भएको छ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा शिक्षण सिकाई कार्यमा सुधार ल्याई प्रविधियुक्त विद्यालय बनाई श्रृब्यदृष्य समाग्रीमार्फत विद्यार्थीका पाठ्यक्रमहरु प्रस्तुत गरी शिक्षण सिकाई कार्यलाई प्रभावकारी बनाउन बैंकले सो योजना […]

वाइडबडी घोटाला प्रकरण छानविन अघि नबढे नागरिक आयोग गठन गर्ने चेतावनी

काठमाडाैं, १६ मंसिर । ‘नेपालका लागि नेपाली’ अभियानले भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्यलगायत १५१ बुँदे माग अघि सार्दै एक हप्ताभित्र वाइडबडी जहाज खरिद काण्डबारेमा प्रभावकारी छानबिन आयोग नबनाए नागरिक आयोग गठन गर्ने चेतावनी दिएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा उक्त अभियानले पत्रकार सम्मेलन गरेर सरकारलाई यस्तो चेतावनी दिएको हो । अभियानका अभियन्ता डा.सुरेन्द्र भण्डारीले […]

व्यापार घाटाले आकाश नाघ्यो, २३ अर्ब निर्यात ३७३ अर्ब आयात

काठमाडौं, १० मंसिर । आर्थिक आर्थिक वर्षको तीन महिनामा कूल वस्तु निर्यात १६ दशमलव १ प्रतिशतले वृद्धि भई २३ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलव १ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार भारततर्फ २० दशमलव २ प्रतिशत, चीनतर्फ १४ दशमलव ४ […]

मध्यराती घरमा आगलागी हुँदा परिवारका चार जनाको जलेर मृत्यु

झापा । झापाको शिवसतासी नगरपालिका-७ लाल्झोडामा आगोले जलेर एकै परिवारका चार सदस्यको ज्यान गएको छ । घरमा अचानक लागेको आगोले जलेर उनीहरूको मृत्यु भएको हो । खनालको घरमा राति सवा १० बजेतिर आगो लागेको देखेको स्थानीयले बताएका छन् । स्थानीय भानु माध्यमिक विद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारकको घरमा सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी […]

रुकुमका सबै गाउँपालिकामा कमर्सियल बैंक पुगे

रुकुम । नयाँ जिल्ला बनेको रुकुम पूर्वका सबै स्थानीय तहमा बैंक शाखा स्थापना भएका छन् । रुकुम पूर्वमा सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिका गरी ३ वटा स्थानीय तह छन् । जसका ३ वटै स्थानीय तहमा बिभिन्न चरणमा गरि बैंक शाखा बिस्तार भएका हुन् । जिल्लामा पछिल्लोपटक पुथाउत्तरगंगा गाउँपालिकामा सिद्धार्थ बैंकको शाखा स्थापना भएपछि जिल्लाका […]

सहकारीमार्फत महिला उद्दमशीलता प्रवद्र्धनमा जोड

    ललितपुर जिल्लालाई हालै विश्व हस्तकला परिषदले गरेको क्राफ्ट सिटीको घोषणालाई व्यवहारिक बनाउन सहकारीमाफत महिला उद्दमशीलता प्रवद्र्धनमा वक्ताहरुले जोड दिएका छन । ललितपुरमा परम्परागत गरगहना तथा हस्तकलामा जोडिएका महिला, नगरवासी व्यवसायीहरुको बाहुल्यता रहेको ज्वेल्स बचत तथा ऋण सहकारीको नवौं वार्षिक साधारण सभामा उपस्थित विशिष्ट अतिथि लगायत प्रदेश ३ का प्रदेश सभासद शोभा शाक्यले समेत उक्त […]

कफीको माग बढ्यो तर अझै आयातित कफी प्रयोग, निर्यात बटेन

काठमाडौँ । मुलुकमा स्वदेशी कफीको उत्पादन बढेसँगै यसको प्रयोग पनि बढ्दै गएको देखिन्छ । कफीको उत्पादन बढिरहँदा आयात पनि बढ्नु तर निर्यात घट्नुले उत्पादित कफीको बजार नेपालभित्रै बढ्दै गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । देशभर क्याफे हाउसहरूको विस्तारले नेपाली कफीको लोकप्रियता बढ्दै गएको पाइन्छ । पछिल्लो तथ्याङ्कअनुसार देशभर वार्षिक ५१३ मेट्रिक […]

चुँक्ता पुँजी ८० करोड पुर्याउने योजनामा सिटी एक्सप्रेस फाइनान्स

काठमाडौं, २९ कार्तिक । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्र टण्डनको सभापतित्वमा भएको साधारण सभामा टण्डनले आ.ब. ०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सो अवसरमा उनले विगतमा समस्याग्रस्त अवस्थामा रहेको साबिक कुबेर मर्चेण्ट फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ताहरुले थप पूँजी लगानी गरेपछि र साबिक नाम परिबर्तनसंँगै […]

नेप्सेको अनलार्इन कारोबार प्रणाली विरुद्ध लगानीकर्ता आन्दोलनको तयारीमा

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सुरु गरेको अनलाइन कारोबार प्रणालीमा समस्या नै समस्या आएपछि सेयर लगानीकर्ताले आन्दोलन गर्ने चेतावनी दिएका छन । अनलाइन प्रणाली सुरु गरेको एक साता बितिसक्दा पनि समस्या समाधान नभएपछि लगानीकर्ता मर्कामा परेका हुन् । नेप्सेले पुरानो कम्प्यूटिकृत कारोबार प्रणालीलाई विस्थापित गरेर अनलाइन कारोबार प्रणाली सुरु गरेको हो । तर, नयाँ […]

चालु आवमा १७ प्रतिशत आयकर घट्यो

काठमाडौं, २८ कार्तिक । चालू आर्थिक बर्षमा (आब) मा आयकर संकलन कमजोर देखिएको छ। असोजसम्मका लागि सरकारले २३ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेपनि २१ अर्ब रुपैयाँ भन्दा बढी आयकर संकलन हुन सकेन। गत आबको असोजसम्ममा १६ अर्ब ४६ करोड आयकर उठाउने लक्ष राखिएको थियो। त्यसमा ९४ प्रतिशत आकर संकलन भएको थियो। तर चालू […]