चीनले सार्वजनिक गरेको उच्च आर्थिक बृद्धिको तथ्याङ्क विश्वभर बहस

चीनको कूल गार्हस्थ उत्पादनको हालै सार्वजनिक तथ्याङ्कले सन् २०१७ मा उल्लेख्य वृद्धि भएको देखाएको छ । विश्व अर्थतन्त्रका अन्य राष्ट्रसँगको आर्थिक सहकार्यले उसको आर्थिक वृद्धि कमजोर नभएको समेत सो तथ्याङकले स्पष्ट पारेको छ । यद्यपि, चीनले सार्वजनिक गरेको तथ्याङकको विश्वसनीयता सामाजिक सञ्जालमा अहिले बहसको विषय बनेको छ । पछिल्ला वर्षमा चीनका केही प्रान्तले आर्थिक गतिविधि […]

दोस्रो त्रैमासिकमा कुन वित्तीय संस्थाकाे नाफा कति ?

काठमाडौं । चालु अार्थिक वर्षकाे दाेस्राे त्रैमासिकमा वित्तीय संस्थाहरुकाे नाफा यसअघिकाेभन्दा धेरैले बढेकाे छ । गत अावभन्दा यसपटक वित्तीय संस्थाहरुकाे खुद मुनाफा बढेकाे हाे । यहाँ केही वित्तीय संस्थाहरुकाे नाफा कति बढ्याे भन्ने बारे विवरण दिइएकाे छ । हिमालयनको नाफा १ अर्ब १० करोड चालू आवको दोस्रो त्रैमासमा हिमालयन बैंकले १ अर्ब १० करोड रुपैयाँ […]

वलिउडकी चर्चित नायिका दीपिका पादुकोण नेपाल आउँदै

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण नेपाल आउँदै छिन् । उनी ५ मार्चमा काठमाडौं आइपुग्ने कार्यक्रम छ । उनका साथमा अभिनेता इरफान खान पनि हुनेछन् । दीपिका र इरफानको नेपाल यात्रा घुमफिरका लागि भने होइन । उनीहरू फिल्म सुटिङका लागि आउँदै छन् । विशाल भारद्वाजले निर्देशन गर्ने फिल्मका लागि उनीहरू नेपाल आउन लागेका हुन् । […]

सात कक्षामा पढ्ने बालकले बनाए ड्रोन

काठमाडाैं, २१ माघ । सात कक्षामा पढ्ने बालक केल्भिन संग्रौलाले ड्रोन बनाएका छन् । काँडाघारीस्थित अक्षरा स्कुलमा अध्ययनरत उनले एक्लै ड्रोन बनाएका हुन् । उनले अक्षरा शैक्षिक प्रदर्शनीमा आफ्नो ड्रोन उँडाएर देखाए । कलेज स्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर सफल उडान गरे पनि सात कक्षामा पढ्ने बालकले ड्रोन बनाएर उँडाएको सम्भवतः नेपालकै पहिलो घटना भएको […]

वलिउडमा सबैभन्दा बढी कमाउने नायिकामा पर्दै दीपिका पादुकोण

भारतका चर्चित र सफल अभिनेत्रीमा गनिन्छिन दीपिका पादुकाेण । पछिल्लाे समय उनी अभिनित चलचित पद्मावतीले व्यापार राम्राे गरे पनि विवादमा छ । वलिउडका ठूला व्यानरका चलचित्र निर्देशन गर्दै सफल निर्देशकमा दरिएका भन्सालीले पद्मावतीकाे प्रस्तुति जुन रुपबाट गरे त्यसमाथि खासगरी महिलावादीहरुले कडा विराेध गरेका छन् । चलचित्र विवादमा भए पनि नायिका दीपिका पादुकोणकाे भने निकै प्रशंसा […]

आहा–रारा गोल्डकपको उपाधी नेपाल पुलिसले उचाल्यो

पोखरा, २० माघ । पोखरा रङगशालामा जारी आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको १६ औं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोलको अन्तरले हराउँदै नेपाल पुलिस क्लबले उपाधि जित्न सफल भएको हो । निर्धारित समयमा दुबैतर्फबाट कुनै पनि गोल हुन नसकेपछि अतिरिक्त थपिएको कूल २० मिनेटको पहिलो […]

सुष्मा स्वराजको नेपाल भ्रमण अस्वभाविक भन्दै बाबुरामले दिएको अभिव्यक्तिले तरङ्ग

काठमाडौं, २१ माघ । नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई अनुपयुक्त र अस्वभाविक भ्रमणकाे संज्ञा दिएका छन् । उनकाे याे अभिव्यक्तिले फेरि तरङ्ग फैलाएकाे छ । वाम गठबन्धनका नेताहरुले सुष्माकाे भ्रमणलार्इ निकै प्रशंसा गरिरहेका बेला बाबुरामले भने यसलार्इ केटाकेटीपनाकाे संज्ञा दिएका छन् । नयाँ सरकार नबन्दै भ्रमण गराउने र […]

ओलीको धम्कीपछि प्रचण्डका सहयोगीले हटाए फेसबुक स्टाटस, के थियो एमालेलाई तरङ्गित पार्ने स्टाटस ?

काठमाडौं, २१ माघ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया चलिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजकले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि संगीन आरोपहरु लगाउदै लेखेको स्टाटस फेसबुकबाट हटाएका छन् । भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमणको विषयलाई लिएर प्रचण्डका प्रेस संयोजक मनोहरी तिमल्सिनाले ओलीको चरित्रहत्या हुने गरी संगीन आरोप लगाएपछि […]

प्रचण्डलार्इ धम्की दिँदै ओलीले भने, ‘तिम्रा प्यादाले फेसबुकमा के लेखेको?’

काठमाडौं, २० माघ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटसबारे एमालेमा चर्चाको विषय बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै यो विषयमा चाँसो देखाएका छन् । प्रचण्ड सचिवालयमा प्रेस संयोजनाको भूमिका निर्वाह गरिरहेका तिमिल्सिनाले एमाले अध्यक्ष ओलीलाई भारतको भक्त भएको बताउँदै महाकाली नदी बेच्ने सम्झौताको मुख्या […]

सुष्मालार्इ भेट्न ओलीलगायत सबै नेताहरुको होटेलमा लस्कर

काठमाडौं, २० माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजलार्इ भेट्न वेटिङ प्राइमिनिस्टर मानिएका केपी अाेलीदेखि सबै दलका प्रमुख नेताहरु उनी बसेकाे हाेटलमा लाइन लागे । राष्ट्रियताकाे पक्षमा खुबै अडान लिए भनेर फुर्ती हाँकिरहने केपी अाेली त्याे लस्करकाे सबैभन्दा अगाडि थिए । छिमेकी देशकाे विदेशमन्त्री अाउँदा नेताहरुकाे लस्कर किन लाग्याे भन्ने जिज्ञासा सबैलार्इ लागेकाे छ । कालिमाटी […]