Representatives from religion, law, and education in Myanmar gathered together with an international NGO to seek peaceful development and promote awareness of and cooperation in peace-building. Heavenly Culture, World Peace, Restoration of Light (HWPL) affiliated with the UN ECOSOC held sectoral meetings for peacebuilding from February 1 to 2 in Yangon with the participation of […]
Author: Nonstop Khabar
सरकारी स्वास्थ्यकर्मीको तलब अहिले पाइरहेकाेबाट २ सय ५० प्रतिशतले बृद्धि
काठमाडाैं, ३ फागुन । सरकारले स्वास्थ्यकर्मीको पारिश्रमिक भारी मात्रामा वृद्धि गर्ने तयारी गरेको छ । निजामती कर्मचारीको जस्तो सेवा–सुविधाका आधारमा स्वास्थ्यकर्मीले काम गर्न नसक्ने भन्दै सरकारले स्वास्थ्यकर्मीको पारिश्रमिक ५० देखि २ सय ५० प्रतिशतसम्म वृद्धि गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयद्वारा गठित उपसमितिले सुगममा ५० र दुर्गममा काम गर्ने स्वास्थ्यकर्मीको हकमा २ सय ५० प्रतिशतसम्म […]
जाँदाजाँदै देउवाले भने, ‘बलप्रयोग गरेको भए देश ठूलाे हिंसा र अस्थिरताकाे चुस्चक्रमा हुन्थ्यो, गरिन राजिनामा दिए’
काठमाडाैं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अाफ्नाे पदबाट राजीनामा दिएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका प्रधानमन्त्री देउवाले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएका हुन् । २४ जेठमा प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाकाे प्रधानमन्त्रित्वमा स्थानीय तह तथा प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाकाे निर्वाचन सम्पन्न भयाे । अाफ्नाे सम्वाेधानमा पनि देउवाले […]
राष्ट्रपति भण्डारीले गरिन केपी ओलीलार्इ प्रधानमन्त्रीमा नियुक्त
काठमाडाैँ, ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अाेलीलार्इ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अाजै अाफ्नाे पदबाट राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले अाेलीलार्इ ४१ अाैं प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयबाट अाेलीलार्इ प्रधानमन्त्रीमा नियुक्त गरेकाे पत्र पठाइसकिएकाे छ […]
क्यानडामाथि महत्वपूर्ण जितपछि नेपाल विश्वकप छनौटमा पुग्यो
काठमाडाैं, २ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा गर या मरकाे अवस्थामा रहेकाे नेपालले राेमाञ्चक म्याचमा क्यानडालार्इ पराजित गरेकाे छ । अन्तिम ब्याट्सम्यानका रूपमा रहेका करण केसी र सुन्दीप लामिछानेले अविजीत रहँदै नेपाललार्इ एक विकेटकाे जित दिलाए । क्यानडालार्इ जितेसँगै नेपाल शीर्ष स्थानमा पुगेकाे छ भने विश्वकप छनाेटका लागि छानिएकाे छ । […]
प्रचण्डले माअाेवाद पनि छाेडेपछि एमाले-माकेबीच एकता टुङ्गियो, केपी र प्रचण्ड दुबै अध्यक्ष हुने
काठमाडाैँ, २ माघ । नेकपा एमाले र माअाेवादी केन्द्रबीच एकताकाे अन्तिम खाका तयार भएकाे छ । दुर्इ पार्टीकाे उच्च तहमा भएकाे छलफलपछि नयाँ पार्टीमा दुर्इ अध्यक्ष राख्ने सहमतिसहित एकताको खाका भएकाे छ । बुधवार दिनभर केपी अाेली र प्रचण्डबीच दुर्इ तीन चरणमा एक्ला एक्लै र अाअाफ्ना पार्टीमा अलग अलग छलफल गरी याे खाका टुङ्गाे लागेकाे […]
गुफाको प्रचार गरी पर्यटक तान्ने गाउँको योजना
होलेरी, २ फागुन । शिवरात्री पर्वका अवसरमा रोल्पाको गैरास्थित शिव पार्वती गुफामा मेला सम्पन्न भएको छ । मेलामा यस क्षेत्रका स्थानीय सरकारका प्रतिनिधि, स्थानीय अगुवा, वुद्धिजीवी तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले शिव पार्वती गुफाका कारण पर्यटनको सम्भावना बढेको भन्दै यसको प्रचारप्रसार तथा संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । समयानुसार अपेक्षाकृत रुपले […]
स्कूलका प्रअले गरे आफ्नै छात्रासँग जबरजस्ती अनैतिक कार्य, बालिकाको रहस्यमय मृत्यु
काठमाडौ, २ फागुन । हुम्ला नाम्खा गाउँपालिकाकी छात्रा सिचुडोमा लामाको रहस्यमय हत्या प्रकरणको छानवीन गरी पीडितलाई न्याय दिलाई दिन सरोकारवालाहरुले अनुरोध गरेका छन् । उनीहरुले काठमाडौको अनामनगरमा रहेको संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै सो आवाज उठाएका हुन् । पत्रकार सम्मेलनमा हुम्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी छक्कबहादुर लामाले घटना रहस्यमय भएको बताउँदै छानविन गरी दोषिलाई कारवाहीको […]
नेपालद्वारा केन्या ३ विकेटले पराजित
काठमाडाैं । नेपालले केन्यालार्इ ३ विकेटले पराजिन गरेकाे छ । नामिवियामा भइरहेकाे अार्इसीसी विश्व डिभिजन २ क्रिकेट प्रतियाेगितामा नेपालले महत्वपूर्ण जित हात पारेकाे हाे । आठौँ क्रमका ब्याट्सम्यान सोमपाल कामीले इनिङकै अन्तिम बलमा १ रन लिँदै सोमबार नेपाललाई केन्याविरुद्ध ३ विकेटको सनसनीपूर्ण जित दिलाएका हुन् । प्रतियोगितामा नेपालले महत्वपूर्ण चौथो खेलमा केन्याको सामना गरेको थियो […]
चट्याङमा परी २२ सैनिक घाइते, ५ जना सिकिस्त
बैतडी, २ फागुन । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए । बानियाँले भने, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।” गम्भीर घाइते भएका अमरसिंह आलेमगर, […]











