Round Table discussion on ‘Kashmiris’ Right to Self Determination’

Kathmandu, 7 January: Pakistan Embassy organized a Round Table Discussion on “Kashmiris’ Right to Self Determination”, today. The event was attended by journalists, writers, and analysts as well as human rights activists. Messages of the President, Prime Minister, and the Foreign Minister of Pakistan on Kashmiris’ Right to Self Determination were readout. In his message, […]

ट्रम्पका समर्थकद्वारा अमेरिकी संसद भवनमा आक्रमण, ४ को मृत्यु

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेपछि भड्किएको हिंसामा मृत्यु हुनेको संख्या चार पुगेको छ । हिंसा भड्किएपछि जारी गरेको कर्फ्यू उल्लंघन गर्दै भएका प्रदर्शनपछिका झडपमा थप तीन जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीहरूको मृत्युको कारण ‘हेल्थ इमरजेन्सी’ (उपचार अभाव)भएको बताइएको छ । नोभेम्बर ३ मा […]

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला १ हजार ३०० रूपैयाँले घटेको छ । छापावाला सुन बुधबार प्रतितोला ९६ हजार ७०० रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ९५ हजार ४०० रूपैयाँ कायम गरिएको छ । यस्तै तेजाबी सुन आज प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

बर्डफ्लुको संक्रमण देखिएपछि भारतमा हजारौं पन्छी मारियो

काठमाडौँ । कोरोना कहरसँगै भारतमा बर्डफ्लुको संक्रमण पनि देखिएको छ । भारतका विभिन्न राज्यमा हाँस र कागमा फ्लुको संक्रमण देखिएपछि हजारौं पन्छी मार्न थालिएको छ। विभिन्न राज्यमा ठूलो संख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लु भएको थाहा पाएका थिए। भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ। केन्द्र सरकारले उच्च सतर्कता जारी गर्दै संक्रमण […]

जलस्रोतको बहुआयामिक उपयोगको नीति बनाउन विज्ञहरुको जोड

काठमाडौं । राजनीतिक वातावरण तातिरहेका बेला राजधानीमा नेपालको जलस्रोतका विषयमा छलफल भएको छ । फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टको आयोजनामा बिहीबार दक्षिण एशियाको जलस्रोत र नेपाल दृष्टि विषयक अन्तरक्रिया सम्पन्न भएको हो । जलस्रोतका क्षेत्रमा लामो समयदेखि अध्ययन, अनुसन्धान, बहस गर्दै आएका विज्ञहरुको सहभागितामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले नेपालको जलस्रोतमाथि धेरै विदेशी राष्ट्रहरुले आँखा […]

सुदूरपश्चिमका मुख्यमन्त्रीले ओली पक्षका मन्त्रीलाई गरे बर्खास्त

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका छन्। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको जानकारी दिए। प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी ओली समूहका बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले पदमुक्त गरेका हुन्। मन्त्री बोहराले भने पदमुक्त गरिएको आधिकारिक पत्र आफूकहाँ […]

पिपिई लगाएर चिनियाँ उपमन्त्रीसहितको टोली विशेष विमानबाट काठमाडौंमा अवतरण

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ। एयर चाइनाको चेङ्दू–काठमाडौं उडानबाट चिनियाँ टोली साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।चिनियाँ टोलीका सबै सदस्यहरुले कोरोनाबाट सुरक्षित रहन पीपीई लगाएर आएको त्रिभुवन अन्तराष्टिय विमानस्थलमा कार्यरत एक कर्मचारीले जानकारी दिए । विमानस्थलमा उत्रेर चिनियाँ टोली सिधै बालुवाटारस्थित […]

मुख्यमन्त्री शेरधन राई विरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता

बिराटनगर, १२ पुस । बागमती प्रदेशपछि प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि प्रदेश सरकारमा समस्या परेको छ । यसैक्रममा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । नेकपाबाट निर्वाचित भएका प्रदेश १ का ३७ सांसदहरुले हस्ताक्षर गरी प्रदेशसभा सचिवालयमा उक्त प्रस्ताव दर्ता […]

प्रदेश १ का मुख्यमन्त्री राई विरुद्ध पनि अविस्वासको प्रस्ताव ल्याउने कसरत सुरु

काठमाडौं, १० पुस । प्रधानमन्त्रीले संघीय प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल दुई चिरा भएसँगै प्रदेश सरकारहरु पनि त्यसको चपेटामा परेका छन् । यसैबीच प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कसरत सुरु भएको छ । संघीय प्रतिनिधि सभा विघटन भएसँगै नेकपाभित्र फैलिएको हानाथाप र खिचातानीको राप प्रदेश नम्बर एकमा समेत पुगेको हो […]