काठमाडाैं, १७ जेठ । उत्तर कोरियाली शासक किम जोङ उनको ‘दाहिने हात’ मानिने जनरल किम योङ चोलले न्युयोर्कमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेट गरेका छन्। अमेरिका र उत्तर कोरियाबीच आगामी शिखरवार्ताको तयारीबारे छलफल गर्न जनरल किम बुधबार बेइजिङ हुँदै अमेरिका पुगेका हुन्। बिहीबार पुनः पोम्पेओ र जनरल किमबीच भेट हुनेछ । आगामी जुन १२ मा […]
Author: Nonstop Khabar
युक्रेनमा एक रुसी पत्रकारको गोली हानी हत्या
एजेन्सी । युक्रेनको राजधानी किएभमा एकजना रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसी पत्रकार अर्काडी बबचेन्कोको उनको घर नजिकै गोली हानी हत्या भएको युक्रेनको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ४१ वर्षका बबचेन्कोलाई किएभमा रहेको उनको घर नजिकै गोली प्रहार भएको हो । उनकी श्रमतीले बबचेन्कोलाई फ्ल्याटको प्रवेशद्धार नजिकै रक्ताम्य अवस्थामा भेटाएकी […]
सुष्मा स्वराजले भनिन, ‘प्रम मोदीले जनकपुरमा लाखौ भारतीयलार्इ सम्बोधन गर्नुभयो’
काठमाडौं, १५ जेठ । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले जनकपुरका विषयमा गरेको टिप्पणीमा गल्ती भएको स्वीकार गरेकी छिन्। भारतीय जनता पार्टी सरकारमा सामेल भएको चार बर्ष पुगेको अवसर पारेर स्वराजले पत्रकार सम्मेलन आयोजना गरेकी थिइन्। उनले नेपालको जनकपुरमा भारतीय प्रधानमन्त्ररु नरेन्द्र मोदीले भारतीय प्रवासीलाइ सम्बोधन गरेको बताएकी थिइन्। गत बैशाख २८ गते नेपाल आएका मोदीलाई जनकपुरमा […]
डिल्लीबजार कारागारबाट बालकृष्ण ढुङ्गेल रिहा, जेलको ढोकामै यसरी गरियो भव्य स्वागत
काठमाडौं, १५ जेठ । जनयुद्धकालको मुद्दामा जेल सजाय काटिरहेका तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेल रिहा भएका छन् । द्वन्द्वकालिन मुद्दालाइ सत्य निरुपण मेलमिलाप आयोग बनाएर हाल गर्ने भनिए पनि ढुंगेललाई उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल सजाय तोकिएको थियो । जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएका […]
कृष्ण सेन दास र गुलाम संस्कृति विरुद्धका सशक्त योद्धा तथा जनपक्षीय पत्रकारिताका आदर्श
हेटौडा, १३ जेठ । क्रान्तिकारी पत्रकार संगठन, नेपाल मकवानपुर शाखाले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ । इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा एक कार्यक्रमका बीच उक्त पुरस्कार वितरण गरिएको हो । सो अवसरमा पाँच हजार पाँच सय पचपन्न रुपैयाँ राशीको पुरस्कार वितरण गर्नुका साथै जिल्लाका विविध […]
यसरी हत्या गरिएको थियो कृष्ण सेन इच्छुकलार्इ
२०५९ सालको कुरा हो, मंगलबार राति हामीलाई स्रोतले फोन गरेर साउतीको स्वरमा भन्यो –‘कृष्णलाई त मा¥यो नि ।’ को कृष्ण ? उसले सबै भन्न सकेन । संकटकालको बेला थियो, सेना प्रहरी सबैले प्रेसलाई सताइराखेको अवस्था थियो, दरबार हत्याकाण्ड भएर ज्ञानेन्द्रले सत्ता लिएको वर्ष दिन पुग्दै थियो । हामीलाई यसरी सूचना दिने व्यक्ति कृष्ण सेन मारिएको […]
महान सहिद कृष्ण सेन इच्छुकका दुर्इ चर्चित कविता
जेल तिमी पर्खाल बाहिर छौ म पहराभित्र छु, तिमी पहरा बाहिर छौ म यातना–गृहमा छु तिमी खुल्ला शिविरमा छौ शिकारीले बाँधेको छाँद होस् अथवा त्यो उसको फाँद होस् के फरक प¥यो र ? मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी जहाँ काट्नु परे पनि त्यो जेल हुन्छ । जहाँ जीवन बन्धनहरुभित्र कैद हुन्छ जहाँ सुन्दर सपना सधैं […]
कृष्ण सेनसँगकाे ती अविस्मरणीय क्षणहरु
स्मरण अर्थात् बितेको कुराको याद गर्नु या सम्झना गर्नु यत्ति हो शब्द स्मरणको अर्थ तर होइन, स्मरणको गहिराइमा पुगेर छाम्यो भने स्मरणको छायाँमा उत्कण्ठा र प्रेरणा, विष्मय र उल्लास, पीडा र गौरव, भावना र विचार छिपेको ठान्छु । कति अजीव छ हैन त स्मरणको परिधि ! हो मलाई कृष्ण सेन ‘इच्छुक’ को स्मरण गर्दा यस्तै […]
को थिए महान सहिद कृष्ण सेन ‘इच्छुक’ ?
१. जीवन वृत्त कृष्ण सेन ‘इच्छुक’ समाजवादी यर्थाथवाद अर्थात् प्रगतिवादी धाराका सशक्त कवि हुन् । साहित्यिक व्यक्तित्वबाहेक उनका सांस्कृतिक, राजनीतिक र पत्रकार व्यक्तित्व पनि छन् । महान् उद्देश्य र आस्थाका लागि एउटा स्रष्टाले कसरी आफूलाई समर्पित र बलिदान गर्न सक्छ भन्ने कुराका उनी राम्रा उदाहरण हुन् । पिता यामबहादुर सेन र माता भीमकुमारी सेनको कोखबाट […]









