बम प्रहारबाट पूर्वमन्त्री गगन थापा घाइते, गम्भीर घाइते थापालार्इ टिचिङ अस्पतालमा लगियो

काठमाडाैं, १८ मंसिर । नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापामाथि बम प्रहार भएकाे छ । बम प्रहारबाट थापा घाइते भएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका नेता थापालार्इ लक्षित गरी प्रहार गरिएकाे बम विष्फाेटबाट थापासहित ८ जना घाइते भएका छन् । काठमाडाैकाे बुढानिलकन्ठ चपली हाइटमा रहेकाे […]

उत्तर कोरियाको चेतावनीपछि अमेरिकाले यस्तो भन्यो, कोरियाली प्रायदिपमा युद्धको सम्भावना बढ्याे

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सलाहकार एचआर म्याकमास्टरले उत्रर कोरियाको धम्कीलाई सम्बोधन गर्न अमेरिका आतुर रहेको बताएका छन् । अमेरिका र उत्तर कोरियाबीचको वाकयुद्ध चलिरहेको वेला ट्रम्पका सल्लाहकारको सो अभिब्यक्ति आएको हो । युद्धको सभ्वाना बढ्यो  उत्तर कोरियासँग युद्धको सम्भावना दिनहुँ बढेको उनले बताए । उत्तर कोरियासँग सम्भाब्य युद्ध सैन्य द्धन्द्ध मात्र […]

कांग्रेस महामन्त्री शशांक कोइरालाको कारमा आगजनी

नवलपरासी, १८ मंसिर । नेपाली कांग्रेसका महामन्त्री शशांक काेइरालाकाे गाडीमा अज्ञात समूहले अागजनी गरेकाे छ । नयाँ संघीय संरचना अनुसार नवलपरासी जिल्ला टुक्रयार बनाइएकाे नवलपुरबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका नेता काेइरालाकाे गाडीमा जिल्लाकाे देवचुली भन्ने ठाउँमा अागजनी भएकाे हाे । कोइरालाले उक्त गाडी अाफ्नाे प्रचारप्रसारमा प्रयोग गरेका थिए । त्याे गाडी शशांंक अाफ्नै नभइ […]

एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतको घरमै बम भेटियाे

भक्तपुर, १८ मंसिर । नेकपा एमालेका युवा नेता भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेताको घरमा बम भेटिएको छ । भक्तपुरको गुण्डुमा रहेको नेता महेश बस्नेतको घरको गेटमा अज्ञात समूहले बम भेटिएको स्थानीयले बताएका छन् । आइतबार बेलुका ८ बजे बस्नेतको घरको बाहिरको गेटमा नयाँ ठूलो झोलामा शंकास्पद बस्तु राखेर झुण्ड्याएको अवस्थामा […]

कक्षा ११ को आंशिक तर्फको परीक्षाफल सार्वजनिक

भक्तपुर, १८ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलको अध्यक्षतामा आज बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतिर्ण भएका परीक्षार्थीलाई यो मौका दिइएको थियो । जसअनुसार गत जेठमा त्यस्ता विद्यार्थीले मौका […]

एमाले नेता माधव नेपालकाे भैरव मतदान केन्द्रमा वम विष्फाेट

काठमाडाैं, १८ मंसिर । काठमाडाैंकाे निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत थलीमा वम विष्फाेट भएकाे छ । काठमाडाैकाे थली स्थित कान्ति भैरव निर्वाचन केन्द्रमा केही बेर अगाडि वम विष्फाेट भएकाे स्थानीयले जानकारी गराएका छन् । निर्वाचन नजिकिदै गर्दा राजधानीमा वम विष्फाेटका घटना अत्यधिक बढेका छन । गएराती मात्र काठमाडाैकै नागर्जुन नगरपालिकाकाे ढुङ्गे धारा मतदान केन्द्रमा २ […]

चुनावको बीचैमा कांग्रेस गठबन्धनबाट अलग्गिए बाबुराम भट्टराई

काठमाडौँ, १८ मंसिर । अाफ्नाे क्षेत्रकाे निर्वाचन सकिए लगत्तै नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई काँग्रेस नेतृत्वकाे लाेकतान्त्रिक गठबन्धनबाट अलग भएका छन् । उनले यही १४ मंसिरमा अाफ्नै ह्यान्डराइटिङमा लिखित एक विज्ञप्ती सार्वजनिक गरी गठबन्धनबाट बाहिरिएकाे छनक दिएका हुन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरेका भट्टराईले पहिलो चरणको […]

केपी ओलीको चर्चित विवादास्पद अन्तरवार्ता: ‘नेपालमा कम्युनिस्ट छन र ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीसँगकाे याे अन्तरवार्ता अन्नपूर्ण मिडिया नेटवर्कका सम्पादक विजयकुमार पाण्डेले अाेली निवासमै लिएका हुन् । अन्नपूर्ण पाेष्ट दैनिकमा प्रकाशित अाेलीकाे याे अन्तरवार्ता निकै विवादमा अायाे । नेकपा एमाले र माअाेवादी केन्द्रका बीच पार्टी नै एकता गर्ने उद्देश्यका साथ चुनावी गठबन्धन बनाएर अगाडि बढिरहेका बेला अाेलीले गठबन्धन र गठबन्धनकाे अाधा हिस्सा माअाेवादी […]

रजनीकान्तकाे नयाँ फिल्म २.० अप्रिलमा प्रदर्शन गर्ने तयारी

बलिउडका चर्चित स्टार अभिनेता रजनिकान्तकाे अर्काे नयाँ चलचित्र छिट्टै पदर्शनमा अाउने भएकाे छ । रजनिकान्तको नयाँ फिल्म प्रदर्शन मिति तय भएसँगै यसका बारेमा विभिन्न चर्चा चल्न थालेका छ्न । वलिउड फिल्मका समीक्षक तरण आदर्शले रजनीकान्तकाे फिल्म २.० काे रिलिज मिति तय भएकाे अाफ्नाे ट्वीटरमा सार्जजनिक गरेका हुन् । रजनीकान्तले अाफ्नाे फिल्म ‘२.०’ आउँदो अप्रिल २७ […]

प्रहरीको गोली लागि मरेका कुमार घैटेले दिएको पैसा माग्दा नदिएपछि गौचनको हत्या गरेको समिरमानको दावी

काठमाडौं, १७ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याकाण्डबारे नयाँ खुलासा भएको छ । हत्या योजनाका मुख्य नाईके ३४ वर्षका समीरमान सिंह बस्नेत पक्राउ परेसँगै नयाँ तथ्य खुलेको हो । गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकमबारे उत्पन्न विवादले उनको हत्या भएको प्रहरीले जनाएकाे छ । सीआईबीका अनुसार मृतक […]