गोली लागेर मृत्यु भएकी सुजातालार्इ जब चट्याङ लागेर मृत्यु भएको भनियो

ललितपुर, १७ चैत । गोली लागेर मृत्यु भएपछि घटना ढाकछेप गर्ने प्रयास गरिएको छ । बागमती गाउँपालिका वडा नम्बर ५ इकुडोलकी ३१ वर्षीया सुजाता तामाङको गोली लागेर मृत्यु भएको प्रहरी अनुसन्धानमा खुलेको छ । शुक्रबार साँझ ६ बजे सुजाताको (देवर) श्रीमानको सानीआमाको छोराले भरुवा बन्दुकले हानेपछि सुजाताको ज्यान गएको चापागाउँ प्रहरी वृत्तका डीएसपी रविन्द्र रेग्मीले […]

शेरधन रार्इका विरुद्ध नेकपाको वारेन्ट जारी, १५ दिनभित्र जनअदालतमा उपस्थित हुन आदेश

काठमाडौं, १७ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद् मातहतको केन्द्रीय जनअदालत रोल्पाले १५ दिनभित्र राईलाई उपस्थित हुन भन्दै उनकाे घरमा पुर्जी टाँसेको छ । भोजपुर जिल्ला थिदिंखा गा.वि.स. हाल आमचोक गाउँपालिका वडा नं. ३,पसल भञ्ज्याङमा रहेको निवास र […]

नासा कलेजमा पढिरहेकी छोरीलाई घर बोलाएर आफ्नै बाउले गरे हत्या

काठमाडौं, १६ चैत । छोरीको हत्या गरेको आरोपमा बुवासहित दुई जना पक्राउ परेको छन । धनुषाको शहीद नगरपालिका – ७ का ४० वर्षीय दिलीपकुमार यादव र उनका साथी विदेह नगरपािलका गिद्धाबेला पट्टीका ४६ वर्षीय देवेन्द्र भन्ने राधेश्याम यादवलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको नासा कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षकी छोरी स्नेहाकुमारी यादवलाई जनकपुर […]

बेलायतमा विश्व नेपाली साहित्य सम्मेलन हुने

काठमाडौँ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले ‘दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ आगामी साउन २६–२७ गते बेलायतमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनका निम्ति केन्द्रीय सचिव केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । बैठकले यस वर्षको उत्कृष्ट शाखाः साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्व […]

प्रतिभा पुरस्कार कोषबाट श्रष्टाहरु सम्मानित

धनकुटा, १७ चैत । धनकुटा प्रतिभा पुरसकार कोष–०७४ बाट शुक्रबारका विभिन्न विधाका दुई जना सम्मानित र दुई जना पुरस्कृत भएका छन् । सम्मानित हुनेमा धनकुटा – ६ का कवि तथा संस्कृतिविद् तुलसी दिवस र धनकुटा–७ का पत्रकार सञ्जयसन्तोषी राई छन । यसै गरी लोकसंस्कृतिको विकासमा योगदान गरेवापत साँगुरीगढी गाउँपालिका डाँडाबजारका तुलसी पराजुली र खेल क्षेत्रबाट […]

बौद्धिक सम्पत्तिको सुरक्षाका लागि जापानले माग्यो सहयोग

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग शुक्रबार भएको शिष्टाचार भेटमा नेपालका उत्पादनलाई जापानी बजारमा सहज पहुँचका लागि पहल गरिदिन आग्रह गरेका छन् । सिंहदरवारस्थित सचिवालयमा शुक्रबार भएको भेटवार्तामा मन्त्री यादवले जापान सरकारको सहयोगमा सञ्चालनमा आएको उदयपुर सिमेन्ट कारखानाको स्तरोन्नति र कृषि क्षेत्रको आधुनिकीकरणका लागि जापान सरकारको सहयोग […]

स्थानीयवासीले प्रहरी टोलीमाथि गरे आक्रमण, पाँच घाइते

वीरगञ्ज, १७ चैत । पर्सामा नेपाल प्रहरीको टोलीमाथि आक्रमण भएको छ । केहि व्यक्तिहरु डकैती गरेर लुकेर बसेको सूचनाका आधारमा पर्साको सखुवा प्रसौनी गाँउपालिका–५, महुवन पुगेको प्रहरीमाथि स्थानीयले शुक्रबार आक्रमण गरेका हुन् । स्थानीयको आक्रमणमा परी ५ प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको पुष्टि गर्दै सञ्जय कुमार जयसवाल, अनिल यादव, राजेशकुमार यादव, […]

खुमबहादुरको मृत्युमा बामदेवले लेखे यस्तो भावुक पत्र

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काकाे मृत्युमा विभिन्न नेताहरुका फरक फरक भावभङ्गीमा अाफ्ना प्रतिक्रिया बाहिर ल्याएका छन् । राजनीतिक जीवनभर निकै अालाेचित भएका खड्काकाे जब निधन भयाे त्यसपछि उनीप्रति जनाइएका सहानुभूति र प्रशंसाकाे चर्चा हुन थालेकाे छ । खड्काका समर्थक र उनकाे पार्टीका नेताहरुले उनीप्रति निकै बढी सहानुभूति जनाएका […]

बहालवाला अर्थमन्त्रीकै घरमा मेयरले यसरी लगाए डोजर (हेर्नुहोस भिडियो)

धनगढी, १५ चैत । प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घेर मेयरको डोजरले भत्काइदिएको छ । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहदा स्थानीयले रमिता हेरिरहेका थिए । कसैले किन र कसरी भन्ने प्रश्न समेत गरेनन् । आखिर गरुन पनि किन ? अतिक्रमित सडक खाली बनाउने अभियान अन्तरगत मन्त्री बोहोराको […]

उत्तर कोरियाली नेता किम जोन उनको चीन भ्रमणका रोचक भिडियो र तस्विरहरु

काठमाडौं । उत्तर कोरियाली नेता किम जङ–अन चार दिन लामो बेइजिङ यात्राबाट बुधबार सवदेश फर्किएका छन् । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले द्विपक्षीय सम्बन्धमा सुधार ल्याउन सो भ्रमणलाई कोसेढुंगा भनेको छ। सात वर्षअघि सत्ता सम्हालेयता किमले पहिलो पटक विदेश भ्रमण गरेका हुन्। उत्तर कोरियाली नेता किम जङ–अनले कोरियाली प्रायद्वीपमा परमाणु निश्शस्त्रीकरण गर्नका लागि प्रतिबद्धता जनाएको […]