२९ स्थानमा सिसी टिभी क्यामेरा

बनेपा, ३१ असार । व्यापारिक केन्द्र मानिएको बनेपाका विभिन्न २९ स्थानमा सिसी टिभी क्यामेरा राखिएको छ । उद्योग वाणिज्य सङ्घको पहलमा काभ्रेपलाञ्चोक क्षेत्र नं ३ का सांसद कञ्चनचन्द्र वादेले संसदीय विकास कोषमार्फत रु सात लाख र अन्य विभिन्न बैंक, वित्तीय संस्था, फाइनान्स र सहकारीमार्फत उठाइने रकमबाट सिसी टिभी क्यामेरा जडान भएको उद्योग वाणिज्य सङ्घका मुख्य […]

शिक्षण अस्पताललाई जापानले ७० करोडको उपकरण दिने

काठमाडौँ, ३१ असार । महाराजगञ्जस्थित त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने भएको छ । अस्पतालका निर्देशक डा दीपक महराले अगामी डिसेम्बरमा ती उपकरण अस्पतालमा आइसक्ने बताए । रकमको सट्टा उपकरण भएमा अस्पतालाई सहज हुने प्रस्ताव राखेकाले त्यसै अनुरुप जापान सरकारले सहयोग गर्न लागेको महराको भनाइ छ । […]

आहा रारा गोल्डकपबाट २७ लाख बचत

पोखरा, ३१ असार । खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लव पोखराले सञ्चालन गर्दै आएको आहा रारा गोल्डकपको १५औँ संस्करणबाट २७ लाख ७८ हजार बचत गरेको छ । क्लवद्वारा आज यहाँ आयोजित आयव्यय सार्वजनिक कार्यक्रममा कुल ९७ लाख १० हजार आम्दानीमध्ये ६९ लाख ३२ हजार खर्च कटाएर सो रकम बचत भएको प्रतियोगता आर्थिक संकलन उपसमितिका […]

टर्कीमा असफल राज्य विद्रोहको एक वर्ष

इस्तानबुल । टर्कीमा सत्तासिन राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई सत्ताच्युत गर्न गरिएको असफल राज्य विद्रोह अर्थात् ‘कू’ भएको एक वर्ष पुगेको दिन शनिबार इस्तानबुल र अंकारामा बृहत् ¥यालीहरुको आयोजना गरिएको छ । सन् २०१६ जुलाई १५ रुष्ट सैनिकहरुले सरकारलाई हटाउने प्रयासमा सरकारी भवनहरुमा बमबारी गर्नुका साथै मानिसहरुमाथि गोली हानी सत्ता परिवर्तनको प्रयास गरेपछि २६० जनाभन्दा बढीको […]

खाडी सङ्कट समाधान गर्न फ्रान्स मध्यस्तता गर्न इच्छुक

दोहा, ३१ असार । फ्रान्सका विदेशमन्त्री जाँ यभेस ले ड्रेनले पेरिस खाडी मुलुकमा देखिएको समस्या समाधान गर्न कुवेतको मध्यस्थतामा चार अरब मुलुक साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन तथा इजिप्ट र कतारसँग भइरहेको वार्ताप्रयासमा सहयोग गर्न इच्छुक रहेको शनिबार बताएका छन् । “कुवेत नेतृत्वको मध्यस्थतामा फ्रान्सले पहल लिनु जरुरी छ”– ले ड्रेनले कतारी समकक्षी […]

ट्रम्पका कारण क्युवा र अमेरिका बीच फेरि सम्बन्ध बिग्रियाे

हवाना, ३१ असार । क्युवाका राष्ट्रपति राहुल क्यास्ट्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्युवालाई हेर्ने कडा अडानका कारण लामो समयपछि सन् २०१५ तिर सुधारिएको सम्बन्धमा समस्या आउनसक्ने बताएका छन् । “अमेरिकी वर्तमान राष्ट्रपतिद्वारा घोषणा गरिएको क्युवालाई हेर्ने दृष्टिकोणका कारण दुई देशबीचको कूटनीतिक सम्बन्धमा बाधा आउन सक्छ,” शुक्रबार क्युवाको राष्ट्रिय टेलिभिजनबाट प्रसारित यस वर्षको संसद्को पहिलोसत्रको समापन […]

अफगानिस्तानमा ७७ जना विद्रोही मारिए

काबुल, ३१ असार । अफगानिस्तानका विभिन्न ठाउँमा गरिएको सुरक्षा कारबाहीमा परी ७७ जनाभन्दा बढी लडाकू मारिएका छन् । देशभरी गत चौविस घण्टाको अवधिमा भएका कारबाहीमा अन्य २७ जना घाइते पनि भएको रक्षा मन्त्रालयले शनिबार जनाएको छ । “मृतकमध्ये १७ जना इस्लामिक स्टेट (आइएस) लडाकू रहेका छन् भने अरु सात जनालाई नियन्त्रणमा लिइएको छ”– मन्त्रालयद्वारा जारी […]

एकै हप्ता एक जिल्लामा मात्र १२ करोड ३३ लाख वितरण

नुवाकोट, ३१ असार । मुलुकमा चलेको सशस्त्र दशवर्षे माओवादी युद्धमा पीडित भएका नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समिति नुवाकोट मार्फत राहत रकम उपलब्ध गराइएको छ । द्वन्द्वपीडितलाई पाँच वर्गमा विभाजित गरी ८५५ व्यक्ति तथा परिवारको लागि १२ करोड ३३ लाख ८० हजार बैँक मार्फत वितरण गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिए । ‘शान्ति […]