सुदुरपश्चिमेली नेपाली समाज जापानको क्षेत्रीय शाखा ‘तोचिगी’गठन

सुदुरपश्चिमेली नेपाली समाज जापानको क्षेत्रीय शाखा तोचिगी गठन गरिएको छ ।शनिबार तोचिगिमा सुदुरपश्चिमेलीहरुको एक भेलाको आयोजना गरी शाखाको गठन गरिएको हो ।नया गठित कार्यसमितिको अध्यक्षमा बिन्तिराम चौधरी सर्बसम्मत चयन भएका छन । कार्यसमितिको उपाध्यक्षमा जनक कठायत र शेर बहादुर साउद चयन भएका छन भने महासचिबमा भक्तराज जोशी सचिबमा नारायण सह सचिब सुरेश बडु कोषाध्यक्षमा पार्वती […]

एनआरएनएको अध्यक्ष पदमा भवन भट्टको उम्मेद्बारी घोषणा

गैर आवासिय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि भवन भट्टले उम्मेद्वारी दिने घोषणा गरेका छन् । काठमाण्डौमा शनिबार पत्रकार सम्मेलन मार्फत भट्टले उमेद्वारीको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा भट्टले विभिन्न प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् ।  वैदेशिक रोजगारी आपत्कालिन कोषलाई सदुपयोग गरी गैर आवासीय नेपाली संघमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बीमा गरिने,महिला फोरमलाई सशक्त […]

एनआरएनए जापानको निर्वाचनको परिणाम सार्बजनिक

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन समितिले आइतबार सम्पन्न मतदानको अन्तिम परिणाम सार्वजनिक गरेको हो । उपाध्यक्षमा शिवप्रसाद पौडेल र सरोज खत्री विजयी भएका छन् । जीवन न्यौपाने, द्रोणप्रसाद सिलवाल र छत्र बहादुर दाहाल पनि प्रतिस्पर्धामा थिए । यस्तै सचिवमा जनक […]

टोकियोमा नि:शुल्क स्वास्थ्य परामर्श तथा जागरुक कार्यक्रम हुने

टोकियो । आगामी शनिबार,सेप्टेम्बर २ तारिख टोकियोको सिनओकुबोमा निशुल्क स्वास्थ्य परामर्श तथा जागरुकता कार्यक्रम हुनेभएको छ । भेट्नुहोस् ,सोध्नुहोस् र सिक्नुहोस् भन्ने मुलभावका साथ जापानमा रहेका नेपालीहरुलाई स्वस्थ जीवनयापन र स्वास्थ्य समस्याहरुको समाधानमा सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम ओकुबो कादो बिल्डिङमा, दिउँसो ३ बजेबाट सुरु हुने जनाईएको छ । […]

जापानमा आयोजित नेपाल फेष्टिवलमा सुदुरपश्चिमको ‘देउडा’

टोकियोको उएनो पार्कमा दुई दिने नेपाल फेष्टिवल सम्पन्न भएको छ । नेपालको पहिचान जापानी माझ गराई नेपालमा पर्यटन प्रवर्धन गराउने उद्धेश्यले आयोजना गरिएको फेष्टिवलमा  जापानीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । एनआरएनए जापानको आयोजना ,नेपाली दुतावास र जापान स्थित सामाजिक संघ संस्थाहरुको सहयोगमा सम्पन्न फेस्टिवलमा नेपालको कला , संस्कृति , खाना र पर्यटकिय स्थलहरुको जानकारी […]

सुदुरपश्चिमेली समाज जापानद्वारा बाढीपीडित राहतका लागि आर्थिक सहयोग

सुदुरपश्चिमेली समाज जापानले कैलाली जिल्लाका बाढीपीडितहरुको राहतका लागि आर्थिक सहयोग प्रदान गरेको छ । समाजले संकलन गरेको ५८ हजार ६ सय जापानी येन नेपाल रेड्क्रस टिकापुर मार्फत प्रदान गरिएको हो । समाजले संकलन गरेको उक्त रकम अाइतबार समाजका पूर्व अध्यक्ष आशिष रावल र समाजका उपाध्यक्ष एकेन्द्र थापाले सिटी मनी एक्सप्रेस मार्फत टिकापुर स्थित नेपाल रेड्क्रस […]

तीज विशेष सांगीतिक कार्यक्रम ‘तीज धमाका’ हुँदै

चन्द्र खनाल, टोकियो । नेपाली नारीहरुको हर्ष र उमङ्गको पर्व हरितालिका तीजको अवसरमा नवलपरासी समाज जापानले आयोजना गरेको ‘प्रथम नवलपरासी तीज धमाका २०१७’को सवै तयारी पुरा भएको जनाएको छ । अगस्त २१ तारिक ईकेगामी हल टोकियोमा हुने उक्त कार्यक्रममा साँगितिक धमाका मच्याउनका लागि नेपालबाट लोक तथा दोहोरी गायन क्षेत्रमा अग्रपङ्तीमा रहेकी गायिका पूर्णकला बि.सी.र नेपाली […]

चितवन समाज जापानको केन्द्रीय अधिवेशन टोकियोमा हुदै

सन्तोष चोखाल । चितवन समाज जापानको केन्द्रीय अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । समाजको केन्द्रीय अधिवेशन आऊदो अगस्त १२ तारीख शनिवार हुने भएको छ । दिनको ठीक १२ बजे सुरु हुने केन्द्रीय अधिवेशन टोकियोको सिनोकुबोमा रहेको नमस्ते गीत गजलको सभाहलमा भव्य र सभ्य रूपमा सम्पन्न हुने अधिवेशन संयोजक अर्जुन अधिकारीले जानकारी दिनु भयो । केन्द्रीय […]

टोकियोमा नेपाल फेष्टिवलको तयारी तिव्र

जापानी माझ नेपाली कला संस्कृति झल्काउने उद्धेश्यले टोकियोमा आयोजना गर्न लागिएको दशौ नेपाल फेष्टिवलको तयारी तिव्र पारिएको छ । टोकियोको उएनो पार्कमा आगामी अगष्ट २६ र २७ तारिख दुई दिन नेपाल फेष्टिवलको आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ जापानको आयोजना तथा टोकियो स्थित नेपाली दूतावासको विशेष सहयोगमा हुन लागेको नेपाल फेष्टिवल यस वर्षपनि भव्य […]

सुदुरपश्चिममा महिलाको अवस्था र हाम्रो दायित्व

नेपालका सात वटा प्रदेश मध्येको एक अनुपम प्राकृतिक सुन्दरता बोकेको मनमोहक क्षेत्र हो ‘सुदुरपश्चिम’ । जुन सात वटा पहाडि जिल्ला र दुई वटा तराइ जिल्ला मिलेर बनेको छ। विकासका दृष्टिकोणले शिक्षा, स्वास्थ जस्ता आधारभूत कुराले होस् या सामाजिक चेतनको कमिले होस् नेपालको अन्य भूभाग भन्दा कमजाेर आँकलन गरिएको छ । तर, अनुपम प्राकृतिक नमूना बोकेको […]