काठमाडौं, ९ माघ । बलिउडका केही स्टारहरुले समाज र परम्पराले दिएका विभिन्न समस्याहरुलाई झेल्दै आफूलाई उचाइमा पुर्याएका छन् । आफूभित्रको हौसलालाई सधैं ताजा राखेर समाज र पारिवारिक परिस्थितीले निम्त्याएका अनेकन् उल्झनलाई खेपेर करियरलाई अगाडि बढाउने अभिनेत्रीमध्येकी एक हुन् मलाइक अरोरा । २५ वर्षको उमेरमा विवाह गरेकी मलाइकालाई करियर अगाडि बढाउन सजिलो भने पक्कै थिएन । […]
Author: Nonstop Khabar
कोरोना महामारीमा लुम्बिनीका १४ सरकारी अस्पताल नेतृत्वविहीन
रुपन्देही, ९ माघ । कोरोना महामारीकै बेला लुम्बिनी प्रदेशका १४ सरकारी अस्पताल नेतृत्वविहीन छन् । अस्पताल नेतृत्वविहीन हुँदा कोरोना संक्रमितको उपचार सेवा पनि प्रभावित भएको छ । सरकार हेरफेर भएसँगै हटाइएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र सदस्यको नयाँ नियुक्त नहुँदा अस्पताल नेतृत्वविहीन भएका हुन् । अस्पतालमा व्यवस्थापन समिति नै नेतृत्वविहीन भएपछि उपचार सेवाका लागि प्रभावकारी […]
खेसरीलालको गुनासो – भोजपुरी फिल्म उद्योगले मलाई चाहँदैन
विराटनगर, ९ माघ । भारतीय भोजपुरी कलाकार खेसरीलाल यादवले भोजपुरी फिल्म उद्योगले आफूलाई नचाहेको बताएका छन् । सुनसरीको बर्जु गाउँपालिकामा आयोजित तेस्रो बर्जु महोत्सवमा भएको घटनाका बारेमा दोस्रो पटक फेसबुक लाइभमा आएका उनले भोजपुरी उद्योगले आफूलाई नचाहेको बताएका हुन् । माघ ४ गते सुनसरीको बर्जुमा यादव आउने कार्यक्रम थियो । तर उनी कार्यक्रममा नपुगेपछि आक्रोशित […]
इन्द्रावती र सुनकोसीको दोभानमा लुगा छोडेर पुरुष र महिला बेपत्ता
काभ्रेपलाञ्चोक, ९ माघ । भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जना पुरुष र महिला बेपत्ता भएका छन् । एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका उनीहरूको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका […]
तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना
दमौली, ९ माघ । तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उनीहरूलाई कोरोना पुष्टि भएको हो । भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई सङ्क्रमण पुष्टि भएको छ । तीन चिकित्सक सहित अधिकांशलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीको सेवा बन्द गरिएको केन्द्रका निमित्त प्रमुख चिकित्सक […]
विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई निर्वाचन आयोगको पत्र
काठमाडौं, ९ माघ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन भनेको छ । आयोगले २ माघमा राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दू राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम राख्न’ भन्ने वाक्यांश हटाउन भनेको हो । यो संविधानको प्रस्तावना एवं भावना प्रतिकूल […]
जसपाको वक्तव्य: मन्त्रीको हिंसात्मक अभिव्यक्तिबारे मौन, राउतलाई चेतावनी
काठमाडौं, ८ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको हिंसात्मक अभिव्यक्तिको आलोचना भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)ले बुधबार गौरमा भएको घटनाबारे बोलेको छ । तर मन्त्रीको हिंसात्मक अभिव्यक्तिबारे मौन बसेको उसले सीके राउत नेतृत्वको जनमत पार्टीलाई चेतावनी दिएको छ । जसपा नेता एवं मन्त्री यादव गौरमा जाने क्रममा बधुबार जनमत पार्टी कार्यालयले अवरोध […]
सुनसरीमा श्रीमतीमाथि तरवार प्रहार गरी हत्या
सुनसरी, ८ माघ । सुनसरीमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ३० वर्षीया चन्द्रकला उराउलाई धारिलो हतियार तरवार प्रहार गरी हत्या गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका(१ उराउ टोल बस्ने ३२ वर्षीय लालु प्रसाद उराउलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । लालुले आफ्नै श्रीमतीलाई तरवार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको […]
स्रोत नखुलेको ५० लाखसहित ५ जना पक्राउ
महोत्तरी, ८ माघ । विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख चार हजार २०० र १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब तीन लाख नक्कली नोट […]
रुपन्देहीमा युवती बलात्कृत, २ युवक पक्राउ
रुपन्देही, ८ माघ । रुपन्देहीमा एक युवती बलात्कारमा संलग्न दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ का २० वर्षीय गणेश यादव र सोही स्थानका २६ वर्षीय सुवास यादव रहेका छन् । प्रहरीले गणेशलाई घटनास्थलबाटै पक्राउ गरेको छ भने सुवासलाई ६ घण्टापछि पक्राउ गरेको हो । गणेशलाई लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित पिपराको खाली […]











