अछाम, १४ बैसाख । २०५८ सालबाट बन्द रहेको साँफेबगर विमानस्थलको धावन मार्ग कालोपत्रे गर्न थालिएको छ । त्यसयता विमानस्थल केही समय सञ्चालन भए पनि ०६२ देखिदेखि भने पूर्ण रूपमा बन्द गरिएको थियो । अवरुद्ध साँफेबगर विमानस्थल सञ्चालनका लागि सरकारले ११ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । चैत ९ गतेसम्ममा काम सकाइसक्नुपर्ने भएपनि […]
Author: Desk Nonstop
सनराइजर्स हैदराबादद्वारा किङ्स ईलेभेन पञ्जाब पराजित
काठमाडौं, १४ बैसाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले किङ्स ईलेभेन पञ्जाबलाई १३ रनले हराएको छ । खेलमा १ सय ३३ रनको विजय लक्ष्य पछ्याएको पञ्जाबले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि ओपनर लोकेश राहुलले ३२ र क्रिस गेलले २३ रन बनाए […]
आर्सनल र एथ्लेटिको मड्रिडबीच बराबरी, मार्सेद्वारा साल्जबर्ग पराजित
काठमाडौं, १४ बैसाख । युरोपा लिग फुटबलमा गएराती इङ्गल्याण्डको आर्सनल र स्पेनको एथ्लेटिको मड्रिडले १-१ गोलको बराबरी खेलेका छन् । आर्सनलको मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा घरेलु टोलीका अलेक्जेण्डर लाकाजेट्ले पहिलो गोल गरे । तर एथ्लेटिकोका एन्टोनियो ग्रेजम्यानले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् । दोस्रो लेगको खेल अगामि बिहिवार स्पेनको मड्रिडमा हुनेछ […]
कक्षा १२ को परीक्षा सुरु, चार लाख १५ हजार २ सय ५२ जना परीक्षार्थी सहभागी
काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ । बिहान ७ बजेदेखि शुरु भएको परीक्षामा देशभरका चार लाख १५ हजार २ सय ५२ जना परीक्षार्थी सहभागी भएका छन् । काठमाडौं, बैशाख १४ । आजदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ । बिहान ७ बजेदेखि शुरु भएको परीक्षामा देशभरका चार लाख १५ हजार […]
सांसदहरूले व्यापार-व्यावसाय गर्न नपाउने
काठमाडौं, १४ बैसाख । सांसदहरूले पदभार ग्रहण गरे पछि कुनै व्यापार,व्यावसाय गर्न नपाउने, तलब पाउने गरी अन्यत्र व्यावसायीक काम गर्न नपाउने,छोरा श्रीमतीले लिएको उपहार समेत सार्वजनिक गर्नुपर्ने जस्ता नीति बनाउदै सरकारले राष्ट्रिय सदाचार नीति ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले सदाचार नीतिको मस्यौदा तयार गरेको छ। सो मस्यौदामाथि प्रधानमन्त्रीको कार्यलयले एक दुई दिनमै […]
विगतको पोल खुल्ने डरले भगाइयो गोरेलाई
काठमाडौं, १४ बैसाख । नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्द निरौलाले विगतमा गरिएका सुन तस्करीको पोल खुल्ने डरले गोरेलाई भगाएको गृहका सहसचिव पौडेलको संयोजकत्वमा गठित समितिको अनुसन्धानको निष्कर्ष छ । २० पुस ०७३ मा त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाटै बरामद भएको ३३ किलो सुन तस्करीमा निरौलाको संलग्नता आशंका गरिएको थियो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। नेपाल […]
पूर्वसभासद् तथा कम्युनिस्ट पार्टीकी नेतृ गिरफ्तार
काठमाडौं, १४ बैसाख । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव धिरिन्द्र उपाध्यायलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट महिलाहरुको संगठन महासचिव उपाध्यायलाई प्रहरीले विहीबार काठमाडौंबाट गिरफ्तार गरेको अनेम संघ (क्रान्तिकारी) ले बताएको छ । पूर्वसभासद् समेत रहेकी उपाध्यायलाई संगठनको कामको क्रममा गिरफ्तार गरेको बताइएको छ । शान्तिपूर्ण महिला अधिकारको पक्षमा काम […]
उपसभापतिमा कांग्रेसका २ नेताको दाबी, कसलाई रोज्लान् देउवा ?
काठमाडौं, १४ बैसाख । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले उपसभापतिमा दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आआफूले उपसभापति पाउनुपर्ने माग गरे। बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचनअघि नै सभापति शेरबहादुर देउवाले दिएको बताए । गच्छदारअघि […]
ऐतिहासिक शिखर वार्ताका लागि किम जोंग उन दक्षिण कोरियामा
बीबीसी,१४ बैसाख । उत्तर कोरियाका नेता किम जोंग उन दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग ऐतिहासिक शिखर वार्ताका लागि दक्षिण कोरिया पुगेका छन् । सन् १९५३ मा कोरियाली युद्धपछि (जब कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएका थिए) दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जोंग उन पहिलो उत्तर कोरियाली नेता बनेका छन् । दक्षिण कोरियाली राष्ट्रपति मून–जे इनले […]
घर फर्क भन्दै ९ हजार नेपालीलाई अमेरिकाले दियो यस्तो अल्टिमेटम (विज्ञप्तिसहित)
काठमाडौं । अमेरिकी सरकारले अमेरिकामा टिपीएसमार्फत बस्ने र काम गर्ने अनुमति पाएका ९ हजार नेपाली नागरिकको टीपीएस नविकरण नगर्ने सूचना सार्वजनिक गरेको छ। एक वर्षभित्र बसोवासका लागि अन्य कुनै कानुनी उपाय अपनाउन वा नेपाल फिर्ता हुन आग्रह गरिएको निर्देशनमा भनिएको छ ‘यसका लागि नेपाली सरकारसँग पनि हामी समन्वयन गर्ने छौ।’ अप्रिल २६ मा होमल्याण्ड स्क्युरिटीद्वारा […]









