काठमाडौं, १९ बैसाख । नाइजेरियाको उत्तर पूर्वी शहर मुबीमा भएको आत्मघाती बम बिस्फोटमा परी २४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दिउँसोको नमाजको तैयारी गरिरहेका बेला मस्जिदको भित्र र बाहिर दुईवटा बम बिस्फोट भएको हो । आडमवा प्रान्तका पुलिसले उक्त बम बिस्फोटमा इस्लामिक चरमपन्थी समूह बोको हराम हुनसक्ने आशंका गरेको छ । बोको हरामले […]
Author: Desk Nonstop
जनकपुरको साँचो मोदीलाई बुझाउने यस्तो छ तयारी, मेयरले गरे खुलासा
काठमाडौं, १९ बैसाख । जनकपुर भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर साहले बताए । नेपाल र भारत बीचको सम्बन्धमा […]
आज विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै
काठमाडौं, १८ बैसाख । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाउन लागिएको हो । अमेरिकाको सिकागोको […]
आईपीएलमा चेन्नेइको छैटौँ जित, दिल्लीको छैटौँ हार
काठमाडौं, १८ बैसाख । आईपीएल क्रिकेटमा चेन्नई सुपरकिंग्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले हराएको छ । पुणेमा भएको सोमबार रातिको खेलमा २ सय १२ रनको ठूलो लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ऋषभ पन्तले ७९ र विजय शंकरले नटआउट ५४ रन बनाए पनि टिमको […]
बार्सिलोनालाई गृहनगरमा सम्मान
काठमाडौं, १७ बैसाख । स्पेननिस लिग ला लिगा फुटबलको उपाधि जितेको बार्सिलोनाका खेलाडीलाई गृह नगरमा सम्मान गरिएको छ । २५ आैँ पटक ला लिगाको च्याम्पियन बनेको बार्सिलोनालाई गृहनगरमा हजारौँ समर्थकले स्वागत र सम्मान गरेका हुन् । बार्सिलोनाका खेलाडीलाई विशेष बसमा राखेर नगर परिक्रममा गराइएको थियो । क्याटलान शहरमा गरिएको नगर परिक्रममा सडकको वारीपारी उभिएका हजारौँ […]
डीएसपी प्रजित केसीले शव लुकाउन २ करोडको बार्गेनिङ गरेको खुलासा !
काठमाडौं, १८ बैसाख । ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा बहालवाला डीएसपी प्रजित केसीको संलग्नता पुष्टी भएपछि मुद्दा चलाउने तयारी गरिएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडलको नेतृत्वमा गठन भएको छानबिन समितिले डीएसपी केसीलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनको पनि संलग्नता देखिएपछि आइतबार प्रहरीले मोरङ अदालतमा कर्तव्य ज्यान, अपहरण र […]
यस्तो छ सुन काण्डमा गोरे–प्रहरी कनेक्सन
काठमाडौं, १५ बैसाख । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले यो तथ्य फेला पारेको हो। मोरङ उर्लाबारीका गोरेले सुन तस्करीको जालो फैलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षा अधिकारीसँग राम्रै […]
ओली-प्रचण्डबीच ३ घण्टा लामो ‘वान टु वान’ बार्ता, के-के भयो ठोस सहमति ?
काठमाडौँ, १५ बैशाख । एकताका लागि सहमति जुटाउन हम्मेहम्मे परेका बेला एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पुनः ‘वान टु वान’ वार्ता भएको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा पार्टी एकताकै विषयमा छलफल भएको माओवादी स्रोतले जनाएको छ । २ पार्टीबीच तिक्तता बढेकाबेला २ नेताहरुबीच झण्डै […]
धनगढी बिमानस्थलमा सौर्य एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगियो
कैलाली, १५ बैसाख । कैलालीको धनगढी क्षेत्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान सामान्य दुर्घटना भएको छ, यद्धपि बिमान ठुलो दुर्घटना हुन बाट जोगिएको छ । शुक्रबार सौर्य एयरलाईन्सको नाईन एन एएमई नम्बरको जहाज अवतरण गर्दा अघिल्लो भागमा चरासँग ठोक्किए पनि तनाव भएको थियो । उक्त बिमानमा चरा ठोकिएपछि बिमान उडान भर्न सक्ने अवस्थामा छैन । जिल्ला […]
ओली सरकारको ज्यादतीबिरुद्ध गर्जिए विप्लव, गरे चरणबद्ध संघर्षको घोषणा (हेर्नुहोस् विज्ञप्तिसहीत )
दिया चन्द, काठमाडौं । प्रचण्ड गठबन्धनको केपी ओली सरकारले नेताकार्यकर्तामाथि व्यापक दमन गरेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले त्यसको कडा शब्दमा निन्दा गरेका छन् । नेकपा नेता कार्यकर्ताहरुमाथि सरकारले देशव्यापीरुपमा धरपकड, दमन र गिरफ्तारीलाई बढाएपछि महासचिव विप्लवले बिरोध जनाएका हुन् । उनले शुक्रबार एक वक्तव्य जारी गर्दै भ्रष्ट्राचारी, कालोबजारी, राष्ट्रघातीहरुको संरक्षण गर्दै […]











