काठमाडौं, २९ असोज । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई पनि कोरोना संक्रमण भएको खबर सार्वजनिक भएको छ। ट्रम्पकी पत्नी मेलानियाले आफ्ना १४ वर्षीय छोरा ब्यारनलाई पनि कोरोना संक्रमण भएको र अहिले ठीक भइसकेको जानकारी दिएकी हुन्। राष्ट्रपति ट्रम्प र मेलानिया दुवैलाई कोरोना संक्रमण भएको कुरा त यसअघि नै सार्वजनिक भइसकेको छ। अहिले उनीहरू पनि निको […]
Author: Nonstop Khabar
बुधवार कोरोना भाइरस संक्रमणबाट थप १५ जनाको मृत्यु
काठमाडौं, २८ असोज । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । काठमाडौंका ५, मोरङका ३ तथा ललितपुर, भक्तपुर काभ्रे, सुनसरी, स्याङ्जा, नवलपरासी र नवलपुरका एकएक जनाको मृत्यु पुष्टि भएको छ । सामखुसी, काठमाडौंका ७६ वर्षीय पुरषको मंगलबार ग्राण्डी अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १७ […]
ओलीले थपे एकलौटी आफ्ना गुटका तीन मन्त्री, प्रमले सुइको पनि नदिएर मनपरि गरेको भन्दै पार्टीमा आपत्ती
काठमाडौं, २८ असोज । प्रधानन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । प्रम ओलीले आफ्नो अधिकार प्रयोग गरेर खाली रहेका तीन वटा मन्त्रालयमा तीन जना मन्त्री थप्नुका साथै केही मन्त्रीहरुको जिम्मेवारी पनि हेरफेर गरेका छन् । डा. युवराज खतिवडाको वहिर्गमनपछि खाली रहेको अर्थमन्त्रालयको जिम्मेवारी आफ्ना निकट रहेका पार्टी महासचिव बिष्णु पौडेललाई दिएका छन् । […]
बुधवार थपिए २६३८ संक्रमित, उपत्यकामा मात्र १४०३ जना भाइरसका संक्रमित
काठमाडौं, २८ असोज । पछिल्लो २४ घण्टामा थप २६३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १३९२७ जनाको नमूना परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण भएको जानकारी दिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै यसअघि झै काठमाडौं उपत्यकामै देखिएका छन् । काठमाडौं उपत्यकामा मात्र बुधवार १४०३ जना संक्रमित भेटिएका […]
दशैँ–तिहारका लागि नेपाल टेलिकमले ल्यायो अफरै अफर
नेपाल टेलिकमले दशैँ, तिहार अफर ल्याएको छ। घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागू हुने ‘दशैँ अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ। नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप÷परिमार्जन गरी असोज २९ देखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराउने भएको […]
संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल पुनः निर्वाचित
काठमाडौँ । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद (एचआरसी) को सदस्यका रुपमा नेपाल पुनः निर्वाचित भएको छ । अमेरिकाको न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा मंगलबार भएको चुनावमा नेपाल सदस्यमा निर्वाचित भएको हो । नेपाल अहिले मानव अधिकार परिषदको सदस्यका रुपमा रहेको छ, सन् २०१८ को जनवरीदेखि । १५० मतसहित पुनः सदस्यका रुपमा निर्वाचित भएको नेपालले परिषदमा सदस्यका […]
नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले गरे अस्वीकृत
एजेन्सी । काजखस्तानका राष्ट्रपतिले देशका नवनियुक्त प्रधानमन्त्रीलाई अस्वीकृत गरेका छन् । यससँगै मध्य एसियाली देश काजखस्तानमा राजनीतिक संकट थप गहिरिएको छ । सांसदले राष्ट्रवादी राजनीतिज्ञ साडिर जापरोभलाई प्रधानमन्त्रीमा चयन गरे पनि राष्ट्रपति सूरोन्बे जीनबेकोभले अस्वीकृत गरेका हुन् । उनले संसदलाई पुनः मतदान गर्न भनेका छन् । सांसदहरुले जापरोभलाई निर्वाचित गर्ने क्रममा मतदानका नियमहरु पालना गरेको […]
घरभित्रै बसेर दसैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह
चितवन । कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दसैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा जारी सूचनामा जिल्लावासीलाई १४ बुँदे सुझाव […]
सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या झण्डै १३ सय
धनगढी । सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या झण्डै १३ सय पुगेको छ। मंगलबार सम्म प्रदेशमा ८ हजार २ सय पाँच जनामा संक्रमण पुष्टि भएको र ती मध्ये सक्रिय संक्रमित १२ सय ८२ रहेको छ। प्रदेशमा मंगलबार ८१ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १२ सय ८२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार […]
क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित
स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका छन्। पोर्चुगल तथा युभेन्टसका फरवार्ड रोनाल्डोको पीसीआर रिपोर्ट पोजेटिभ आएको पोर्चुगिज फुटबल फेडेरेशन (एफपीएफ) ले जनाएको हो । ३५ वर्षका रोनाल्डोको स्वास्थ्य अवस्था राम्रो रहेको र कुनै पनि लक्षण नदेखिएको एफपीएफले जनाएको छ । उनी अहिले आइसोलेशनमा छन् । पोर्चुगलले नेशन्स लिगमा बुधबार स्वीडेनको सामना गर्ने छ […]










