काठमाडौं २५ बैसाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेकपा एमालेका नेताहरु सच्चिनु पर्नु बताएका छन् । प्रचण्डले एमाले नेताहरुले परिवर्तनको विपक्षमा वा विरोधी भएको अर्थ लाग्ने गरी अभिव्यक्ति दिएका छन् । उनले एमाले नेताहरु सच्चिदै परिवर्तनको पक्षमा अाउनु पर्ने धारणा राखे । पार्टी एकतामा ब्रेक थ्रु भएको बताइरहेको बेला अध्यक्ष प्रचण्डले वाइसिएल […]
Author: Desk Nonstop
आइपीएलः राजस्थान र पञ्जाबबीच भिडन्त अाज
काठमाडौं, २५ बैसाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा सनराइजर्स हैदरवादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ रनले हराएको छ । हैदरावादमा भएको खेलमा पहिले व्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४६ रन जोड्यो । उसका लागि केन विलियाम्सनले ५६ रन तथा शकिब अल हसनले ३५ रन जोडे […]
पूर्वप्रधानमन्त्री बालुवाटारमा भेला हुँदै
काठमाडौं, २५ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न भन्दै पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको हो । मंगलबार विहान १० बजेबाट पुर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले छलफल सुरु गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सरकारको नीति तथा कार्यक्रम जेठ १ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदमा पेश […]
सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुल्यो
काठमाडौं, २४ बैसाख । सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुलेको छ । सगरमाथा आरोहणका लागि प्रयोग गरिने क्याम्प चारसम्मको बाटो खुलिसकेको सगरमाथा आरोही किताबसिं तामाङले जानकारी दिए । सगरमाथा आधार शिविरदेखि क्याम्पचारसम्मको बाटो बनाइसकेर अधिकांश आरोही क्याम्प तीनसम्म पुगिसकेका छन् । अहिले आरोही क्याम्प एक, दुई, तीन हुँदै क्याम्प चारसम्म धमाधम गइरहेको आरोही तामाङले […]
सुनको मूल्यफेरी बढ्यो, आज तोलाको कति ?
काठमाडौं, २४ बैसाख । सोमबार सुनको मूल्य प्रतितोला ५९ हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले महँगो भई ५९ हजार कायम भएको हो। विगत चार दिनमा सुनको मूल्य ७ सय रुपैयाँले महँगिएको छ। यसअघि गत बिहीबार ५८ हजार ३ सय कायम भएको छ। त्यस्तै चाँदीको मूल्य तोलामा ७६५ […]
रियल र बार्सिलोना बराबरीमा, मेसी-रोनाल्डोको १-१ गोल
काठमाडौं, २४ बैसाख । रियल मड्रिडले ला लिगा च्याम्पियन बार्सिलोनासँग बराबरी खेलेको छ। यो सिजनको अन्तिम एल क्लासिको अर्थात रियल मड्रिड र बार्सिलोना बिचको खेल आइतबार राति बराबरीमा टुंगिएको हो। स्पेनिस ला लिगाको उपाधि विजेता बार्सिलोना अब लिगका बाँकी तीन खेलमा अपराजित रहे पूरै सिजन अपराजित रहने नयाँ कीर्तिमान बनाउने छ । रियल मड्रिडले गएको […]
तेस्रो स्थानमा उक्लियो पञ्जाव, राजस्तान रोयल्स पराजित
काठमाडौं, २४ बैसाख । राजस्तान रोयल्सलाई हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलावेन पञ्जाव तेस्रो स्थानमा उक्लिएको छ। पञ्जावले आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको हो। जितसँगै पञ्जाव ९ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो। अंक तालिकाको पुछारमा रहेको राजस्थानलाई हराउने क्रममा आइतबार राति लोकेश राहुलले […]
बैतडीबाट महेन्द्रनगर आउदै गरेको बस अनारखोलीमा दुर्घटना !
काठमाडौं, २४ बैसाख । बैतडीको दशरथचन्द राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी चालकसहित १४ जना घाइते भएका छन् । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ४११६ नम्बरको बस दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–१०, अनारखोलीमा बिहान पौने ३ बजे दुर्घटना भएकाे हो । बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि ब्याक हुन गई सडकबाट […]
सुतिरहेका युवकमाथि चितवनमा एसिड प्रहार, अवस्था गम्भीर
काठमाडौं, २४ बैसाख । चितवनमा एक युवकमाथि एसिड प्रहार भएको छ । भरतपुर महानगरपालिका- २ बस्ने सुजितकुमार विश्वकर्माले सोही ठाउँ बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई एसिड प्रहार गरी गम्भी घाइते बनाएका छन् । गएराति सुतिरहेका महर्जनमाथि विश्वकर्माले एसिड हानेका हुन् । घाइते महर्जनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको […]
देशभर मदिरा नियन्त्रण अभियान चलाइने
काठमाडौं, २४ बैसाख । गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा बिक्री वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो । सोही क्रममा गृहमन्त्री रामबहादुर थापाले विभिन्न राजनीतिक पार्टी आबद्ध महिला नेत्री र महिला सांसदसँग गृहमन्त्रालयमा सो विषयमा छलफल गरेका […]








