रोजर फेडेररले आठौ पटक जिते बिम्वल्डन उपाधि

एजेन्सी । किर्तिमानी ग्रान्ड स्लाम संख्या १९ पुर्‍याउने क्रममा रोजर फेडेररले आठौं पटक बिम्बल्डन ओपन जितेका छन्। फाइनलमा मारिन किलिकलाई हराउँदै आठ पटक उपाधि जित्ने किर्तिमान समेत राखे। ३५ वर्षका फेडेरर टेनिस इतिहासकै सबैभन्दा सफल पुरुष खेलाडी हुन्। यस उपाधिपछि उनले आफ्नो कद अझै बढाएका छन्। उनले फाइनलमा क्रोयशियाका मारिन किलिकलाई ६–३, ६–१ र ६–४ […]

नेपालमा कम्युनिस्ट पार्टीका जन्मदाता पुष्पलाल : संशोधनवादका दुश्मन

  “सजीवता विनाको पार्टी संगठन त केवल अस्थिपञ्जर मात्र हो ।”–पुष्पलाल श्रेष्ठ । मानिस मरेर गए पनि त्यस्ता मानिसहरूको स्मरण र चर्चा भइरहन्छ जसले मानिसद्वारा मानिसको शोषणको अन्त गर्न आफ्नो जीवन धरौटी राखेका हुन्छन् । पुष्पलाल श्रेष्ठ त्यस्तै व्यक्ति हुनुहुन्थ्यो जसले शोषित–उत्पीडित जनताको मुक्तिका लागि आफ्ना व्यक्तिगत स्वार्थहरूलाई त्यागेर लड्दै जादा अल्पायुमै मृत्युवरण गर्नुभएको थियो […]

उत्तर काेरियाले दक्षिणकाे वार्ता प्रस्तावकाे अझै जवाफ दिएन

सोल, ३ साउन । दक्षिण कोरियाले उत्तर कोरियासँग राखेको सैन्य वार्ताको प्रस्तावप्रति उत्तर कोरियाले कुनै जवाफ पठाएको छैन । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि सोमबार मात्र वार्ताको प्रस्ताव गरेको हो । तर मङ्गलबारसम्म यस विषयमा कुनै सहमति वा असहमतिबारेको प्रतिक्रिया उत्तरले दिएको छैन । दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता […]

यसपटक वर्षे विदामा पनि विद्यालय सञ्चालन गरिने

जाजरकोट, ३ साउन । शिक्षण सिकाइ लक्ष्यमा पु¥याउन र पाठ्यक्रम पूरा गर्न भन्दै यहाँका १६ विद्यालयले बर्खे बिदामा पनि विद्यालय सञ्चालनमा ल्याएका छन् । चुनाव तथा विभिन्न पर्वका कारण पढाइ प्रभावित भएको भन्दै जिल्लाका १६ विद्यालयले विद्यालय सञ्चालनमा ल्याएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए । पट्यारलाग्दो एक महिना लामो बिदामा विद्यार्थी पढाइभन्दा अन्य […]

सिङ्गापुरमा नेपाली यु-१९ टीमले मलेसियालार्इ पनि हरायाे

काठमाडौँ, ३ साउन । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । सिङ्गापुरमा भइहरेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा नेपालले दोस्रो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको हो । सिङ्गापुर क्रिकेट क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । सन्दिपको कसिलो बलिङका कारण मलेसियाले २५ […]

जलविरेमा सुख्खा पहिरो जान थालेपछि मुग्लिन सडक अवरुद्ध

चितवन, ३ साउन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलविरेमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ । बिहान ४ बजे खसेको सुख्खा पहिरोका कारण यहाँ गाडी चल्न सकेको छैन । अहिले पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने जलविरेमा यो वर्षा लागेपछि पहिलोपटक पहिरो […]

ज्वरो र टाइफाइडका बिरामी बढे

दमौली, ३ साउन । केही दिनयतादेखि तनहूँको दमौली अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । ज्वरो, भाइरल फिवर, दम, झाडापखाला, टाइफाइडजस्ता रोगका बिरामीको संख्या बढेको दमौली अस्पतालका डा सिर्जना शर्माले जानकारी दिए । एकसय छ डिग्री सेल्सियससम्म उच्च ज्वरोका बिरामीसमेत उपचारका लागि आउने गरेको दाबी उनले गरे । जटिल किसिमका विरामीलाई पोखरा सिफारिस गरी […]

जापानमा बाढीपहिरोका कारण मर्नेको सङ्ख्या बढ्यो

टोकियो, ३ साउन । जापानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने फुकुओका र ओइटा प्रदेशमा बाढीपहिरोका कारण मृत्यु हुनेहरूको सङ्ख्या बढेर ३४ पुगेको छ । गत जुलाई ५ मा अविरण वर्षापछि आएको बाढीपहिरोमा परी अरू सात जना अझै पनि हराइरहेको अधिकारीहरूले जनाएका छन् । सोमबार मात्रै थप दुई जनाको शव बाढीपहिरो प्रभावित क्षेत्रभन्दा झण्डै १० किलोमिटर टाढा भेटिएपछि […]

गणतान्त्रिक नेपालका राष्ट्रपतिबाट सञ्चारमाध्यममाथि राजाकालीन विभेद

काठमाडौं, ३ साउन । मुलुकको शासनपद्धति र शासक फेरिए पनि प्रवृत्ति भने अझै फेरिएको छैन। त्यसको पछिल्लो उदाहरण हो सोमबार भएको नयाँ प्रधानन्यायाधीशको शपथ ग्रहण। उक्त सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति कार्यालयले निजी क्षेत्रका सञ्चारमाध्यमलाई प्रवेश दिएन। जनआन्दोलनको बलमा दुई सय ४० वर्ष लामो राजतन्त्रको अन्त्यपछि मुलुकको सर्वोच्च पदमा जनता पुग्दा पनि राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीशको शपथ […]