काठमाडौं, २९ मंसिर । करीब एक साताअघि ओरालो लागेको सुनको भाउ फेरि बढ्दै गएको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी […]
Author: Nonstop Khabar
बिहे गरेको भोलिपल्टै श्रीमतिको हत्या
काठमाडौं २९ मंसिर । धादिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन् । गत मंसिर ९ गते २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले भोलिपल्टै पत्नीको हत्या गरेका गरेका छन् । मकवानपुरकी अनिशालाई बिहे गरेकै भोलिपल्ट हत्या गरी घटनाको ढाकछोप गर्न शौचालयको सेप्टि ट्यांकीमा लुकाएको […]
देशभरको मौसमी आज पनि बदली हुने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौँ, २९ मंसिर । देशभरको मौसमी आज पनि बदली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज न पानी पर्ने नत घाम नै लाग्ने जनाएकाे छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेका कारण दिनभर नै मौसम बदली हुने पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदलीको हुनेछ । […]
भ्रमण वर्ष २०२०, नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ: मन्त्री बाँस्कोटा
काभ्रेपलाञ्चोक, २९ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेष रूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजित हाफ म्याराथुन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने बताए । […]
सिन्धुपाल्चोक दुर्घटनामा मृतकको संख्या १४ पुग्यो
दोलखा, २९ मङ्सिर । दोलखाको कालिञ्चोकबाट तिर्थयात्रु बोकेर भक्तपुर फर्कदै गरेको रिर्जभ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडक खण्ड अन्तरगत सुनकोशी गाउँपालिका वडा नं ७ को ६ किलो नजिकै आइतबार बिहान तिर्थयात्रु बोकेको बस दुर्घटनामा परेको थियो । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ बस […]
आहाराको कमि भएपछि आहारा खोज्दै निकुञ्जको बाघ गाउँमा
बाँके, २९ मंसिर । राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गतकात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र २७ गते राप्तीसोनारी–८ बालापुरका ६० वर्षीया ठगी खड्काको मृत्यु भएको थियो । दुवै मृतकका परिवारलाई राहत स्वरुप रु १० लाख रकम उपलब्ध गराइएको बाँके […]
बारबर्दिया नगरपालिकाको कृषि सम्बन्धि औजार अनुदानमा वितरण गर्नका लागि सूचना
बारबर्दिया नगरपालिकाको कृषि सम्बन्धि औजार अनुदानमा वितरण गर्नका लागि सूचना । विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस-
बम विस्फोटमा संलग्नमाथि कारबाही माग गर्दै धनुषाका शैक्षिक संस्था बन्द
जनकपुरधाम, २९ मंसिर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्नमाथि कारबाहीको माग गर्दै जिल्लाभरिका निजी विद्यालयहरू आइतबार बन्द गरिने भएका छन् ।संस्थागत विद्यालय संरक्षण समितिको आह्वानमा धनुषाभरिका नीजि विद्यालय र क्याम्पस बन्द गर्न लागिएको हो । समितिका संयोजक चन्द्रनारायण मण्डलले विस्फोटको घटनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन माग गर्दै सम्पूर्ण निजी विद्यालय तथा […]
कालिञ्चोकबाट भक्तपुर आउदै गरेको बस ६ किलोमा पल्टिदा १३ जनाको मृत्यु, १८ जना घाइते
भक्तपुर, २९ मङ्सिर । लामोसाघुँ–जिरी सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको यात्रुबाहक बस उक्त सडक खण्डमा पल्टिएको हो । बा २ ख ४४६८ नम्बरको यात्रुबाहक बस ६ किलो भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ । बस भ्रमण टोली बोकेर कालिञ्चोक बाट भक्तपुर आउदै गरेको बताइए पनि बसले […]
आज मंसिर २९ गते आइतबार, हेर्नुहोस तपाईंको राशिफल
वि.सं. २०७६ मंसिर २९ गते आइतबार । इ.स. २०१९ डिसेम्बर १५ । नेपाल संवत ११४० थिंलागा । पौष कृष्णपक्ष । तृतीया, ८:३१ उप्रान्त चतुर्थी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। आवेशमा काम गर्दा विवादमा परिनेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ […]










