काठमाडौँ । वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। मंगलबार एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उद्घाटन गरेका हुन्। २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फन्ड फर कल्चरल प्रिजर्भेसनअन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोष मिलेर जीर्णोद्धार गरिएको हो। योसँगै गद्दी […]
Author: Nonstop Khabar
लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२२’को उपाधि मञ्जुले चुमिन
काठमाडौँ, १३ चैत । काठमाडौँमा भएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन २०७८’ को उपाधि काठमाडौँको गोठाटारकी मन्जु डोटेलले हात पार्नुभएको छ । सिजन मिडियाद्धारा शनिबार आयोजित समरोहमा बाह्र प्रतियोगीलाई पछि पार्दै डोटेलले उपाधि लिन सफल हुनुभएको हो । उहाँले पपुलर र मल्टिमिडिया अवार्डसमेत जित्नु भएको छ । काठमाडौँको नाचघरमा भएको फाइनल प्रतिष्पर्धामा धनगढीकी निरु […]
चिनियाँ विदेशमन्त्री काठमाडौंमा, यस्तो छ भेटघाटको कार्यतालिका
काठमाडौँ । चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री तीन दिनका लागि नेपालको औपचारिक भ्रमणमा आएका छन्। शुक्रबार अपराह्न ४:४० बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका उनलाई परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी र उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा र काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले स्वागत गरे। पाकिस्तान, अफगानिस्तान र भारत हुँदै चिनियाँ विदेशमन्त्री […]
सेन्साइको ‘नयाँ वर्ष, भाग्यको वर्षा’ योजना सार्वजनिक
काठमाडौँ । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साइले नजिकिरहेको नेपालीहरुकोे नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘नयाँ वर्ष, भाग्यको वर्षा’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत सेन्साइ ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र अन्तर्गत आकर्षक उपहारहरु जित्न सकिने कम्पनीले जनाएको छ। यस वर्ष आफ्नो भाग्य चम्काउने मौका सेन्साइले दिएको […]
चिनियाँ विदेशमन्त्रीको भ्रमणमा रसुवागढी र तातोपानी नाका सञ्चालनमा कुरा हुने एनसीसीएफएको विश्वास
काठमाडौं । नेपाल-चीन वाणिज्य मैत्री संघले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी ले आजदेखि गर्न लाग्नु भएको नेपाल भ्रमणको सिलसिलामा लामोसमयदेखि बन्द रहेका तातोपानी र रसुवागढी नाका अविलम्ब सञ्चालनका लागि छलफल हुने विश्वास व्यक्त गरेको छ । सो संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, “कोरोना महामारीसँगै चीनसँगको नेपालका प्रमुख व्यापारिक नाका […]
गुडिरहेको बसमा आगलागी
कालीकोटबाट काठमाडौँका लागि छुटेको छुटेको ना८ख २३५६ नंको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्ण रुपले नष्ट भएको छ। बस आज बिहान ७ः३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो। कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौँका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका–८ सुर्खेत ओदाल तालस्थित दिउँसा ३ः४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी […]
‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा काठमाडौं, पोखरा र चितवनमा कन्सर्ट आयोजना गर्दै वर्ल्डलिङ्क
काठमाडौं, ९ चैत । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्री ‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्ने भएको छ । कम्पनीले यही चैत १० गते चितवनमा तथा १२ गतेका दिन पोखरा र काठमाडौंमा ‘वर्ल्डलिङ्क कार्निभल २.०’ आयोजना गर्ने भएको हो । हाल बेलायतमा रहेका पुर्जा १० गते नेपाल आइपुग्ने […]
२९ हजार फिट माथिबाट चाइना इस्टर्नको जहाज खस्दा १३२ को मृत्यु
एजेन्सी । सोमबार दुर्घटनामा परेको चाइना इस्टर्नको जहाजमा रहेका १२३ यात्रु र ९ जना चालक दलका सदस्य सबैको मृत्यु भएको आशंका गरिएको छ। साउथ चाइना मर्निङ पोष्टका अनुसार दुर्घटनास्थलमा पुगेका स्थानीयले जहाजका केही टुक्राटाक्री मात्रै फेला पारेकाले सबै मारिएको हुन सक्ने बताएको छ। चिनियाँ अधिकारीहरूले भने अहिलेसम्म मृतकको संख्याबारे औपचारिक जानकारी दिएका छैनन्। फ्लाइटराडारको डाटाअनुसार […]
चलाउनेको जिमी ग्रुपले ल्यायो इटालीको नम्बर १ वाईन ‘जिमी गोसे’ नेपाली बजारमा
काठमाडौं । जिमी ग्रुप प्रालिले नेपाली बजारमा नयाँ ब्राण्डको वाइन ल्याएको छ । इटालियन स्वादको नयाँ वाईन ‘जिमी गोसे’ सोमबारदेखि बजारमा आएको कम्पनीका कार्यकारी निर्देशक जीवन चलाउनेले जानकारी दिएका छन् । लामो समयदेखि वित्तीय संस्था, खाद्यान्नसहित विभिन्न व्यापारमा सम्लग्न रहेका चलाउनेको कम्पनीले यो वाइन बजारमा ल्याएको हो । अंगुरबाट बनेको उच्च गुणस्तर स्वाद र सुगन्धसहितको […]
महेश्वर पन्तद्वारा लिखित “बौलाको डायरी” सार्वजनिक
काठमाडौ । कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको संयुक्त आयोजनामा महेश्वर पन्तद्वारा लिखित “बौलाको डायरी” काव्य कृति काठमाडौंमा सार्वजनिक गरियो । आख्यान पुरुष साहित्यकार डा. ध्रुबचन्द्र गौतमको प्रमुख आतिथ्यमा लोकार्पित कृतिमाथि समालोचक राजकुमार बानियाँले “काव्यकृति नेपाली जनजीवन तथा मुलुकले भोगेको जनयुद्धका घटना- परिघटना,पात्र, द्वन्दले पारेको असर,समाजिक मनोबिज्ञान लगायत राजनीतिक […]











