योक्काइची शहरमा पनि ओभरसिज रेमिटको शाखा बिस्तार

जापानभरी आफ्नो संजाल बिस्तार गर्ने क्रममा ओभरसिज रेमिटले मिए केनको योक्काईची शहरमा पनि आफ्नो शाखा विस्तार गरेको छ। जापानका बिभिन्न ठाउमा बसोबास गर्ने नेपालीहरूमाझ आफ्नो सेवाको पहुँच पुगोस् भन्ने उद्धेश्यले ओभरसिज रेमिटले सेवा विस्तारलाई महत्व दिएको हो ।ओभरसिज रेमिटको योक्काईची शाखाको नेतृत्व जापानका सफल तथा पुराना व्यवसायी बिष्णु प्रसाद घिमिरेले गर्ने भएका छन्। स्थापनाको छोटो […]

भलिबल प्रतियोगितामा सुदुरपश्चिमेली समाज बिजेता ,मदन साउद उत्कृष्ट खेलाडी घोषणा

टोक्यो, जापान ।  तमुधी समाज फुकुओका जापानले आयोजना गरेको प्रथम भलिवल कपमा सुदूरपश्चिमेली समाज जापान बिजेता बनेको छ । शनिबार फुकुओकामा सम्पन्न भलिबल प्रतियोगितामा सुदुरपश्चिमेली समाज उत्कृष्ट टोलीको रुपमा प्रथम स्थान ओगट्न सफल भएको हो । प्रतियोगितामा सुदुरपश्चिमेली समाज जापानको टिमले प्रथम भई २ लाख पुरस्कार प्राप्त गरेको छ । साथै उक्त प्रतियोगितामा सुदुरपश्चिमेली समाज […]

साकुरालाई प्रमुख अतिथि मान्दै जापानमा हाइकु संग्रहको बिमोचन

जापानको टोकियोमा ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ । जापानमा लोकप्रिय रहेको हानामी पर्व ( साकुरा फुल हेर्ने पर्व ) को अवसर पारेर टोकियोको हाराजुकु पार्कमा एक भब्य समारोहकाबीच उक्त संग्रहको बिमोचन गरिएको हो । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टर द्वारा आयोजित उक्त बिमोचन कार्यक्रममा दर्जनौ स्रष्टाहरुले साहित्यिक खुराकहरु पनि प्रस्तुत गरेका थिए […]

ओभरसीज रेमिट कम्पनीको टोकियोमा नयाँ शाखा बिस्तार

जापानबाट नेपालमा रेमिट्यान्स कारोबार गरिरहेको ओभरसीज रेमिट कम्पनीले आफ्नो संजाल विस्तारको क्रममा राजधानी टोकियो भित्र अर्को शाखा खोलेको छ। “मिनी नेपाल”भनेर चिनिने टोकियोको सिन-ओकुबो स्थित कार्यलयको शनिवार औपचारिक रुपमा उद्घाटन गरिएको हो।कम्पनीका संचालकहरू दीपक सुबेदी,रोशन के सी,डीपी कँडेल,लोकनाथ वस्ती र इश्वरी कँडेल(सेवा) लगायतले संयुक्त रूपमा रिबन काटेर कार्यलयको औपचारिक उद्घाटन गरे। जापानका सफल तथा स्थापित […]

फोनिज जापानको अधिवेशन टोकियोमा सम्पन्न ,अध्यक्षमा चसिला

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ(फोनिज) जापान शाखाको अध्यक्षमा चसिला वाईवा तामाङ् सर्वसम्मत चयन भएका छन् । आइतबार टोकियोको सिनओकुबो स्थित बारकाडेको सभाहलमा  सम्पन्न भएको शाखाको दोश्रो अधिवेशन बाट तामाङ् सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।तामाङ्को अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको गठन पनि गरिएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा निशान राना मगर,सचिवमा फुर्वा शेर्पा,सहसचिवमा शशिकला मोक्तान र […]

