नेकपाको बन्दका कारण देशभरको जनजीवन ठप्प, अवज्ञा गर्ने सवारीसाधनमा तोडफोड र आगजनी

बुटवल ।  नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव विहानैबाट देशभर परेको छ ।बिहानी सेवाका स्कुल, कलेजहरु ठप्प छन् । बन्दको अवज्ञा गरेको भन्दै नवलपुर र डोटीमा मालबाहक ट्रकमा आगजनी गरिएको छ । मंगलबार विहानै नवलपुरको गैडाकोटमा दुई ट्रक आगजनी भएको छ । गैंडाकोटमा पराल बोकेका ट्रक र डोटीको बुडर नजिककै मालबाहक ट्रकमा आगजनी […]

प्रकाण्डलाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश (पत्रसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। उनलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै  पुत्र नरेन्द्रबहादुर सिंह विश्वकर्माले   आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको माग गर्दै रिट दायर गरेका थिए । सोहि रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सोमबार यस्तो आदेश दिएको हो। ‘निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने […]

नेकपा नेता प्रेम दर्नालको कोठामा प्रहरी छापा, भाई गिरफ्तार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता प्रेम दर्नालको कोठामा प्रहरीले छापा हानेको छ ।  शनिबार बिहान ८ बजे ठुलाे संख्यामा कोठामा पुगेको प्रहरीले दर्नालका भाई प्रेमेश दर्नाललाई बिना कारण गिरफ्तार गरेको छ । प्रमेश नेकपासँग आबद्ध छैनन् । उनलाई ‘तेरो दाई कहाँ छ ?’ भन्दै अभद्र ब्यबहार गरेर प्रहरीले जबर्जस्ती आफ्नो भ्यानमा हालेको प्रत्यक्षदर्शीले बताए […]

प्रचण्डको घर ४ घण्टादेखि महिलाहरुको घेराबन्दीमा

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको घर महिलाहरुले घेराबन्दी गरेका छन् । बिहीबार दिउसो ३ बजेदेखि साझ ७ बजेसम्म उनको खुमलटारस्थित निवास महिलाहरुको घेराबन्दीमा रहेको छ । ललितपुरकाे खुमलटारस्थित प्रचण्ड निवास आफुहरुले दिउसोदेखि घेरा हालेर बसेको बिजया बुढाले बताइन् । बुढा पुराना कम्युनिस्ट नेता बर्मान बुढाकी छाेरी हुन् । उनी सहिद परिवार […]

ओली-प्रचण्डले किन बोलाए आकस्मिक संसदीय दलको बैठक, यस्तो छ कारण

काठमाडौं । केपी ओली र प्रचण्डले आकस्मिकरुपमा आफ्नो पार्टी को संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री समेत रहेका ओली निवास बालुवाटारमा शुरु बैठकमा डाक्टर गोबिन्द केसीका मागमा भएका सहमतिबारे सांसदहरुलाई जानकारी गराइने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । सहमति अनुसार नै संशोधन दर्ता गराउनुपर्ने भएकाले सांसदहरुलाई सहमतिबारे ब्रिफिङ गर्न बैठक बोलाइएको […]

पद्मालाई मन्त्री बनाउन प्रधनमन्त्री ओलीले फुटाए कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

काठमाडौँ ।  पद्मा कुमारी अर्याललाई मन्त्री बनाउन प्रधनमन्त्री केपी ओलीले फेरि मन्त्रालय फुटाएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबामा बसेको मन्त्रिपरिषद बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएको हो । यससँगै संघीय सरकारमा प्रधानमन्त्री कार्यालयसहित मन्त्रालयको २२ संख्या पुगेको छ । अब कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण अलग […]

भरतपुरकी मेयर रेणु दाहालले अटो चालकसँग गरिन यस्तो पाँचबुँदे सहमति

काठमाडौं । भरतपुरमा आन्दोलनरत अटो तथा रिक्सा चालक र महानगरपालिकाबीच पाँचबुँदे सहमति भएको छ । महानगरले राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा चलाउन रोक लगाएपछि चालक मजदुरहरु आन्दोलनमा उत्रिएका थिए ।आन्दोलनरत अटो तथा रिक्सा चालक र भरतपुर महानगरपालिकाबीच पाँचबुँदे सहमति भएको छ । भरतपुर क्षेत्रमा भएको प्रदर्शनका क्रममा बुधबार प्रहरीसँग झडप समेत भएको थियो । […]

महासचिव विप्लवसहितका नेताहरु घेराबन्दीमा परेकाे खबर गलत, दमन गर्ने षड्यन्त्र : प्रकाण्ड

कमल बुढा, काठमाडौँ । बुधबार दिउसो केही अनलाइन मिडियाले महासचिव विप्लवसहितका केही नेताहरु प्रहरीको घेराबन्दीमा परेको भन्दै प्रकाशित गरेको भ्रामक समाचारको नेपाल कम्युनिष्ट पार्टीले खण्डन गरेको छ । साथै झुट्टा प्रचारवाजीको भ्रममा नपर्न सबैमा अपिल समेत गरेको छ । बुधबार नै नेकपाका प्रवक्ता प्रकाण्डले एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो पार्टीका विरुद्धमा योजनाबद्धरुपमा नियोजित सड्यन्त्र थोपरेर […]

विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष भरतकेशर सिंहको निधन

काठमाडौं । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रीय अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ। सिंहको शनिबार राति ३ बजेर ६ मिनेटमा बयोधा अस्पतालमा निधन भएको महासंघ अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष अस्मिता भण्डारीले अन्नपूर्णलाई जानकारी दिइन्। सिंह ८५ वर्षका थिए। तीन साताअघि सामान्य ज्वरो आएर बयोधा अस्पतालमा परीक्षण गर्दा पिसाबमा संक्रमण देखिएपछि उनी उपचाररत थिए। त्यहीबीचमा उनमा […]

नेविसंघको विवाद मिलाउन देउवाले बोलाए बैठक

Sher Bahadur Deuba

काठमाडौं । नेपाल विद्यार्थी संघभित्र देखिएको आन्तरिक विवाद मिलाएर १२ औं महाधिवेशनको वातावरण बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठक बोलाएका छन्। शनिबार अपरान्ह ४ बजे तय गरिएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य गगनकुमार थापालगायत नेताहरू सहभागी हुनेछन्। बैठकमा नेविसंघका सभापति नैनसिंह महरलगायत विद्यार्थी नेतालाई पनि बोलाइएको छ। सभापति […]