काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन् । आज आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भुसाललाई दलको नेता नियुक्त गरेको हो । त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ। दलको नेता नारायणकाजी श्रेष्ठ राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेपछि भुसाललाई नियुक्त गरिएको […]
Author: ननस्टप संवाददाता
कोटेश्वरबाट नक्कली हतियारसहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको कोटेश्वरबाट नक्कली हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट दुई जनालाई नक्कली हतियारसहित पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले झापाका २८ वर्षीय किरण घिमिरे र अछामका कुमार लोहारलाई पक्राउ गरेको हो। उनीहरूबाट ३०३ राइफल जस्तो देखिने एउटा डमी, कटुवा पेस्तोल जस्तो […]
राष्ट्रिय सभा निर्वाचन : देशैभरि मतदान सुरू
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत देशैभरि मतदान सुरू भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि तय भएको मतदान देशैभरिका केन्द्रहरूमा सुरू भएको हो। फागुन २० गतेदेखि रिक्त हुन् १८ पदमध्ये १७ पदमा निर्वाचन हुँदैछ। कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलकुमार थापा निर्विरोध निर्वाचित भइसकेका छन्। आज हुने निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका थिए। राष्ट्रिय […]
राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिम र लुम्बिनीमा सुरु भयो मतदान
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरू भएको छ । एमाले प्रदेश सभा सदस्य धर्मराज पाठकले पहिलो मत हालेका छन् । सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान सुरु भएको हो । सुदूरपश्चिममा स्थानीय तहका १७३ र प्रदेश सभाका ५१ जना सांसद गरेर २२४ मतदाता छन् । यस्तै लुम्बिनी प्रदेशमा पनि […]
सरकारी रकम नबुझाउने ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक, रविदेखि पियुषसम्म सूचीमा
काठमाडौं । सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ । यो विवरणमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, दि फूलबारी लिमिटेड पोखराका पियुष बहादुर अमात्यदेखि कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरी लगायत छन् । महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले ती व्यक्तिको नाम, ठेगाना र […]
पब्लिक डिबेटका लागि तयार छौँ : केपी शर्मा ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक पब्लिक डिबेटका लागि आफू पूर्ण रूपमा तयार रहेको घोषणा गरेका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ र पुराना सबै राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका बेला ओलीले देश बनाउने र देश बिगार्ने शक्तिबीचको प्रतिस्पर्धा स्पष्ट हुनुपर्ने बताएका छन् । देश जलाउने र देश बनाउने पक्षबीच […]
आमने–सामने बहस गर्न तयार छु : केपी शर्मा ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक पब्लिक डिबेटका लागि आफू पूर्ण रूपमा तयार रहेको घोषणा गरेका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ र पुराना सबै राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका बेला ओलीले देश बनाउने र देश बिगार्ने शक्तिबीचको प्रतिस्पर्धा स्पष्ट हुनुपर्ने बताएका छन् । देश जलाउने र देश बनाउने पक्षबीच […]
आज सातै प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचन, ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान
काठमाडौँ । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुन लागेको १८ पदका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार मतदानका लागि सबै तयारी पूरा भइसकेको छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने बाँकी १७ पदका लागि आज निर्वाचन […]
मदुरो गिरफ्तारीबारे भेनेजुएलाकी कावा राष्ट्रपतिको दाबी : १५ मिनेटभित्र भनेको नमानेको भए मारिन्थ्यौं
काठमाडौं । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले पूर्व राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिने क्रममा अमेरिकी सेनाले आफ्नो मन्त्रिमण्डलका सदस्यहरूलाई अमेरिकाको माग पूरा गर्न वा मृत्यु रोज्न १५ मिनेटको समय दिएको दाबी गरेकी छन् । ‘राष्ट्रपतिलाई अपहरण गरेको पहिलो मिनेटदेखि नै धम्कीहरू सुरु भएका थिए। उनीहरूले डियोस्डाडो (गृहमन्त्री), जर्ज (कार्यवाहक राष्ट्रपतिका भाइ तथा कङ्ग्रेस अध्यक्ष) र […]
पुराना दल गलत भएकोले नयाँ दल चाहिन्छ भन्ने नारा भुलभुलैया मात्रै : विप्लव
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुराना दल गलत भएकाले नयाँ दल चाहिन्छ भन्ने बहसलाई क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैयामात्र भएको बताएका छन्। शनिबार पार्टीद्वारा आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिले राजनीतिक वृत्तमा चलाइएको नयाँ र पुराना दलको बहसले जनताका वास्तविक समस्याबाट ध्यान हटाउने काम गरिरहेको आरोप लगाए। […]