फोनिज जापानको दोस्रो अधिवेशन भोलि टोकियोमा हुदै

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)जापान शाखाको दोस्रो अधिवेशन भोलि टोकियोमा हुने भएको छ ।फोनिज नेपाली पत्रकारिताको क्षेत्रमा कृयाशिल जनजाति पत्रकारहरुको साझा संगठन हो । अधिवेशन टोकियोको सिनोकुबो स्थित बारकाँडेको हलमा आयोजना गरिएको छ । अधिबेशनमा फोनिज जापानको दोस्रो अधिवेशन घोषणा सभा सगै जापानमा रहेर पत्रकारिता क्षेत्रमा क्रियासिल अग्रज पत्रकार सम्मान गर्ने कार्यक्रम रहेको फोनिज […]

रङ्गिन साँझ -२ मा लोकगायक कुलेन्द्र बिक र गायिका रिता केसी जापान आउँदै

नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुन लागेको रङ्गिन साँझ-२ सांगीतिक कार्यक्रमको लागि लोकगायक कुलेन्द्र बिक र गायिका रिता केसी जापान आउने भएका छन । लोकसंगित प्रेमी जापानबासी नेपालीहरुलाई मनोरन्जन प्रदान गर्न जापानको टोकियोमा अप्रिल १५ तारिख आइतबारका दिन रंगिन साँझ कार्यक्रमको आयोजना गरिएको छ । टोकियोको नाकानो स्थित नाकानो जेरो हलमा आयोजना गरिएको उक्त कार्यक्रममा जापानमै […]

सुदुरपश्चिमेली समाज जापानको अधिवेशन टोकियोमा सम्पन्न अध्यक्षमा एकेन्द्र थापा निर्वाचित

टोकियो– “सुदुरपश्चिमको विकासका लागि सुदूरपश्चिमेली” भन्ने नाराका साथ सुदूरपश्चिमेली समाज जापानको पाँचौ अधिबेशन आईतबार टोकियोमा सम्पन्न भएको छ । समाजको अधिबेशनको उद्घाटन गर्दै गैर आवासीय नेपाली संघ,आईसीसीका अध्यक्ष भवन भट्टले नेपालीहरुका लागि नेपालीले विश्वको जुनसुकै मुलुकमा भएपनि आफ्नो माटो र जन्मभूमिका लागि केही गर्न एकजुट हुनु सुखद् पक्ष भएको बताउनुभयो । उहाले समाजले स्थापना गरेको […]

सुदुरपश्चिमेली समाज जापान सेन्दाइको अध्यक्षमा जय चन्द निर्वाचित

जय चन्दलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गराउदै सुदुरपश्चिमेली नेपाली समाज सेन्दाइको दोश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले १७ सदस्यिय कार्यसमितिको चयन पनि गरेको छ । कार्यसमितिको उपाध्यक्षमा गणेश चन्द र जंगबहादुर घेराल रहेका छन भने सचिबमा यज्ञराज जोशी सह सचिबमा गंगादत्त जोशी चयन भएका छन समाजको कोषाध्यक्षमा भरत बम र सह कोषाध्यक्षमा केशव पाण्डे […]

सुदुरपश्चिमेली समाज जापानको अधिवेशन फेब्रुअरी चार तारिख टोकियोमा हुँदै

सुदुरपश्चिमेली नेपाली समाज जापानको पाचौ अधिवेशन टोकियोमा हुने भएको छ । अधिवेशन फेब्रुअरी ४ तारिख आइतवारका दिन शिन्जुकु कु को ओकुबो स्थित काठमान्डौ लन्च रेष्टुरेन्टको हलमा आयोजना गरिएको छ । अधिवेशन दुई चरणमा गरिने समाजका अध्यक्ष पूर्ण चलाउनेले बताएका छन । पहिलो चरणमा बन्द सत्र र दोश्रो चरणमा खुल्ला सत्र हुनेछ । बन्द सत्र बिहान […]