काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ। प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्तिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ । गत असार ११ गते बेलुकी प्रधानमन्त्री ओलीसँग भेट गरी समितिका संयोजक गृह मन्त्रालयका […]
Author: Desk Nonstop
अमेरिकामा जासुसी गरेको आरोपमा रुसी महिला पक्राउ
काठमाडौं । अमेरिकामा जासुसी गरेको आरोपमा रुसी महिला मारिया बुटिना पक्राउ परेकी छन् । रुसी सरकारको एजेन्टकारुपमा राजनीतिक समूहमा घुसपैठको षड्यन्त्र रचेको आरोपमा उनलाई दोषी मानिएको छ । अमेरिकी सन्चारमाध्यमहरुकाअनुसार मारियाले सत्तारुढ पार्टीसँग राम्रो सम्बन्ध बनाउँदै बन्दुक अधिकारको पक्षमा वकालत गरिरहेकी थिइन् । उनी रुसी सरकारको उच्च अधिकारीहरुको निर्देशनमा काम गरिरहेकी थिइन् । अमेरिकी राष्ट्रपति […]
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पदत्याग, यस्तो छ कारण
काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक जर्ज साम्पोलीले प्रशिक्षक पद छाडेका छन्। विश्वकपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक साम्पोलीले अर्जेन्टिनाको फुटबल एसोसिएसनसँगको सहमतिमा पद छाडेको सिन्ह्यालेले जनाएको छ। रूस विश्वकपमा टोलीको खराब प्रदर्शनपछि साम्पोलीले पद त्याग गरेका हुन्। अर्जेन्टिनाको फुटबल एसोसिएसनका अनुसार एसोसिएसन र राष्ट्रिय टिमका प्रशिक्षक साम्पोली प्रशिक्षक सम्झौता अन्त्य गर्ने सहमति भएको हो। साम्पोलीसँगै […]
निर्वाचन खर्च एक खर्ब ३१ अर्ब ६३ करोड
काठमाडौं । नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सरकारी र उम्मेदवारको गरी कुल एक खर्ब ३१ अर्ब ६३ करोड खर्च भएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालले सार्वजनिक गरेको तीनै तहको निर्वाचन अभियानको सिलसिलामा भएको खर्चसम्बन्धी अनुसन्धान अध्ययन प्रतिवेदनअनुसार निर्वाचनका लागि सरकारले ३४ अर्ब ७२ करोड र बाँकी रु ९६ […]
काँग्रेसका सांसदको अबरोधले संसदको दोस्रो बैठक पनि स्थगित
काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ। अनसनरत डाक्टर गोविन्द केसीको माग र उनको स्वास्थ्यप्रति सरकार गैरजिम्मेवार भएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो। चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्या सम्बोधन गर्नुपर्नेमा थप विसंगति निम्त्याउने र माफियाको चलखेल सहज हुने गरी सरकारले चिकित्सा शिक्षा विधेयक पेस गरेको दाबी […]
मध्यरातमा ग्याङ फाइट, घरेलु हात हतियारले काटाकाट, ३ महिलासहित ११ गम्भीर घाइते
काठमाडौँ । महोत्तरीमा सामान्य विवादमै ग्याङ्ग फाइट भएको छ । ग्याङ्ग फाइटमा परी १३ जना गम्भीर घाईते भएका छन्। जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ९ स्थित आगेपुरको बाटोमा पानी बगाएको भन्दै दुई समूहबीच ग्याङ्ग फाईट हुँदा ३ जना महिलासहित ११ जना घाइते भएका हुन्। सामूहिकरुपमा हानाहान हुँदा गम्भीर घाइते हुनेमा जलेश्वर-९ आगेपुर बस्ने २६ वर्षीया नगिना […]
जलविद्युत् आयोजनामा दैनिक १५० जना रोजगार
काठमाडौँ । हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक १५० जनाले रोजगारी पाएका छन्। जिल्ला सदरमुकाम बेनीदेखि चारघण्टाको सवारीयात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र ३८ मेगावाटको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । यी जलविद्युत् आयोजनाबाट स्थानीयले रोजगारी पाउनुका साथै मासिक न्यूनतम रु १५ हजारदेखि ५० हजारसम्म […]
सानिमा लाईफ इन्स्योरेन्स र नागरिक सामुदायिक शिक्षण अस्पतालबीच सम्झौता
काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि भक्तपुर गठ्ठाघरमा रहेको नागरिक कम्यूनिटी टिचिङ हस्पिटलसँग सम्झौता भएको छ । जीवन वीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब नागरिक कम्यूनिटी टिचिङ हस्पिटलले गर्ने भएको छ भने त्यसको सम्पुर्ण व्यवस्थापन सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले गर्ने छ । सम्झौतामा अस्पतालका तर्फबाट प्रवन्ध सञ्चालक नगेन्द्र […]
नेपाल टेलिकमले फोन र इन्टरनेटको मूल्य नबढाउने
नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा मूल्य नबढाउने भएको छ। उपभोक्ताको हितलाई केन्द्रमा राखेर हाललाई विभिन्न सेवाहरु पहिलेकै दरमा उपलब्ध गराउने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। यस अनुरुप नेपाल टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको छ । सो अफर आगामी साउन १ […]
डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा
भक्तपुर। धार्मिक तथा पर्यटकियस्थल केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भोलि श्रावण १ गतेदेखि भाद्र ६ गतेसम्म ३७ दिने श्रावणी मेला लाग्ने भएको छ । उक्त मेलाको लागि आबश्यक तयारी पुरा भैसकेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक मोहन बल्लले जानकारी दिए । ३७ दिने मेलाको लागि समितिले […]










