काठमाडौं । दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो । अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो । खानेपानी तथा सरसफाइमन्त्री विना मगरको निर्देशनमा […]
Author: Desk Nonstop
दुर्गाथलीमा २ जना मृत भेटिए, कसरी घट्यो घटना ?
बझाङ । जिल्लामा दुई जना मृत अवस्थामा फेला परेका छन् । बझाङको दुर्गाथलीगाउँपालिका बडा नम्बर २ को मैरीबगरमा दुई जना मृत अवस्थामा फेला परेका हुन् । बुधवार सात बजेतिर २ जना मृत अवस्थामा फेला परेको जिल्लाप्रहरी कार्यालय बझाङले जनाएको छ । घटना के कारणले भएको त्यसको अनुसन्धान भइरहेको जिल्लाप्रहरी कार्यालय बझाङकाप्रहरी नायवउपरिक्षक ऋषिराम कडेले बताए […]
ओली-प्रचण्ड पार्टीका वरिष्ठ नेता नेपाल चीन प्रस्थान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुनका लागि चीनको गान्सु प्रान्ततर्फ प्रस्थान गरेका छन् । नेता नेपाल नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसहित गएराति प्रस्थान गर्नुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । उनीहरू […]
पूर्व विजेता फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश
काठमाडौं। बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा गएराति भएको सेमिफाइनलमा फ्रान्स १-० ले विजयी भयो । दुई युरोपियन प्रतिद्वन्द्वीबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफको ५१ औं मिनेटमा फ्रान्सले निर्णायक गोल गर्यो । एन्टोनियो ग्रेजम्यानको कर्नर प्रहारमा डिफेन्डर स्याुमएल उम्टीटीले निर्णायक गोल गरेका हुन् […]
मुग्लिनको सडक भाँसिएपछि यात्रुलाई तनाव ,सवारी आवागमन एकतर्फी
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताउनुभयो । भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी […]
रोनाल्डो बने बिश्वकै चौथो महँगो खेलाडी, इटालीयन क्लबले किन्यो
एजेन्सी । रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालीयन क्लब युभेन्टसमा गएका छन् । रोनाल्डोलाई युभेन्टसले रियलसँग ९९.२ मिलियन पाउण्डमा किनेको हो । यो सम्झौतासँगै पोर्चुगिज स्टार रोनाल्डो इतिहासकै चौथो महंगा फुटबल खेलाडी बनेका छन् । युभेन्टसमा आवद्ध भएपछि रोनाल्डोले भने,- ‘मेरो जीवनमा नयाँ कदम चाल्ने दिन आयो त्यसैले मैले क्लबसँग मेरो ट्रान्सफर स्वीकार्न आग्रह […]
राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्दै
काठमाडौं । आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक […]
होटेलबाट समातिए गढीमाई नगरपालिकाका मेयरसहित ५ जना
काठमाडौँ। ओली प्रचण्ड सरकार मातहतका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले लाजमर्दो हर्कत देखाउन थालेका छन् । रौतहटमा एक नगरपालिकाका मेयरसहित ५ जना पक्राउ परेपछि यस्तो लाजमर्दो खबर बाहिरिएको हो । रौतहटको गढीमाई नगरपालिकाका मेयरसहित ५ जना होटेलबाट पक्राउ परेपछि जनताले उनीहरुलाई भोट दिएकोमा पछुतो मान्नुपर्ने अबस्था आएको छ। नगरपालिकाको विभिन्न योजनाको भुक्तानी तथा तलब लगायतका कारोबार […]
कहाँ हराए सुन तस्करीका यी ठूला माछा ?
काठमाडौं । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्न गठन गरिएको उच्चस्तरीय छानवीन समीतिको म्याद सकिन लाग्दा त्यसले ठूला माछालाई भने जोगाएको छ । समितिको म्याद सकिन एक हप्ता बाँकी हुँदा हुण्डी तस्कर विमल पोद्दारसम्म पुगेर समितिले आफ्नो प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहेको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । […]
मन्त्रीले राजीनामा दिएपछि सरकार संकटमा, प्रधानमन्त्रीलाई व्यापक तनाव
काठमाडौं । २४ घण्टाभित्र ब्रिटेनका तेस्रो मन्त्रीले पनि राजीनामा दिएपछि प्रधानमन्त्री थेरेसा मे नेतृत्वको सरकार संकटमा परेको छ । ब्रेक्जिट मन्त्री डेभिड डेभिस, जुनियर ब्रेक्जिट मन्त्री स्टिभ बेकरले राजीनामा दिएलगत्तै विदेशमन्त्री बोरिस जोनसनले पनि राजीनामा दिएका छन् । डेभिड डेभिस ब्रेक्जिटका मुख्य वार्ताकार हुन् । ब्रिटेनकी प्रधानमन्त्री थेरेसा मेको ब्रेक्जिट रणनीतिको कारण मन्त्रिपरिषदमा मतभेद चुलिएको […]









