काठमाडौं, २२ माघ । दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको भनिएको सामुहिक बलात्कार घटनाको अनुसन्धानका लागि प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सन्देश बिसी र आवेश लामा रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शनिवार बिसी र लामालाई हेटौंडाबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । तर, महानगरीय प्रहरी परिसर काठमाडौंका […]
Author: Nonstop Khabar
युद्धको मानसिकता त्याग्न अमेरिकालार्इ चीनको चेतावनी
काठमाडौं, २२ माघ । चीनले अमेरिकालाई ‘शीतयुद्धकालीन मानसिकता’ त्याग्न चेतावनी दिएको छ । अमेरिकाले आफ्नो परमाणु हतियार कार्यक्रम ‘साना बम’ मार्फत विकसित गर्ने जनाएपछि आइतबार चीनले चेतावनी दिएको हो । चिनियाँ रक्षा मन्त्रालयले ‘विश्वकै ठूलो परमाणु हतियार सम्पन्न मुलुकले’ युद्धको मानसिकता छाड्ने पहल गर्नुको साटो विरुद्धमा लागेको भन्दै आलोचना गरेको छ । अमेरिकाले आफूसँग भएका […]
स्याङ्जाका खाम्चा मगर पुगे बेलायती सेनाको अहिलेसम्मकै उच्च ओहोदामा
काठमाडौं, २२ माघ । बेलायती सेनामा कार्यरत एक नेपाली उच्च अधिकृतमा पदोन्नति भएका छन् । बेलायती सेनाको उच्च अधिकृतमा कमै नेपालीहरु पुग्दै आइरहेकोमा टोल खाम्चा मगर छैटौं वरीयताको लेफ्टिनेन्ट कर्णेल बन्न सफल भएका हुन् । ५० वर्षीय खाम्ता स्याङ्जा शीरकोट, करादीमा जन्मिएका हुन् । बेलायती सेनामा नेपालीहरुले २ सय वर्षदेखि प्रवेश पाउँदै आएका भए पनि […]
बैंकिङ लगानी बढ्दै : ६ महिनामा बैंकहरुको लगानी १९ खर्ब ११ अर्ब
काठमाडौं, २२ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकिङ क्षेत्रको लगानी करिब २१ प्रतिशत बढेर १९ खर्ब ११ अर्ब ८५ लाख रुपैयाँ पुगेको छ। बैंकहरूले पुँजी वृद्धि योजनासहित आक्रमक रूपमा लगानी बढाएका छन्।गत वर्ष पुसदेखि यो पुससम्मको एक वर्षमा भने बैंकहरूले तीन खर्ब २९ अर्ब ८३ करोड लगानी बढाएका छन्। गत आवको यो […]
‘फष्ट डबली क्वीज’को विजेता बन्यो क्रियटिभ एकेडेमी
काठमाडौं, २१ माघ । संवाद डबली र अनलाइन डबली डटकमले आयोजना गरेको ‘फस्ट डबली क्वीज’ प्रतियोगिताको विजेता क्रियटिभ एकेडेमी बनेको छ । दुई दिनसम्म चलेको प्रतियोगितामा १५ समूहलाई पछी पार्दै काठमाडौँको किर्तिपुरस्थित उक्त विद्यालय विजेता बनेको हो । फस्ट रनरअप बालुवाटारमा रहेको आर्शिवाद बोर्डिङ स्कूल, सेकेण्ड रनरअप ह्वीज किड्स इन्टरनेशनल स्कूल बिशालबजारको (बी) टीम बनेको […]
एलडिओकै नेतृत्वमा गिटी बालुवा तस्करी
हेटौंडा, २१ माघ । सरकारले नविकरण नगर्दा अबैध बनेका क्रसर उद्योगहरुलाई कर्मचारीको सेटिङमा गिटी बालुवा तस्करीको बाटो खुलेको छ । विकास आयोजनाको नाममा क्रसर उद्योगहरुलाई जिल्ला समन्वय समितिले गिटी बालुवा उत्खनन्को अनुमति दिएपछि लुकिछिपी भइरहेको गिटी बालुवा तस्करी खुलमखुल्ला सुरु भएको हो । क्रसर ब्यवसायीहरुको लामो समयको दौडधुपपछि जिल्लास्थित नियमनकारी निकायहरुलाई सेटिङ मिलाएर जिल्ला अनुगमन […]
BAI and INGO Proposed International Law for Peace for Settling Disputes
Current issues threatening peace from violence and conflict demand the need for constructive peace building efforts at both national and international levels. On January 27, principles of settling disputes based on the establishment of a legal foundation to secure peace were discussed in Jakarta by Himpunan Advokat Pengacara Indonesia (HAPI) and Heavenly Culture, World Peace, […]
प्रदेश ७ को मुख्यमन्त्रीका लागि माओवादी केन्द्रभित्र चर्को विवाद, चौधरी भन्छन, ‘हदैसम्मको वेइमानी भयो’
धनगढी, २१ माघ । मुख्यमन्त्रीको विषयलाई लिएर माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको छ । एमालेसँग बार्गेनिङ गरेर बल्लबल्ल दुई प्रदेशको मुख्यमन्त्री पाएको माकेभित्र किचलो पैदा भएको छ । प्रदेश नम्बर ७ ले मुख्यमन्त्रीको लागि डोटी ख बाट निर्वाचित त्रिलोचन भट्टलाई सिफारिस गरेसँगै प्रदेश पार्टी दुई सूहमा विभाजन भएको छ । प्रदेश इन्चार्ज लेखराज भट्ट र संयोजक […]
दोस्रो विश्वयुद्धताका फालिएको बम फेलापर्यो, १२ घन्टामा पारियो निस्कृय
हङकङ, २१ माघ । हङकङ प्रहरीले विश्वयुद्धका समयमा फेला पारेका डरलाग्दो बमलाई निष्क्रिय पारेको छ । व्यस्त व्यावसायिक क्षेत्रमा बुधबार फेला परेको बमलाई प्रहरीले निष्क्रिय पारेको हो । चार सय ५० किलोग्राम तौलको बम निष्क्रिय पार्न चार हजारभन्दा बढी मानिसलाई बम रहेको क्षेत्रबाट हटाइएको थियो भने वरपरको सडकखण्डहरू खाली गरिएको थियो । बम निष्क्रिय पार्न […]
उपन्यास ‘नथिया’काे विमोचन
काठमाडौं, २१ माघ । ठीक १० वर्षअघि पश्चिम नेपालका बादी समुदाय काठमाडौं आए । जब सिंहदरबारको दक्षिण गेटमा बादी समुदायका महिलाले प्रदर्शन थाले सबैको ध्यान त्यतै खिचियो । सिंहदरबारभित्रको कुर्सीमा बसेका शासकदेखि सडकमा खटिएका प्रहरीसम्म हल्लिए । प्रर्दशनमा उत्रिएका उनीहरूले भित्री वस्त्र मात्र लगाएका थिए । त्यही हुलमा थिइन्, उमा बादी । त्यतिवेला उमा बादी […]











