काठमाडौं, २२ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार लाई गरेको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको राजपा अध्यक्षमण्डलको बैठकले समर्थन फिर्ताको निर्णय गरेको हो । जिल्ला अदालत कैलालीले राजपाबाट निर्वाचित सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएपछि बसेको राजपा अध्यक्षमण्डलको बैठकपछि जारी बिज्ञप्तिमा भनिएको छ, ”सरकारलाई समर्थन दिइरहनुको […]
Author: Desk Nonstop
सडक कब्जापछि कमल थापाको चेतावनी ‘लोकतन्त्र लुटतन्त्र भयो, अब तेस्रो जनआन्दोलन गर्छौ’
पूर्व उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले तेस्रो जनआन्दोलन हुने चेतावनी दिएका छन । दोस्रो जनआन्दोलनका बेला गृहमन्त्री रहेका थापाले ब्यापक दमन गरेको आरोप सेलाउन नपाउदै उनले आफ्नो नेतृत्वमा तेस्रो जनआन्दोलन हुने चेतावनी दिए । मंगलवार गृहजिल्ला मकवानपुर आएका थापाले उक्त चेतावनी दिएका हुन् । राप्रपाले सरकारलाई बुझाएको २२ बुँदे […]
रहेनन् बृद्ध भत्ताका अगुवा पूर्वअर्थमन्त्री अधिकारी
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता भरतमोहन अधिकारीको निधन भएको छ । ह्याम्स हस्पिटलमा उपरात अधिकारीको शनिवार राती साढे नौ बजे निधन भएको हो । उनी मनमोहन अधिकारी नेतृत्वको नौ महिने कार्यकालको सफल अर्थमन्त्री स्समेत रहेका थिए । आफ्नो गाऊ आफै बनाऔ, जेष्ठ नागरीक लाई भत्ता जस्ता लोकप्रिय कार्यक्रम मार्फत उनले तत्कालिन नेकपा एमालेको […]
विद्यार्थीलाई राजनीति पढाउनुपर्छ : मेयर प्रजापति
भक्तपुर, १९ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीलाई राजनीति पढाउनु पर्ने बताएका छन । राजनीति भनेको बन्द, हड्ताल र ढुंगामुढा नभई देशभक्ति, समाजसेवा, विकास र समृद्धिको बाटो भएको जिकिर गर्दै प्रमुख प्रजापतिले विद्यार्थीलाई राजनीति पढाउनुपर्ने बताएका हुन् । शनिवार भक्तपुर-१ दुधपाटीस्थित लिटिल वर्ल्ड इंगलिस स्कूलको वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै प्रमुख प्रजापतिले भने ” अहिले […]
पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ यात्री बोकेको हेलिकोप्टर दुर्घटना
पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेको छ । पर्यटनमन्त्री अधिकारी सवार डाइनेस्टी एयरको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेको हो । चुहान डाँडा एयरपोर्ट निरिक्षणका गएको मन्त्रीको हेलिकोप्टर दुर्घटना भएको गृह मन्त्रालय श्रोतले जानकारी गराएको छ । हेलिकोप्टरमा मन्त्रीसहित ६ यात्री रहेका थिए । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।
मोदीले देशलाई झुक्न नदिने भनेपछि ‘देखाइदिने’ पाकिस्तानी चेतावनी
भारतीय वायुसेनाको लड़ाकू विमानले पाकिस्तानी क्षेत्रमा मंगलवार आक्रमण गरेपछि भारतीय प्रधानमंत्री नरेंद्र मोदीले देशलाई झुक्न नदिने बताएका छन । मंगलवार राजस्थानको चुरूमा एक जनसभालाई संबोधन गर्दै उनले भने,”देशवासिलाई यो विश्वास दिलाउछु कि देश सुरक्षित छ । म माटोको कसम खाएर भन्छु,म देश मिट्ना दिनेछैन, देश झुक्न दिनेछैन । १२ दिन अघि कस्मिरको पुलवामा भएको आक्रमणमा […]
‘प्रकाण्ड’ का पुत्र नरेन्द्र २० हजार बुझाएर निस्किए
विराटनगर, १४ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता नरेन्द्रबहादुर सिंह विश्वकर्मा थुना मुक्त भएका छन । पक्राउ परेको २५ दिनपछि उनी छुटेका हुन् । माघ १७ गते उनलाई बिराटनगर बिमानस्थल बाट तीन राउण्ड गोलीसहित पक्राउ गरिएको भन्दै प्रहरीले आवश्यक अनुसन्धानको लागि म्याद थप गर्दै राखेको थियो । उनलाई जिल्ला प्रशाशन कार्यालय मोरंगले […]
सीटीइभीटीको वार्किकोत्सवमा आक्रामक हुँदै शिक्षामन्त्रीले भने, ‘आफूलाई सम्झेर मम भन्नुस्’
संजीप शुभचिन्तक, १२ फागुन । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका अध्यक्ष समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सीटीइभीटीको समाजमा स्वस्छ छवी नभएको बताएका छन । परिषदको बैठक बस्दा भयङ्कर गलत काम हुन लागेको संदेश जाने कुराले समाजमा यसको स्वस्छ छवी नभएको मन्त्री पोखरेलले बताएका हुन । आइतवार सानोठिमीस्थित परिषद परिसरमा आयोजित […]
ललितपुरस्थित एनसेलको मुख्यालयमा शक्तिशाली बम बिस्फोट, ३ जना घाइते
काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएका ३ जनाकै परिचय खुलेको छ । घाइते हुनेहरुमा सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल छन् । घाइते मध्ये गुरुङको अवस्था गम्भीर छ । उनको अल्का अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतको भनाइ छ । अन्य दुई जनाको बीएन्डबी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ […]
वाईडबडीका विषयमा कांग्रेस किन मौन ?
नेपाली कांग्रेसले आईतबार पत्रकार सम्मेलन गर्दै सरकारको एक वर्षे कार्यकालको समिक्षा गरेको छ । सरकारप्रति जनविश्वास घट्दै गएको निश्कर्ष निकालेको छ । त्यसरी जनविश्वास घट्दै जानुमा विभिन्न कारणहरु देखाएको छ । तर सर्वाधिक चर्चामा रहेको वाईडबडी खरिद प्रकरणका विषयमा भने मौन बसेको छ । कांग्रेस प्रवक्ता शर्माले विज्ञप्ति जारी गर्दै सरकार असफल भएको, प्रधानमन्त्री ओलीमा […]










