अत्याधिक चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा जम्यो पानी

ठिनी मुस्ताङ २७ मङ्सिर । चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए । उनका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री […]

सागका पदक विजेता खेलाडीलाई आज नगर परिक्रमा गराइँदै

काठमाडौं, २७ मंसिर । भर्खरै सकिएको १३ औं दक्षिण एशियाली खेलकुद साग मा पदक विजेता खेलाडीहरुलाई आज शुक्रबार नगर परिक्रमा गराइने भएको छ । मंगलबार काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९० काँस्यसहित २०६ पदक जितेको छ । पदक विजेता खेलाडीहरुलाई आज बिहान ११ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालाबाट नगर […]

आज देशभर बदली, केही स्थानमा वर्षा र हिमपात

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशभरी सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । महाशाखाले एक सूचना जारी गर्दै केही स्थानमा हल्का वर्षा र केही स्थानमा भारी हिमपात हुने बताएको छ । शुक्रबार दिनभरी देशका सबै स्थानमा सामान्यदेखि पूर्ण रुपमा बदली हुने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ […]

बालाजु बसपार्कलाइ राष्ट्रिय गौरवको बसपार्क बनाइदै

काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने भएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिद्वारा ल्होत्से मलमा स्थापना गरिएको ‘फिल्म हलको शुभारम्भ’ कार्यक्रममा देशकै एकमात्र राष्ट्रिय बसपार्कलाई गौरव गर्नलायक बसपार्क निर्माण गर्न लागिएको बताइएको हो । ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले काठमाडौँ महानगरपालिकाको सम्पत्ति नयाँ बसपार्कलाई नमूना बसपार्क बनाउन […]

नेप्सेमा फेरि हरियाली, कारोवार रकम नाघ्यो ५५ करोड

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.११ अङ्कले बढेर एक हजार १६१.४७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.६९ अङ्कले बढेर २५५.१९ मा रोकिएको छ । परिसूचक बढेसँगै कारोवार रकममा पनि उल्लेख्य सुधार आएको छ । स्टकका अनुसार आज […]

आज मंसिर २७ गते शुक्रबार, हेर्नुहोस तपाईंको आजको राशिफल

वि.सं. २०७६ मंसिर २७ गते शुक्रबार । इ.स. २०१९ डिसेम्बर १३ । ने.सं. ११४० थिंलागा । पौष कृष्णपक्ष । प्रतिपदा, १०:३९ उप्रान्त द्वितीया । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न […]

मान्छे नै नबस्ने महादेश अन्टार्कटिकामा पुगेको ३८ जना बोकेको जहाज एकाएक वेपत्ता

काठमाडौं । अन्टार्कटिकास्थित हवाई बेसका लागि उडान भरेको चिली बायु सेनाको एउटा जहाज बेपत्ता भएको छ । सोमबार साँझ १७ चालक दलका सदस्य र २१ जना यात्रु गरी ३८ जना बोकेको जहाज उडेको सी–१३० हरकुलस जहाज स्थानीय समयानुसार १६ः५५ बजेदेखि सम्पर्कविहीन छ । चिलीको वायु सेनाले सम्पर्कविहीन जहाजको खोजी र यात्रुहरुको उद्दारको कार्य शुरु भइसकेको […]

गोली हानाहान हुँदा एक प्रहरी अधिकृतसहित ६ को मृत्यु, २ प्रहरी घाइते

काठमाडौं । अमेरिकाको न्यूजर्सीमा भएको गोलाबारीमा एक प्रहरी अधिकारीसहित ६ जना मारिएका छन् । घटनामा दुई जना प्रहरी पनि घाइते भएको जनाइएको छ । शहरको ग्रीनविले इलाकामा दुवैतर्फबाट झण्डै एक घण्टासम्म गोली हानाहान भएको थियो । प्रहरीमाथि किन र कसले गोली चलायो भन्ने अझै एकीन हुन सकेको छैन । सरकारी अधिकारीले हमलामा चरमपन्थीहरुको हात हुन […]

जलपरि गौरिका सिंहले ५९ लाख पाउने पक्का

काठमाडौं, २६ मंसिर । १३औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी पदक जितेकी गौरिका सिंहले ५९ लाख रुपैयाँ पाउने भएकी छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक पाउने खेलाडीले ९ लाख, रजतले ६ लाख र कांस्यले ३ लाख दिने घोषणा गरेका थिए । एकभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख तथा टिम इभेन्टमा स्वर्ण जित्नेलाई ५ […]

हिमालि भागमा भारी हिमपात कारण काठमाडौँमा अत्याधिक जाडो जनजीवन प्रभावित

काठमाडौं, २६ मंसिर । काठमाडौँमा चिसो बढेसँगै उच्च हिमाली भागमा भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार बिहान तीनदिने मौसमी विश्लेषण सार्वजनिक गर्दै देशको हिमाली भागमा भारी हिमपात हुने जनाएको हो । मौसमविदहरूले पश्चिमी उच्च पहाडी हिमाली भू–भागसँगै मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भागमा ३ दिन […]