काठमाडौँ, २६ फागुन । बोक्सीको आरोपमा ‘भोलेबाबा’को नाममा किशोरीलाई लगातार ६ घण्टासम्म कुट्ने रामबहादुर चौधरीलाई छुटाउन जनप्रतिनिधि नै लागे । उनीहरुले रामबहादुरलाई प्रहरीबाट छुटाएका थिए । इलाका प्रहरी कार्यालय सुख्खडले चौधरीलाई पक्राउ गरेको थियो । तर, घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकायाले छुटाएका थिए । बोक्सीको आरोपमा किशोरीलाई मरणासन्न हुने गरी कुटपिट गर्दा […]
Author: Nonstop Khabar
क्रान्तिकारी पत्रकार संगठनको काठमाडौंकाे सम्मेलन सम्पन्न, बडाल अध्यक्ष
काठमाडौँ, २७ फागुन । क्रान्तिकारी पत्रकार संगठन नेपालको काठमाडौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले करण बडालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । सम्मेलनकाे बन्दशत्रबाट उपाध्यक्षमा शैलेश डंगोल, सचिवमा सुरज प्याकुरेल, सहसचिवमा केशव भुल र कोषाध्यक्षमा शम्भु दंगाल निर्वाचित भएका छन् । अध्यक्ष बडाल लामो समयदेखि पूर्णकालिन रुपमा मिशन पत्रकारितामा अावद्ध छन् […]
कुखुरा चोरेको प्रमाणित भएपछि जनप्रतिनिधिलार्इ गाउँबाट लखेट्ने तयारी
कालिकोट, २६ फागुन । कुखुरा चोरेर मासु खाएको भन्दै कालिकोटमा एक जना जनप्रतिनिधिलाई जनताहरुले लखेट्ने तयारी गरेका छन् । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीलाई कुखुरो चोरीको आरोप लागेको छ । उनीहरूले गत फागुन ६ गते राति स्थानीय अर्जुन खत्रीको कुखुरो चोरी गरी काटेर मासु खाएको […]
वर्षमानलार्इ रिझाउन प्रचण्डलार्इ धाै धाै, प्रतिस्पर्धी धेरै भएपछि अाफ्नाे भागमा अाएकाे सभामुख एमालेलार्इ दिने तयारी
काठमाडौं, २५ फागुन । नेकपा माओवादी केन्द्रमा अहिले विभिन्न पदहरुमा धेरैकाे दावी भएपछि सर्वसम्मत निर्णय गर्न धाैधाै परेकाे छ । खासगरी कृष्णबहादुर महरा, शक्ति बस्नेत, जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणी पाेखरेल र पम्फा भुषालकाे व्यवस्थापन प्रचण्डका निम्ति चुनाैती नै बनेकाे छ । यी सबै नेताहरु सुरुमा सरकारमा मन्त्री बनेर जान खाेजेपछि प्रचण्डलार्इ अप्ठेराे परेकाे थियाे । […]
प्रचण्डसहित धेरै नेपाली नेताहरु किनिएको दावी
काठमाडौं, २५ फागुन । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले प्रचण्डहरु भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादद्वारा किनिएको बताएका छन् । जनयुद्ध र नेपालको माओवादी क्रान्तिले धक्का खाएपछि जनताका अधिकार खोसिएको भन्दै उनले सारा संसारभरीका साम्राज्यवादीहरु, विस्तारवादीहरु र देशभित्रका प्रतिक्रियावादीहरुले मिलेर क्रान्तिलाई समाप्त पारेको बताए । ‘सेना प्रहरी लगाएर जनयुद्धलाई दबाउन नसकेपछि साम्राज्यवादी, विस्तारवादी र प्रतिक्रियावादीहरुले […]
रोमाको ठगी धन्दा बाहिरिएपछि कलाकारमाथि प्रश्न
काठमाडौं, २५ फगुन । कलाकार रोमा न्यौपाने प्रहरी खोरमा पुगेकी छन् । एक खुट्टाको भरमा नाचेर सबैको छुन सफल रोमालाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको हो । विहीबार साँझ रोमालाई काठमाडौँ प्रहरीले रोमा र श्रीमान चिरञ्जीवी न्यौपानेले आफैले खोलेर ३६ लाख ठगी गरेको उजुरी परेका हुन् । रोमाले भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था […]
South Korean Citizens Condemn Government and Religion’s Silence on Human Rights Violation
The South Korean government has been actively engaged in the reconciliation process with North Korea, but not even a single official statement from the government on 1,000 victims from the forcible change of religion against individuals in minor religious denominations has not been delivered. Human Rights Association for Victims of Coercive Conversion Programs (HAC), hosted […]
राष्ट्रकविको स्वास्थ्यमा सुधार
काठमाडौँं, २४ फागुन । केही दिनदेखि अस्वस्थ हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको छ । छातीमा सामान्य समस्या देखिएपछि केही दिनअघि ललितपुरको भैंँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएका ९९ वर्षीय राष्ट्रकविलाई तीन दिनपछि काठमाडौँ लैनचौरस्थित घरमा ल्याइएको छ । अहिले उनी घरमै आराम गरिरहनुभएको र स्वास्थ्यमा सुधार हुँदै गएको उनकी नातिनी महिमाले जानकारी दिए […]
नेपाल स्कटल्याण्डसँग पनि पराजित
काठमाडाैं, २४ फागुन । विश्वकप क्रिकेट छनोट अन्तरगतको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १५० रनको विजयी लक्ष्य स्कटल्याण्डले ४१ अाेभर ३ बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । स्कटल्याण्डका लागि काइल कोएट्जरले सर्वाधिक ८८ रन बनाए । त्यस्तै म्याथ्यु क्रसले १४, क्रेग वालेसले १७, सीएस म्याकलियोडले १५, […]
ट्वाइलेटमा एलडिओलाई थुन्ने मन्त्री यादवले यसरी कर्मचारी थर्काउन थालेपछि सिंहदरवारमा त्राही त्राही
काभ्रे, २४ फागुन । कुनै समय एक स्थानीय विकास अधिकारी (एलडिअाे)लार्इ ट्वाइलेटमा थुनेर चर्चामा अाएका मातृका प्रसाद यादव अहिले उद्याेग वाणिज्य तथा अापूर्ती मन्त्री बनेका छन् । यसपटक मन्त्रालयमा पहिलाे फाइलमा साइन गर्दादेखि नै चर्चामा अाएका उनी कर्मचारीहरुलार्इ कुनै पनि गल्ती नगर्न भन्दै थर्कामान पारेकाे चर्चा अझै चलिरहेकाे छ । यसैक्रममा उनले कुनै हालतमा पनि […]











