काठमाडौं, १६ साउन । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कोरोना संक्रमणको कारण मृत्यु भएको छ। वीरगञ्जमा बस्दै आएका जगदम्बाका सिइओ भारतीय नागरिक हुन्। उनको वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो। उनलाई साउन ७ गतेदेखि आइसियुमा राखेर उपचार सुरु गरिएको थियो । स्वास्थ्य अवस्था थप जटिल भएपछि बिहीबार दिउँसोदेखि […]
Author: Nonstop Khabar
इतिहासकै धाँधलीपूर्ण हुने भन्दै राष्ट्रपति निर्वाचन सार्ने ट्रम्पको प्रस्तावप्रति ओबामाको चर्को प्रतिवाद
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरका लागि तय गरिएको राष्ट्रपतीय निर्वाचन सार्न गरेको प्रस्ताव उनको पार्टीका वरिष्ठ नेताहरूले अस्वीकार गरेका छन्। नोभेम्बर चुनाव गर्दा धाँधली हुन सक्ने दाबी गर्दै यसको मिति सार्नुपर्ने ट्रम्पको प्रस्तावलाई सिनेटमा बहुमत प्राप्त उनकै पार्टी रिपब्लिकनका नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थी दुवैले अस्वीकार गरेका […]
चीनविरुद्ध किन बजाइरहेछन् ट्रम्पले शीतयुद्धको चर्को ढोल
वर्तमानलाई बुझ्न हामी जहिले पनि अतीततर्फ नियाल्ने गर्छौँ। केही अघिसम्म अमेरिका र चीनबीचको प्रतिद्वन्द्वितालाई व्याख्या गर्न प्राचीन ग्रिसका एक विद्वानको सहारा लिने प्रचलन थियो। एथेन्सका ती इतिहासकार थुसाइडिडसले प्रभुत्वशाली शक्ति र उदाउँदो शक्तिबीच द्वन्द्व अवश्यंभावी हुने बताएका थिए। अहिले अमेरिका–चीन द्वन्द्वको तुलना सोभियत कम्युनिज्मसँग पश्चिमाहरुको लडाइँ, अर्थात् शीतयुद्धसँग हुने गरेको छ। हेर्दा उस्तै लागेपनि यो […]
बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
चितवन । चितवनमा बसको ठक्करबाट एक प्रहरी हवल्दारको मृत्यु भएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका-५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियो। गम्भीर घाइते उनको पुरानो […]
पारु खड्का टिकटक एडिक भएपछि राजु परियारको झड्का
काठमाडौँ । एसबिएस म्यूजिक प्रालिले नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै राजु परियार र पारु खड्काको सुमधुर स्वरमा तीज गीत बजारमा ल्याएको छ । गीतमा पारु खड्काको प्रस्तुतिमा ‘नरोन ए न्याउली चरी’ नाममा रहेको छ । गीतकाे लय बिष्णु बि.सी ले तयार पारेका हुन् भने शब्द कल्पित मिनु कार्कीको रहेको छ […]
भद्रकाली मन्दिर परिसरमा दानराज चलचित्रको शुभ साइत सम्पन्न
काठमान्डौँ । डिजिटल सिनेमाको ब्यानरमा निमार्ण हुने नेपाली कथानक चलचित्रको आज काठमान्डौँको भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ । गीतकार शंकर अधिकारी घायलको प्रस्तुती तथा शत्रुघन अन्सारी, कल्याण रत्न कार्कीको निर्माण, चेतन घिमिरे र सावर अधिकारी को सह निर्माण रहेको चलचित्रको आज शुभ साइत गरिएको हो । दानराज चौलागाईं, सुनिता दहाल, सोनाली ताम्राकार, करुणा श्रेष्ठ, […]
कुवेतले लगायो नेपालीलाइ आफ्नो देश प्रवेशमा रोक
काठमाडाैं । कुवेत सरकारले नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो। कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत छन्। कोरोना संक्रमण नियन्त्रणको लागि यस्तो निर्णय गरिएको कुवेत सरकारले जनाएको छ। कुवेतमा १ अगस्टदेखि व्यवसायिक उडान सञ्चालन हुँदैछन्। उडान खुले […]
न्यायाधिशलाइ नै कोरोना संक्रमण भएपछि उच्च र जिल्ला अदालत बन्द
जनकपुर । प्रदेश २ काे उच्च अदालतका एक न्यायाधिशलाइ काेराेना संक्रमण भएकाे छ । न्यायाधिशलाइ नै काेराेना संक्रमण भएपछि जनकपुर उच्च अदालत र जिल्ला अदालत धनुषा निश्चित कामकारबाही बाहेक अन्य सबै सेवाहरु बन्द गरिएका छन् । उच्च अदालत जनकपुरका एक न्यायाधीशलाई कोरोना संक्रमण भएपछि बिहीबार बसेको उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च तथा जिल्ला […]
नेपाली नेताहरुप्रति हरिवंशको चोटिलो प्रहार ‘तिमी के को जान्ने, म पो जान्ने सुन्ने’
काठमाडौं । गाइजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने…’ सार्वजनिक भएको छ । हरिबंश आचार्यको शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ । नेपालको हरेक राजनितिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड छ त्यही यर्थाथलाई गीतमा व्यक्त गरिएको छ । गीतमा […]
विरगञ्ज महानगरका मेयरलाई नै कोरोना संक्रमण
विरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण भएको छ। बिहीबार मेयर सरावगी आफैँले फेसबुकमा स्ट्याटस लेख्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन्। उनले वीरगञ्जलाई बचाउन पीसीआर मेशिन, परीक्षणका लागि आवश्यक पर्ने किटहरुको व्यवस्थापन गरेकाे एवम् क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरु सहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मीको खाना र बस्नेको […]











