यी हुन् साउथका ५ महंगा हिरो

काठमाडौं, ४ माघ । दक्षिण भारतीय (साउथ) फिल्मले पछिल्लो समय बलिउडलाई समेत टक्कर दिन थालेका छ । बलिउडका दर्शक साउथ फिल्ममा समेत आकर्षित भइरहेका छन् । साउथको कथा र एक्सनले सबैलाई लोभ्याइ रहेको पाइन्छ । अहिले साउथ स्टार भारतमा मात्र नभएर विश्वभर चिनिन थालेका छन् । उनीहरुका फिल्मले बक्स अफिसमा राम्रो आम्दानी गर्न थालेको छ […]

चर्चित पोर्न स्टार पक्राउ, प्रहरीले लगाए यस्तो आरोप

काठमाडौं, ४ माघ । डब्लूडब्ल्यूई हल अफ फेमबाट पोर्न स्टार बनेकी ४९ वर्षीया टेमी लिन एकपटक पुनः विवादमा आएकी छिन् । टेमी लिनलाई पक्राउ गरिएको छ । यसपटक उनीमाथि ‘चरमपन्थको धम्की’ दिएको आरोप लागेको छ । उनलाई अमेरिकाको न्यूजर्सीबाट पक्राउ गरेर हिरासतमा लिइएको छ । टेमी लिनमाथि विभिन्न आरोपमा पक्राउ गरिएको छ । ‘चरमपन्थको धम्की’ […]

सुदर्शनसँग सम्बन्ध बिग्रिएको अड्कलबाजीबीच पूजाले दिन खोजेको संकेत

  काठमाडौं, ४ माघ । अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले चलचित्र ‘मधुमास’देखि नै सहकार्य गर्दै आएका छन् । उनीहरुको सहकार्य ‘चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी र म यस्तो गीत गाउँछु २’सम्म निरन्तर छ । तर, पछिल्लो समय सुदर्शन र पूजाबीच सम्बन्धमा खटपट आएको चर्चा छ । अब उनीहरुले एकसाथ […]

महिला केन्द्रित भूमिकामा काम गर्ने अनुको चाहना

काठमाडौं, ४ माघ । अभिनेत्री अनु शाहले महिला केन्द्रित चलचित्रमा काम गर्ने चाहना व्यक्त गरेकी छन् । चलचित्र ‘द युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी अनुले आफूले एक दशक लामो करिअरमा अपेक्षा गरे अनुसारको चलचित्रमा काम गर्न नपाएको बताइन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनिन्, ‘मैले मेरो सपनाको प्रोजेक्टमा काम गर्न पाएकी छैन । अब मलाई […]

केकी भन्छिन्– कोरोनाले हाम्रो पुस्तालाई धेरै असर पुर्‍यायो

  काठमाडौं, ४ माघ । अभिनेत्री केकी अधिकारीले कोरोना महामारीले आफूहरुको पुस्तालाई ठूलो क्षति पुर्‍याएको बताएकी छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले कोरोना महामारीबाट प्रभावित बनेको दुई वर्षको अवधिमा सबैभन्दा बढी आफ्नो पुस्ता पीडित बनेको बताइन् । ‘मलाई कोरोनाका कारण हाम्रो जेनेरेसनलाई सबैभन्दा बढी घाटा लागेको छ जस्तो लाग्छ । किनकि, हामीपछि पनि तीनवटा जेनेरेसन आइसकेको […]

ट्रमा सेन्टरका ५२ स्वास्थ्यकर्मी संक्रमित

काठमाडौं, ४ माघ । राष्ट्रिय ट्रमा सेन्टरका ५२ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत दुई तीनयता संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या बढ्दै गएको ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीले जानकारी दिए । डा. जोशीका अनुसार एमसीएच गर्ने सिनियर चिकित्सक, कन्सलटेन्ट चिकित्सक, नर्स तथा फिजियोथेरापिस्ट, ल्याबका कर्मचारी लाई संक्रमण पुष्टि भएको छ । […]

कैलालीमा ‘फोटो खिच्ने’ क्रममा पुलबाट खसेर शिक्षकको मृत्यु, तर घटना ‘शंकास्पद’

कैलाली, ४ माघ । कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार बेलुका जीर्ण अवस्थाको गोदावरी पुलबाट खस्दा अछामको मंगलसेन नगरपालिका–५ का ३९ वर्षीय शिक्षक रुपराज भाटको मृत्यु भएको हो। कैलाली जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रकाश जोशीका अनुसार फोटो खिच्ने क्रममा शिक्षक भाट पुलबाट खसेका हुन्। खसेर घाइते भएका उनको उपचारका […]

सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं, ४ माघ । सत्तारूढ गठबन्धनमा दलहरूको बैठक आज बस्दैछ । बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो । सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको थियो । सो भेटमा आज गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । अध्यक्ष […]

लेवान्डोस्कीलाई बेस्ट फिफा अवार्ड

काठमाडौं, ४ माघ । बायर्न म्युनिख तथा पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की सन् २०२१ को बेस्ट फिफा अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् । ६९ गोल गरेका ३३ वर्षीय खेलाडीले लगातार दोस्रो वर्ष यो उपाधि जितेका हुन् ।   उनले लिभरपुलका मोहमद शलाह र पेरिस सेन्ट जर्मेनका लियोनेल मेस्सीलाई पछि पारे । लेवान्डोस्कीले हालैमात्र गर्ड […]

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरधाम, ४ माघ । आज मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको खुसियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको हो । मधेस प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको बताए । सोमबार मात्रै प्रदेश सभाबाट प्रदेशको […]