काठमाडौं, १५ साउन । निर्मला पन्तको हत्या प्रकरणमा निलम्बनमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराम बिष्टसहित ८ प्रहरीले अदालतबाट सफाइ पाएका छन् । कञ्चनपुरकी १४ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्याको घटनाको प्रमाण नष्ट गरेको र हिरासतमा लगिएका व्यक्तिलाइ चरम यातना दिएकाे आरोपमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुखसहित ८ प्रहरी अधिकारी निलम्बनमा परेका थिए । एसपी बिष्ट […]
Author: Nonstop Khabar
नक्कली सुन काण्डमा तानिए दरवारमार्गका डिएसपी, जिम्मेवारीबाट हटाइयो
काठमाडौं । प्रहरीसामु १५ केजी ‘सुन’को झोला फ्याँकेर स्कर्पियो उम्किएको घटनामा दरबारमार्ग प्रहरी वृतका प्रमुख रन्जन दाहाल जिम्मेवारीबाट हटाइएका छन्। दाहाललाई प्रहरी एकेडेमीमा काज सरुवा गरिएको छ। दिनदहाडै स्कर्पियो उम्किएपछि डीएसपी दाहालको कार्य क्षमतामाथि प्रश्न उठेको थियो। दरबारमार्ग वृतले वास्तविक घटनास्थल लुकाएको आरोप पनि लागेको छ। प्रहरीले कमलादीमा घटना भएको बताए पनि अनुसन्धानमा सुन्धारा घटनास्थल […]
काठमाडौँमा बढ्यो कोरोना संक्रमण, एकै दिन भेटिए ४५ संक्रमित
काठमाडाैँ । पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा थप ४५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडाैँका ४१, ललितपुरका दुई र भक्तपुरका दुई जनामा काेराेना संक्रमण भएकाे पुष्टि गरे। प्रवक्ता डा. गाैतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ तथा […]
भाटभटेनी सुपरमार्केटको सामान बोकेको ट्रक त्रिशुलीमा खस्यो, हाम फालेर चालकले जोगाए ज्यान
चितवन । चितवनकाे नाग्दी खोलानजिक एउटा ट्रक त्रिसुली नदीमा खसेकाे छ । उक्त ट्रकका चालकले हाम फालेर ज्यान जाेगाएका छन् । त्रिसुली नदीमा खस्ने ट्रक भाटभटेनी सुपरमार्केटकाे सामान बाेकेकाे खुलेकाे छ । पृथ्वी राजमार्गको चितवन ईच्छाकामाना गाउँपालिका–५ नाग्दी खाेला नजिक बिहीबार बिहान दुई ट्रक एकापसमा ठोक्किँका थिए । ठाेक्किएकाे एउटा ट्रक त्रिशूली नदीमा खसेको हाे […]
घेरिए मन्त्री भट्ट
नेकपाका सुदुरपश्चिमका प्रभावशाली नेता समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई आफूहरुको जागिर नखोस्न करारका कर्मचारीले ध्यानाकर्षण गराएका छन् । कम्युनिष्ट भनिएको सरकारले आफूहरुको रोजीरोटी खोस्न नहुने उनीहरुको माग छ । मन्त्रालयले करिब १ दर्जन कम्प्युटर अपरेटरहरूलाई कामबाट निकाल्ने निर्णय गरेपछि असन्तुष्ट कर्मचारीहरूले बुधवार मन्त्री भट्टलाई जागिर जोगाइदिन आग्रह गरे । मन्त्री भट्टले […]
अक्टोबरमा दोश्रो गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलन हुने
काठमाडौँ । गैरआवासीय नेपाली संघले आगामी अक्टोबर ९ देखि ११ तारिखसम्म (२०७७ असोज २३–२५) ‘दोस्रो गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलन’ आयोजना गर्ने भएको छ । नेपाल सरकारको सहकार्यमा हुने उक्त ज्ञान सम्मेलन कोभिड–१९ का कारण उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गरी भौतिक रूपमा वा अनलाइनमार्फत् आयोजना गरिने संघले जनाएको छ । परिस्थिति समान्य बनेको अवस्थामा अक्टोबरमा […]
एसपीसहित स्याङ्जा प्रहरीका प्रमुख एसपी सहित ३८ जना प्रहरी संक्रमित, जिप्रका पूरै शिल
स्याङजा । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख एसपीसहित ३८ जना प्रहरीमा कोरोना संक्रमण भएकाे छ । एसपीसहित ठूलाे संख्यामा प्रहरी संक्रमित भेटिएपछि जिल्ला प्रहरी कार्यालय पूरै शिल गरिएकाे छ । बाल विवाहको आरोपमा १२ दिनअघि स्याङ्जाका चार जना पक्राउ परेकाे र पक्राउ परेकामध्ये बेहुलालाई मंगलबार कोरोना पुष्टि भएको थियाे । त्यसपछि अरुहरुकाे स्वाव परिक्षण गरिएकाे […]
जाजरकोटको स्याक्रीमा विषालु च्याउँ खाँदा एकैघरका ४ जनाको मृत्यु
सुर्खेत, १३ साउन । जाजरकोटको कुशे गाउँपालिकामा विषालु च्याउ खाँदा एकैघरका ४ जनाको मृत्यु भएको छ । एक जनाको घरमै र ३ जनाको उपचारका लागि सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो । कुशे गाउँपालिका वार्ड नं. १ स्याँक्रीका टेकबहादुर चलाउनेको घरमा यस्तो घटना भएको हो । विषालु च्याउको तरकारी खाएका उक्त घरमा ८ […]
काठमाडौंको मध्यभागमा फेरि समातियो १५ किलो अवैध सुन
काठमाडौं, १३ साउन । राजधानी काठमाडौंमै फेरि ठूलो मात्रामा सुन बरामद भएको छ । प्रहरीले अवैध रुपमा भित्र्याइएको १५ किलो सुन काठमाडौंको कमलादीबाट बरामद गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उक्त सुन बरामद गरेको हो । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । राजधानीमा पटक पटक ठूलो परिमाणमा अवैत्र सुन भित्र्याइने र […]
रेडियो नेपालमा कार्की र राखेपमा सिलवालको नियुक्ति
काठमाडौं, १२ साउन । सरकारले डीआईजीद्वय प्रद्युम्न कार्की र निरज शाहीलाई एआईजीमा बढुवा गरेको छ। साेमबार साँझ बसेकाे मन्त्रिपरिषद बैठकले कार्की र शाहीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेकाे एक मन्त्रीले जानकारी दिए। त्यस्तै, सरकारले सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेकाे छ। त्यसैगरी, सरकारले रेडियाे नेपालकाे महाप्रवन्धकमा बुद्धिबहादुर कार्कीलाई नियुक्त्त गर्ने निर्णय पनि […]











