Gachchhadar calls for unity among parties for institutionalization of federalism

Biratnagar, Sept 10 . Nepali Congress (NC) Vice-President Bijaya Kumar Gachchhadar has underscored the need for all the political parties in the country to be united for institutionalizing federalism established on people’s power. Briefly talking to media persons at Biratnagar airport today, Vice President Gachchhadar said federalism should not be at risk due to the […]

Local levels launch discussion on quality education

Jajarkot, Sept 10 . The local levels here have initiated discussion on quality education. Bheri municipality in the district recently held discussion with principals from various schools and stakeholders on how the number of students could be increased and teaching learning activities made more effective. The participants at the discussion stressed the need to augment […]

नेकपा चितवनले लगायो ९८ वडाको टुङ्गो

चितवन, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको दोस्रो बैठकले जिल्लाका सात पालिकाका ९८ वडाको नेतृत्वको जिम्मेवारी तय गरेको छ । साविकको नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट सहमति गरी नेतृत्व लिने वडा टुङ्गाइएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारका अनुसार भरतपुर महानगरपालिकाका २९ वडामध्ये १५ वडा पूर्वएमाले र १४ […]

नदी पार गर्दा र कुवामा डुबेर दुईको मृत्यु

लमही, २० भदौ । दाङको दङ्गीशरण गाउँपालिकामा खोलाले बगाउँदा एक मजदूरको मुत्यु भएको छ । वडा नंं ४ बैवाङस्थित बबई नदीको निर्माणाधीन पुलमा मजदूरी गर्दै आएका बर्दिया गुलरिया नगरपालिका–१२ टरुवा बस्ने अन्दाजी ४० वर्षीय पूर्णबहादुर सुनारको बबई नदी पार गर्ने क्रममा आज बिहान नदीले बगाउँदा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै सोही […]

डेङ्गु रोगी बढे, कसरी गर्ने रोकथाम

पोखरा, २० भदौ । कास्कीमा डेङ्गुका बिरामी बढेका छन् । कास्कीमा बिहीबारसम्ममा ६४९ डेङ्गु रोगबाट पीडित भएका छन् । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा १८, तनहुँमा १० र पर्वतमा दुई जना रोगी देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पोखराका विभिन्न अस्पतालका साथै कतिपयको घरमा चिकित्सकको निगरानीमा उपचार भइरहेको सो निर्देशनालयका चिकित्सक भोजराज गौतमले जानकारी […]

गाईसहित मिनीट्रक र चालक नियन्त्रणमा

अमरगढी, २० भदौ । डडेल्धुरा जिल्लाबाट अवैधरुपमा तस्करी गर्न लागिएको १४ गाईसहितको मिनीट्रक र चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ र अमरगढी नगरपालिकाबाट अवैधरुपमा तस्करी गरी मुगु पु¥याउन लागिएका सयौँ सङ्ख्याका गाईमध्ये १४ गाईसहितको से १ क ३०८ नम्बरको मिनीट्रक र त्यसका चालक प्रकाश थापा तथा सुरेन्द्र चन्दलाई उक्त नगरपालिका–५ स्थित तुफानडाँडाबाट […]

प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य

काठमाडौं, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्ने अवस्थामा रहेको उनका निजी चिकित्सक डा दिव्यासिंह शाहले जानकारी दिए । डा शाहले आज प्रेस वक्तव्य जारी गरी उनको स्वास्थ्यावस्था सामान्य रहेको स्पष्ट गरिन् । प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया (प्लाज्मा फेरेसिस) पूरा भएको […]

दशैँ खर्च जुटाउन भारत पलायन हुनुपर्ने बाध्यता

धम्बोझी, २० भदौ । “पढाउन सक्ने अवस्था छैन, जसोतसो पढाए पनि कामको सुनिश्चित हुँदैन, त्यसैले आफूसँगै छोरालाई भारत लैजान लागेका हौँ”, विक्रम विकले भने । घरायसी आर्थिक अवस्था कमजोर भएका कारण पढाइ छोडेर बाबुसँगै आफू पनि भारत जान लागेको मुर्तिहा नाका अर्थात् नेपालगन्ज भन्सारमा भेटिएका दीपक विकले विवशता पोख्दै भने, “म त विदेश जाँदैछु, म […]