काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि, पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै औपचारिक प्रवेश पाएको छैन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतासँग सम्बन्धित सैद्धान्तिक–वैचारिक पक्ष, सांगठनिक स्वरूप, […]
Author: Nonstop Khabar
प्रदेशका मुख्यमन्त्रीदेखि अन्य पदाधिकारीलार्इ यस्तो आकर्षक सुविधा
काठमाडौं, ५ फागुन । सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ । सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ । यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात वटा मन्त्रालय […]
केपीको हतारो र निर्लज्ज विचलनले देखाउने सङ्केत
लामो समय पर्खेर अन्तिममा निकै हतारो प्रदर्शन गरेर केपी ओली प्रधानमन्त्री भएको कुरा अहिले सामाजिक सञ्जालमा निकै ठूलो चर्चा छ । संसदीय व्यवस्थामा सबैभन्दा ठूलो दल वा बहुमत प्राप्त गर्ने दलको नेता प्रधानमन्त्री हुन्छ । प्रधानमन्त्री हुन पहिला आफ्नो पार्टीमा संसदीय दलको नेता बन्नुपर्छ । नेपालमा पनि यस्तै अभ्यास चल्दै आएको छ । संसदीय दलको […]
नवराज सिलवालले देउवालाई दिए कडा प्रतिक्रिया
काठमाडौं, ४ फागुन । लामाे समयदेखि लुकेर बस्दै अाएका पूर्व डिअार्इजी तथा एमाले सांसद नवराज सिलवालले शेरबहादुर देउवामाथि कडा टिप्पणी गरेका छन् । ललितपुरबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका सिलवालले देउवालार्इ अाफ्नाे स्वार्थका लागि जे पनि गर्न तयार हुने अधिनायकवादीकाे संज्ञा दिएका छन् । देउवाकाे बहिर्गमनलार्इ टिप्पणी गर्दै सिलवालले देशले अधिनायकवादी शासनबाट मुक्ति पाएको बताएका छन […]
युराेपा लिगमा आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी
काठमाडौँ, ४ फागुन । युराेपा लिगमा गए रातिका खेलमा आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी भएका छन् । राउण्ड अफ ३२ अन्तर्गत पहिलो लेगको खेलमा इंग्लिश क्लव आर्सनलले स्विडेनको ओएफकेलाई ३-० ले हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले ईटालीको एटालान्टालाई ३-२ ले पराजित गरेको छ । ईटालीको एसी मिलानले बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ३-० ले […]
सपथमा गम्भीर त्रुटी गरेको भन्दै केपी ओलीलार्इ फेरि सपथ गराउन माग
काठमाडौं, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सपथ लिने क्रममा ‘देश’ छुटाएको भन्दै नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई दोहो¥याएर पद तथा गोपनीयताको सपथ लिन सुझाव दिएका छन् । थापाले ट्वीट गर्दै भनेका छन्, ‘अमेरिकी राष्ट्रपति ओवामाले सपथमा सामान्य त्रुटि हुँदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहो¥याएर सपथ लिएका थिए । प्रधानमन्त्री केपी ओलीले सपथमा ‘देश’ […]
प्रचण्डलार्इ केपीले भन्दा माधव नेपालले बढी धोका दिए
काठमाडाैं, ४ फागुन । पार्टी एकताको मौखिक सहमति गरेर चुनावमा सँगै गएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको एकता अन्तिम चरणमा पुगेर ब्रेक लागेका छ । एकतापछि बन्ने पार्टीले जनताको बहुदलीय जनवाद मान्ने र नमान्ने विषयमा कुरा मिलेको छैन । माओवादी केन्द्र माओवाद र २१ औं शताब्दीको जनवादलाई परित्याग गर्न तयार भए पनि […]
अनौठो चस्मा जसले पत्ता लगाउँछ अपराधी
काठमाडौं । तपाईंलाई कस्ता–कस्ता चस्माबारे थाहा छ ? पोलोराइज्ड, एन्टी–ग्लर, मिरर कोटेड, चेन्जेबललगायत चस्माबारे अधिकांशलाई जानकारी नै होला । तर, चीनमा नयाँ प्रकारको चस्मा चर्चामा छ । यो चस्माले अपराधी चिन्न सक्छ । चिनियाँ प्रहरीले अपराधी पहिचान गर्न सक्ने चस्मा लगाउन सुरु गरेका छन् । हाइटेक फेस रिकग्निसन प्रविधियुक्त खुफिया क्यामेरा भएको चस्मा अपराध अनुसन्धानमा […]
The Future Of Transportation
https://www.youtube.com/watch?v=l-UkdRzFvHc









