संविधान दिवसमा चिडियाखाना प्रवेश शुल्कमा छुट

काठमाडौँ, २ असोज । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले अवलोकनका लागि आउनेलाई आजदेखि शनिबारसम्म प्रवेश शुल्कमा छुटको व्यवस्था गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा चिडियाखाना व्यवस्थापन समितिले प्रवेश शुल्कमा छुट दिने निर्णय गरेको हो । चिडियाखानाका सूचना अधिकारी लिना चालिसेका अनुसार १२ वर्ष उमेरसम्मका बालबालिकालाई यस समयमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको […]

बीस हजार मेट्रिक टन चिनी आयात गरिने

काठमाडाै, २ असोज । सरकारले चाडबाडको समयमा उपभोक्ताको मागलाई हेरेर चिनीको अभाव हुन नदिन सरकारी कम्पनीमार्फत २० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । भदौ अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई १०÷१० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी अयात […]

Tanahun ranked third on list of most corrupted districts of Gandaki State

Tanahun, Sept 11 . Tanahun has been ranked third on the list of most corrupted districts of Gandaki State having the total 11 districts. Kaski is positioned first and Parbat second. The list follows Syangja, Lamjung, Baglung, Myagdi, Gorkha, Mustang and Nawalpur respectively. The ranking is based on complaints filed with the regional office of […]

उपनिर्वाचनका लागि नामावलीसम्बन्त्री कार्यक्रम असोज १ देखि

काठमाडौँ, २४ भदौ । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका गरी विभिन्न ५१ पदका लागि हुने उपनिर्वाचनका लागि सङ्कलन गरिएको नामवलीसम्बन्धी दाबी विरोधका कार्यक्रम असोज १ गतेदेखि हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका १५४ वडा कार्यालयमा रहने सहायक नाम दर्ता […]

कर्णाली राजमार्गको दुर्दशा

जुम्ला, २४ भदौ । पातारासी गाउँपालिका–२ तल्फीगाउँ जुम्लामा भदौ २० र २१ गते बसेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले ‘२१ बुँदे जुम्ला घोषणापत्र’ जारी गर्दै बैठक सम्पन्न ग¥यो । बैठकले त्यहीँबाट विश्वव्यापी चुनौतीका रूपमा देखिएको जलवायु परिवर्तनको असरसँग जुध्न सरोकारवालाहरुलाई ‘हिमाल बचाउ अभियान’ सञ्चालन गर्न आग्रह गर्दै केन्द्रीय समितिको टोली […]