प्राथमिकताका जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा महासभामा उठाउँदै नेपाल

काठमाडौँ । नेपालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको असरलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा नेपालले महासभामा उठाउने विषयबारे जानकारी दिँदै जलवायु सङ्कटका कारण नेपालले भोगिरहेको जनधनको क्षतिबारे […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा तथा लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । […]

तीन दिने भ्रमणका लागि भारत उडे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७:३५ बजेको उडानमा काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबिचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ । उनले आज-५:००-बजे भारतीय समकक्षी […]

अठार दिनपछि खुल्यो कृष्णभीरको सडक, दुईतर्फी यातायात सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा सञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभीरमा बाढीले सडक बगाएपछि प्रभावित बनेको यातायात आज असोज १ गतेदेखि पुनः सञ्चालनमा आएको हो । सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभीरको सडकमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन गरिएको हो । त्रिशूलीले सडकको तल्लो भाग बगाएपछि […]

महिला भलिबल : नेपाल जापानसँग सोझो सेटमा पराजित

काठमाडौँ । २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलतर्फ आफ्नो पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ । जापानको कोमाकीस्थित पार्क एरेनामा बुधबार भएको खेलमा नेपाल जापानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । जापान पहिलो सेटमा २५–०८, दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–११ मा विजयी भयो । एसियाली महादेशको भलिबल पावर हाउस मानिने […]

यी हुन् सम्पत्ति विवरण नबुझाउने रास्वपाका २४ सांसद (नामसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सम्पत्ति विवरण नबुझाउने २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । सम्पत्ति विवरण बुझाउन पार्टीले निरन्तर ताकेता गर्दा पनि २४ जना सांसदले अहिलेसम्म सम्पत्ति विवरण नबुझाएका हुन् । लगातार सूचना प्रवाह, फलो अप र संसद् सचिवालयको एसएमएस मार्फत गरिएको निरन्तर ताकेताका बिच पनि उनीहरूले रास्वपाले जनाएको छ […]

बाढी–पहिरोका कारण देश सङ्कटमा, सरकार मौन बस्न मिल्दैन : सांसद अर्जुननरसिंह केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवाको नुवाकोटमा आएको विनाशकारी बाढी–पहिरोका कारण देशमा गम्भीर सङ्कट उत्पन्न भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले पछिल्लो पटक आएको बाढीले हजारौँ नागरिकको जनधनको क्षति पुर्‍याएको र दशौँ हजार नागरिकको जनजीवन प्रभावित भएको उल्लेख गरे। उनले सरकारलाई संवेदनशील बन्न आग्रह गर्दै भने, ‘बाढी–पहिरोको यो कठिन घडीमा हामी […]

विपद्पछि काम गर्न संसदीय विशेष समिति बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौँ । आज बसेको सर्वदलीय बैठकले भोटेकोशी बाढी पछिको जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ । बुधबार बसेको सर्वदलीय बैठकले अबको ७ दिनभित्र सर्वदलीय संयन्त्र बनाउनेगरी छलफल गरेको हो । ‘सनसेट ल’ लागू गर्ने विषयमा पनि आज छलफल भएको छ। रसुवामा विनाशकारी बाढी गएको भोलिपल्टै सत्तारुढ […]

प्रधानमन्त्री र कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेकी छन्। सो अवसरमा प्रधानमन्त्रीले विपद्‍को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटवार्ताका क्रममा प्रधानमन्त्रीले विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताए। […]

एटिएमबाट अब एक सय रूपैयाँ पनि झिक्न पाइने

काठमाडौँ । अब एटिएमबाट एक सय रूपैयाँ दरका नोट पनि निकाल्न पाइने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूको मागअनुसार एटिएमबाट एक सय रूपैयाँ दरका नोटसमेत निकाल्न सकिने व्यवस्था गर्न लागिएको राष्ट्र बैंककी सहायक प्रवक्ता सुधा श्रेष्ठले जानकारी दिइन्। नजिकिँदो दसैंमा नयाँ तथा सुकिला नोट निकाल्न बैंकमा ग्राहकको भीड नलागोस् भन्ने उद्देश्यले बैंकरहरूले यस्तो व्यवस्था गर्न […]