सुर्खेत, २० मंसिर । सुर्खेतको बराह गाउँपालिकास्थित वडा नम्बर ३ मा रहेको भेरिमावि तरङ्गा मतदान केन्द्रका प्रमुखसहित २१ जनाको टोली स्थानीयवासीले कब्जामा लिएका छन् । मंगलबार राति ११ बजेतिर स्थानीयले मतपेटिका कब्जा गर्ने क्रममा अधिकृतलगायतको टोलीलाई पनि स्थानीयले कब्जामा लिएका हुन् । मतदान केन्द्रको सुरक्षार्थ खटिएका १६ जना प्रहरीलाई स्कुलकै भवनभित्र बन्द गरेर स्थानीयले बाहिरबाट […]
Author: Nonstop Khabar
कांग्रेस नेता निधिको आक्रमणमा परी राजपा नेता महतोको टाउको फुट्यो
धनुषा, २० मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोमाथि आक्रमण भएको छ । मंगलबार जनकपुरमा भएकाे अाक्रमणबाट उनकाे टाउकाेमा चाेट लागेकाे छ । धनुषा-३ बाट उम्मेदवार रहेका महतोमाथि भएकाे अाक्रमणमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिकाे हात रहेकाे बताइएकाे छ । राजपा नेता महताेले अाफूमाथि निधिले अाक्रमण गरेकाे अाराेप लगाएका छन् । निधि […]
बच्चाकाे उपचारमा रहेका जनस्वयमसेवकका कार्यवाहक अध्यक्ष रार्इ गिरफ्तार
इटहरी, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीकाे युवा सङ्गठन राष्ट्रिय युवा जनस्वयमसेवकका कार्यवाहक अध्यक्ष बाबुराम राई ‘विवश’लाई प्रहरीले गिरफ्तार गरेकाे छ । गएराती रार्इलार्इ इटहरीबाट गिरफ्तार गरिएकाे बताइएकाे छ । मध्यराती अपहरणकाे शैलीमा रार्इलार्इ गिरफ्तार गरेकाे भन्दै नेकपाका सुनसरी जिल्ला इन्चार्जले अापत्ती जनाएका छन् । रार्इ बिरामी बच्चाको उपचारको लागि इटहरीमा पुगेका थिए । बच्चाकाे […]
गैरकानुनी रुपमा गिरफ्तार गरिएका पाँच जना पत्रकारलार्इ रिहा गर्न माग गर्दै सर्वोच्चमा तीन रिट
काठमाडौँ, १९ मंसिर । गैरकानुनी रुपमा गिरफ्तार गरिएका पाँच जना पत्रकारकाे रिहाइकाे माग गर्दै अाज सर्वाेच्च अदालतमा रिट दायर भएकाे छ । संविधानले प्रत्याभूत गरेका माैलिक अधिकारकाे उल्लंघन गर्दै सरकारले नै पत्रकारहरु गिरफ्तार गर्नु कानुनी राजकाे विरुद्ध भएकाे भन्दै रिटमा नेपाल सरकारलार्इ नै विपक्षी बनाइएकाे छ । नेपाल पत्रकार महासंघका तर्फबाट महासंघका केन्द्रीय सदस्य […]
मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु
रौतहट, १९ मंसिर । रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ । स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा आज बिहान ९ बजे मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको हो । रामपतियाले धान कुटने मिलमा धान राख्न लाग्दा उनको कपडा बेरिएर जीउ […]
सिटी एक्स्प्रेसले गर्यो अन्तिम हप्ताका विजेताहरु सार्वजनिक
काठमाडौं, १९ मंसिर । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको अन्तिम हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेता को घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा कल्पना लिम्बु, कमला बिक, नारायण प्रसाद न्यौपाने, अनिता देवी चौधरी, सारदा बेलबासे, कमल केसी […]
सुरक्षाकर्मीको घेराभित्रै लेखराज भट्टको घरमा वम विष्फोट
काठमाडौँ, १९ मंसिर । माओवादी केन्द्रका नेता तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टको घर नजिक बम विस्फोट भएको छ । भट्टकाे घरकाे सुरक्षाका लागि सुरक्षाकर्मी राखिएकाे भए पनि त्यसकैबीचमा वम विष्फाेट भएपछि त्यस वरपर त्रास फैलिएकाे छ । कैलालीको गोदावरी नगरपालिका-१ अत्तरिया स्थित भट्टको घरको अगाडि बम विस्फोटको ठूलो […]
धेरै पछि एउटा गजल पस्किएँ हजुर
नेताहरु भाेट किनेर देश बेच्ने सुरसारमा छन् देश बनाउने हातहरु भने साउदीकतारमा छन् अाफ्नै मुटु छाम्ने फुर्सद पनि छैन यहाँ कसैलाई कहाँ पुग्नलाई हाे कुन्नि सबैजना हतारमा छन् कति सुन्नु लेख्नु अनि पढ्नु हाेला एकनासे कुरा इन्द्रियहरु मेरा अब बसाइँ सर्ने विचारमा छन् विश्वासको छातिमा जानाजान छुरा धस्ने खुनीहरु रिझाएर ईश्वर छल्न […]
गैरकानुनी रुपमा गिरफ्तार गरिएका पत्रकारलार्इ रिहा गर्न माग गर्दै सर्वाेच्चमा रिट
काठमाडौँ, १९ मंसिर । विना कारण गैरकानुनी रुपमा गिरफ्तार गरेर लामाे समयसम्म हिरासतमा राखिएकाे भन्दै सर्वाेच्च अदालतमा रिट दायर भएकाे छ । नेपालकाे संविधानले दिएका माैलिक अधिकारकाे उल्लंघन गर्दै सरकारले नै पत्रकारहरु गिरफ्तार गर्नु कानुनी राजकाे विरुद्ध भएकाेले ती पत्रकारहरुलार्इ तत्काल रिहाइकाे माग साे रिटमा गरिएकाे छ । नेपाल पत्रकार महासंघका तर्फबाट महासंघका केन्द्रीय सदस्य […]
गगन थापामाथि बम हान्न सम्लग्न भएको आशंकामा कांग्रेसकै १० नेता गिरफ्तार
काठमाडौँ, १८ मंसिर । नेपाली काँग्रेस युवा नेता काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापालाई लक्षित गरी बम विस्फोट गराएका आशंकामा प्रहरीले ४० जनालाई गिरफ्तार गरेको छ । प्रहरीका अनुसार ४० जनामध्ये १० जना नेपाली काँग्रेसका नेता–कार्यकर्ता हुन् । उनीहरुलाई अनुसन्धानको क्रममा गिरफ्तार गरिएको प्रहरीले बताएको छ । बम ‘रिमोट कन्ट्रोल’ बाट विष्फोट गराइएको […]








