सिरि ए फुटबलमा एसी मिलान विजयी

एजेन्सी । सिरि ए फुटबलमा एसी मिलान विजयी भएको छ । आईतबार राति साम्पोडियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । फ्रेक्स किसीको गोलमा पहिलो हाफमा एसी मिलानले खेलमा अग्रता लिएको थियो । हर्नान्डेजको हेड बलमा साम्पोडियाका जाकुब जाक्टोले ह्यान्ड बल गर्न पुगेपछि मिलान क्लबले पेनाल्टीको अवसर पाएको थियो । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका […]

Nepal and China must work jointly to stop Unnecessarily raising Tibet issues

A recent visit to the White House by the head of the exiled Tibetan government, Lobsang Sangay, has sparked a new wave. Being a close neighbor, this news is sadder than happy for Nepal. It shows the US strategy of unnecessarily raising the issue by questioning China’s integral territory of Tibet. Here is an analysis […]

माईक्रोबसमा ५० हजार पकेट मार्ने २ जना पक्राउ

काठमाडौं । भक्तपुरबाट काठमाडौंको रत्नपार्कतिर आउँदै गरेको माईक्रोबसमा ५० हजार पकेट मार्ने २ जनालाई प्रहरीले पक्रेको छ । भक्तपुरको कौशलटारबाट मोरङ घर भएका विकास राजवंशी र सिन्धुपाल्चोकका सन्तोष लामालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग बालकोटका प्रनानि (सई) प्रकाश बगालेको कमाण्ड टोलीले उनीहरुको साथबाट पकेट मारेको ५० हजार नगद बरामद गरेको छ । […]

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

झापा । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै रु […]

कोरोना संक्रमित विमितको बिमा रकम तीन दिनभित्र दिन बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमाको रकम भुक्तानीका लागि बीमा समितिलाई पुनः ताकेता गरेको छ। यसअघि ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएको मन्त्रालयले बिहीबार ३ दिनमै भुक्तानी गर्न निर्देशन दिएको हो। मन्त्रालयले यसअघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बीमा समितिलाई ३ दिनमै रकम मुक्तानी गर्न निर्देशन दिँदै मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले पत्र काटेका हुन्। ‘कोरोना बीमा […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १३ जनाको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १३ जना कोरोना संक्रमितको निधन भएको छ । यो संख्यासँगै कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय ५१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभरमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३७ हजार पाँच […]

मालपोतका कर्मचारीले कुटे सेवाग्राही र पत्रकार

झापा । शिवसताक्षी– ५ का सुरेश साह जग्गासम्बन्धी काम लिएर मालपोत कार्यालय दमक पुगे । एक सहकारीबाट ऋण लिन लागेका उनी आफूसँग भएको जग्गा रोक्का गर्न मालपोत पुगेका थिए । सहकारीले उनको ६ कट्ठा १५ धुर जग्गा धितोमा राखेर २० लाख रुपैयाँ दिने गरी ऋण स्वीकृत गरेको थियो । तर, मालपोतका खरिदार इन्द्र राजवंशीले कागजात नपुगेको भन्दै कर्मचारीले […]

सिमकोट विमानस्थलमा आगलागी हुँदा धन्नले बाँचे प्राधिकरण प्रमुख

काठमाडौं, १८ मंसिर । हुम्लाको सदरमुकाममा रहेको सिमकोट विमानस्थलमा आगलागी हुँदा नागरिक उड्डयन प्राधिकरण हुम्लाका प्रमुख धन्नले बाँचेका छन् ।  विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारी बिहीबार बिहानै अचानक भएकाे आगलागीबाट धन्नले बाँचेका हुन । हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार नागरिक उडड्यन प्राधिकरण प्रमुख अधिकारी सुतिरहेका बेला आगलागी भएकाे हाे। […]

एसियन गेमका लागि नेपालसँग सहयोग माग्न कतारी टोली काठमाडौंमा

काठमाडौं । कतार ओलम्पिक कमिटीले २१ औं एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ। कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा काठमाडौं आएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरुलाई भेट गरी सन २०३० मा आयोजना हुने २१ औं एसियन खेलकुद कतारमा गर्न समर्थन मागेको हो। कतारले सन् २०३० को एसियन खेलकुद […]

जापानमा २०३० पछि पेट्रोल कारको बिक्री बन्द हुने, विद्युतीय सवारीलाई प्राथमिकता

टोकियो । जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ। जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ। जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा जापानले विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्रीलाई […]