भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको निधन भएको हो । इन्डिया मेडिकल इन्स्टिच्युट(एम्स) नयाँ दिल्लीमा उपचारका क्रममा सिंहको निधन भएको भारतीय अनलाइन अमर उजालाले जनाएको छ । सिंह सन् २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री रहेका थिए ।
Author: Nonstop Khabar
हेपिएका शिक्षकबाट स्वाभिमानी विद्यार्थी खोज्यौं
******************* -हेपिएका शिक्षकबाट- स्वाभिमानी विद्यार्थी खोज्यौं। -कमजोर शिक्षकबाट- मेधावी विद्यार्थी खोज्यौं। -बिषयगत र कक्षागत शिक्षक बिना- उच्च गुणस्तर खोज्यौं। -आधारभूत सञ्चालन खर्च नपुग्दै- स्मार्ट विद्यालय खोज्यौं। -राष्ट्रिय चुनौती र समस्याको- अन्तर्राष्ट्रिय समाधान खोज्यौं। -चुनौती र स्रोतको प्राथमिकता नतोकि- भकारीमा नाम्लो लगाउन खोज्यौं। -टुप्पा र फेदका दुई प्रधानको- रहर र कहर नबुझि विधायन खोज्यौं। *** -हिजोलाई […]
ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न
काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । कक्षा ९ सम्मका (जुनियर) विद्यार्थीका लागि आयोजित फाइनल खेलमा कीर्तिपुरको मेगस स्कुलले रेडियन्ट पब्लिक स्कुल, नागर्जुनलाई ४२–२९ को अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गर्यो। रेडियन्ट पब्लिक स्कुल दोस्रो स्थानमा सीमित रह्यो। यस तहमा […]
कवि लालगोपाल सुवेदीको “अनि प्रतीत्य समुद्पाद, शून्य शून्य महाशून्य” कृतिको अन्तरकृया कार्यक्रम सम्पन्न
डिसेम्बर २१, सन् २०२४ शनिवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा बुद्धदर्शनमा आधारित लामो कविता ‘अनि प्रतीत्य समुद्पाद, शून्य शून्य महाशून्य’ (१६० पृष्ठको एउटै लामो कविता ) उपर चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। प्राज्ञ प्रा.डा कृष्णहरि बरालको प्रमुख आतिथ्यता तथा अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माको समेत विशेष उपस्थितिमा भएको उक्त कार्यक्रमको सभापतित्व अनेसासका […]
कोरियामा हुने सम्मेलनमा सहभागीका लागि कालोसूचीमा परेको संस्थाको सिफारिस
वैदेशिक सम्मेलनका लागि दक्षिण कोरिया र अस्ट्रेलिया मुलुकमा त्यहाँको स्थानीय सरकारको आयोजनामा हुन लागेको टेक्नोलोजी, बिजनेश इन्टरप्रेनरशीप, म्यानेजमेन्ट तथा लिडरशिप विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुन गइरहेको कुरा सो सम्बद्ध प्रतिनिधिद्वारा जानकारी गराइएको छ । उक्त सम्मेलनमा सहभागीका लागि नेपालबाट सपोरस परिवर्तन नेपालसँग आबद्ध व्यक्तिहरु यस संस्थाको सिफारिसमा जाने कुरा बताइएको छ । यो संस्था विभिन्न गतिविधिका […]
बीआरआईमार्फत नेपालको समृद्धि सम्भव
बिराटनगर । चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआई मार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले पुस ३ गते बुधबार विराटनगरमा आयोजना गरेको “नेपाल–चीन साँस्कृतिक तथा आर्थिक सम्बन्ध” विगतदेखि वर्तमानसम्म विषयक अन्तरक्रियामा बोल्दै राजनीतिज्ञहरुले सो विचार व्यक्त गरेका हुन् । होटल इस्टर्न स्टारमा आयोजित एक दिने अन्तरक्रियामा प्रमुख अतिथीको आसनबाट […]
नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष निर्मला शर्मा सम्मानित
२०८१ पुस ५, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष पत्रकार निर्मला शर्मालाई बधाई एंव सम्मान समर्पण कार्यक्रमको आयोजना गर्यो । तपस होटल, बत्तिसपुतली, काठमाडौंमा आयोजना गरिएको सो कार्यक्रममा अध्यक्ष शर्मालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री माननीय पशुपति शमशेर जबरा र कार्यक्रमका सभापति साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम […]
शिव प्रधानको “प्रेमाश्रु” बजारमा
२०८१ पुस ५, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा उपन्यासकार शिव प्रधानको “प्रेमाश्रु” उपन्यासको लोकार्पण गर्यो । सो लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले गरेका हुन् । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा लोकार्पित कृतिका सर्जक प्रधानलाई मायाको चिनोसहित सम्मान गरिएको थियो […]
सापसद्वारा सिटौला र उप्रेती सम्मानित
२०८१ मङ्सिर २५, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा वरिष्ठ सर्जक मोहन सिटौला (अमेरिका) लाई अभिनन्दन गर्यो । यसैगरी कवि सुरेन उप्रेतीलाई “व्यथित काव्य डायस्पोरा सम्मान”बाट सम्मानित गर्यो । अनेसासका पूर्व अध्यक्ष सिटौला र पूर्व महासचिव उप्रेती दुबै सम्मानित सर्जकलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. […]
ईप्सन भक्तपुरको अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न
भक्तपुर । एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन) भक्तपुरको आयोजनमा अन्तर विद्यालय फुटसलवप्रतियोगिता मंसिर २० र २१ गते हेल्थ्ली फुटसलमा सम्पन्न भएको छ । ईप्सनमा आवद्ध १० वटा सदस्य विद्यालयहरु बीच माध्यमिक र आधारभूत गरी दुई तहको छात्र फुटसलमा माध्यमिक तह तर्फ प्रथम स्थान ग्लोबल एकेडेमी, द्धितीय स्थान मदरल्याण्ड स्कुल, तृतीय स्थान ईडेन गार्डेन र […]










