समाज विज्ञान र वर्गसङ्घर्ष

बहसमा औपचारिक र घोषित रूपमा सहभागी भए पनि वा नभएपनि प्रत्येक मान्छे वा सामाजिक तथा राजनैतिक सङ्गठनले दिनदिनै गर्ने व्यवहार र दिने अभिव्यक्तिले उसको निश्चित दार्शनिक दृष्टिकोण अभिव्यक्त भैरहेको हुन्छ । कुनै पनि वस्तु वा त्यसको गतिको प्रक्रियाबारे निश्चित व्यक्ति वा सङ्गठनले निकाल्ने वैज्ञानिक र अवैज्ञानिक निष्कर्षका आधारमा उनीहरूको समान वा असमान दृष्टिकोण देखा परिरहेको […]

परतन्त्रमुखी भारतीय सञ्चार

हामी सबै जनाजस्तै म पनि दिक्क छु । हाम्रो देशको अवस्थाले मात्र होइन, विश्वव्यापी अवस्थाले दिक्क छु । ट्रम्पको चुनावी यात्रा करिब–करिब त्यसको सुरुआत थियो । हामीले सधैँभरि प्रशंसा गरिरहने आलोचनात्मक सोधखोज अहिले किन गुमाइरहेका छौँ ? हामी सधैँ निर्वाचनमा आश्रित भयौँ । प्रतिनिधित्वमा भर प¥यौँ । जनताको प्रतिनिधित्व र तिनको विचारको प्रतिनिधित्व कसरी गर्ने […]

फेरि बज्यो प्रचण्डपथको बेमौसमी बाजा

नेपालको राज्यसत्ताकै चरित्र फेर्न अगुवाइ गर्ने माओवादी केन्द्रको अनपेक्षित चुनावी परिणामपछिको बैठक जनसरोकारको विषय हो। कुनै पनि वस्तुको विकास वा विनाशको कारण सोही वस्तु वा पार्टीको आन्तरिक पक्ष प्रधान हुन्छ। माओवादीको पनि त्यही भएकाले निदान भित्रै खोजिनुपर्छ। कचिंगलको बारबेर भइरहेको माओवादी समीक्षा बैठक भने फेरि नारायणकाजी भर्सेस गोपाल किरातीका गाँडकोर गरेर छताछुल्ल हुँदै सकियो। प्रचण्डपथको […]

विप्लव र प्रचण्ड मिलेर हलियाबाट घुस खाने मालपोतका हाकिममाथि यस्तो कारवाही

दिपायल, १० साउन । माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले संयुक्त रुपमा मुक्त हलियाबाट कमिसन खाने मालपोतका प्रमुखलाई कालोमोसो दलेका छन् । जिल्ला मालपोत कार्यालय डोटीका प्रमुख सुनिल सागर जोशीलाई मंगलबार दिउँसो दुर्इ पार्टीका कार्यकर्ताहरूले कालोमोसो दलेका हुन् । जोशीले मुक्त हलिया पुनःस्थापनाको रकममा कमिसन खान आएको भन्दै मुक्त हलियाले कार्यालयको गेटमा ताला लगाएर […]

माओवादी केन्द्र स्थानीय चुनावबाट हारेको जुवाडे जस्तै : बास्तोला

काठमाडौँ, १० साउन । नेपाल कम्युनस्टि पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रका नेता–कार्यकर्ताहरु हारेको जुवाडेझैं सिथिल भएको बताएका छन् । उनले सिथिल अनुहारसहित पेरिसडाँडामा चुनावी समीक्षा गर्न जम्मा भएको तर निर्मम भनिएको समीक्षा गर्न नसकेको बताएका छन् । नेता बास्तोलाले १० बर्षको महान जनयुद्धले संसदीय व्यवस्थालाई अर्धमृत अवस्थामा पु¥याएको तर प्रचण्डले त्यसलाई पुनर्जीवीत […]

विश्वकप छनोट हुने नेपालको सपना सपनामै सीमित । अफगानस्तानसँग ९६ रनले पराजित

काठमाडौं, १० साउन । विश्वकप छनौट अन्तर्गत आज मंगलबार भएको खेलमा नेपाल अफगानस्तानसँग पराजित भएको छ । अफगानस्तानको यु १९ टोलीले नेपाललाई ९६ रनले पराजित गरेपछि नेपालको विश्वकपमा छनौट हुने सपनामा ब्रेक लागेको छ । सिंगापुरमा भएको छनौट चरणको अन्तिम खेलमा पराजित भएपछि नेपालको यात्रा टुंगिएको छ भने विजेता अफगानिस्तानी टोली अर्को वर्ष न्यूजिल्याण्डमा हुने […]

जैविक प्रदूषणको चपेटामा कालीगण्डकी

म्याग्दी, १० साउन । वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जल चक्र प्रणाली प्रभावित भएका छन् । यो संगै नदीको अस्तित्वसमेत खतरामा परेको छ । तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको बहावमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमिन कमजोर बन्दै गएको छ । उद्योग […]

रुस, इरान र कोरियामाथि नाकाबन्दी लाउन अमेरिकी संसदमा मतदान हुँदै

वासिङटन, १० साउन । रुस, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसदमा मङ्गलबार मतदान हुदैछ । इरान र उत्तर कोरियामाथि यसअघि पनि नाकाबन्दी जारी नै छ । तर त्यसमा पनि थप नाकाबन्दीका लागि अमेरिकी संसदमा विधेयक लगिने भएको हो । त्यसैगरी रुसका बिरुद्धमा पनि यसअघि नै पूर्व राष्ट्रपति बाराक ओबामाको प्रशासनले केही क्षत्रेमा […]

भारतका नवनिर्वाचित राष्ट्रपति काेविन्दले लिए सपथ

नयाँ दिल्ली । नवनिर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मङ्गलबार भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पदको शपथ लिए । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनलाई भारतीय प्रधानन्यायाधीशले सपथ गराएका थिए । सो समारोहमा भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार भएका […]

वैदेशिक रोजगारीले निम्त्याएको यस्तो भयानक पीडा

रोल्पा, १० साउन । रोल्पा तालावाङकी मनकुमारी भण्डारी लिवाङ सात्तालेमा खाजा पसल गर्नुहुन्छ । विसं २०५४ मा गाउँकै एक केटासँग विवाह गरेको भए पनि अहिले श्रीमान्सँग छोडपत्र गरी चार छोरीसँग बस्दै आएकी छन्् । विवाहपछि स–परिवार भारत पसेका उनीहरू त्यहाँ कमाइ नभएपछि नेपाल फर्किए । भारत बस्दा श्रीमान्ले कमाइ गर्नुको साटो दिनहुँ रक्सी खाँदै बेपत्ता […]