काठमाडाैं, २१ जेठ । प्रधानमन्त्री केपी ओली आइतबार साँझ अचानक जंगी अड्डा पुगे । प्रधानमन्त्री अाेली अाफ्नै पार्टीका बरिष्ठ नेता तथा रक्षा मन्त्रालय सम्हालिरहेका उपप्रधान तथा रक्षामन्त्री र्इश्वर पाेखरेललार्इ समेत जानकारी नदिएर जंगी अड्डा पुगेपछि ठूलै हल्लीखल्ली भयाे । तर, बाठा रक्षामन्त्री पाेखरेलले भने प्रधानमन्त्रीले सुर्इकाे नदिए पनि उनले त्याे कुरा पहिले नै थाहा पाए । […]
Author: Nonstop Khabar
३३ किलो सुन प्रकरणमा अनुसन्धान नै त्रुटिपूर्ण रहेको दावी
काठमाडाैं, २१ जेठ । नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरूले सनम शाक्यको हत्या र ३३ केजी सुन तस्करी प्रकरणमा मन्त्रिपरिषद्ले गठन गरेको विशेष समितिको अनुसन्धान त्रुटिपूर्ण रहेको औंल्याएका छन् । पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी, पूर्वडीआईजीहरू हेमन्त मल्ल र रमेश खरेलले सञ्चारकर्मीहरूसँग अनुसन्धानमा त्रुटि रहेको र यस्तो अभ्यासले उच्च जोखिम मोलेर ‘अन्डरकभर अप्रेसन’ गर्ने प्रहरीलाई हतोत्साही गर्ने बताएका छन् […]
यस्तो खतरानाक तथ्याङ्क : राजधानी काठमाडौंमा हरेक महिना २० जनाको ब्रेनडेथ हुन थाल्यो
काठमाडौं, २० जेठ । २७ वैशाख ०७४ मा निर्वाचन प्रचारप्रसारका क्रममा सिन्धुली खाङसाङ–८ का ३० वर्षीय गोविन्द भुजेल सवारी दुर्घटनामा परे । गम्भीर घाइते भुजेललाई उपचारका लागि काठमाडौंको कान्तिपुर अस्पताल ल्याइयो । २८ वैशाखमा साँझपख चिकित्सकले भुजेलको ‘ब्रेनडेथ’ अर्थात् मस्तिष्क मृत्यु भएको घोषणा गरे । कान्तिपुर अस्पतालले तत्काल आफ्नो धर्म निभायो । तत्कालीन मानव अंग प्रत्यारोपण केन्द्र (हाल धर्मभक्त […]
के तपार्इ वराेजगार हुनुहुन्छ ? नेपाल प्रहरीले माग्यो आठ हजार थप दरबन्दी
काठमाडौं, २० जेठ । नेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारी थप दरबन्दी माग गरेको छ । मुलुकको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट आवश्यक रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले थप दरबन्दी माग गरेको हो । प्रहरीले थप दरबन्दीसम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा पेस गरिसकेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट […]
ठूला प्रशारण लार्इन र जलविद्युत आयोजना बनाइदिने चीनको प्रस्ताव, प्रम ओलीलार्इ चिनले माग्यो प्रस्ताव
काठमाडौ । चीनले ठूला जलविद्युत् आयोजना र प्रसारण लाइन बनाइदिने भन्दै सरकारसँग प्रस्ताव माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सम्झौताका लागि भन्दै चीनले सरकारसँग ठूला र आकर्षक जलविद्युत् र प्रसारण लाइन आयोजनाको सूची मागेको हो । प्रधानमन्त्री ओलीले सम्भवत: असार पहिलो साता चीन भ्रमण गर्दै छन् । ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग छलफलपछि चीनले […]
नेपालको कूटनीतिक सम्बन्ध १५९ मुुलुकमा विस्तार
काठमाडाैं । नेपाल र बेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सहमतिपत्रमा संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगमा बुधबार आयोजित एक कार्यक्रममा उक्त विश्व संस्थाका लागि नेपाल र सेन्ट क्रिष्टोफर एण्ड नेभिसका स्थायी […]
अब पाँच वर्षमा उड्ने कार बजारमा अाउने
काठमाडाैं । विज्ञान र प्रविधिको विकासले गर्दा मानिसहरूले उडने कारको उपयोग छिट्टै गर्ने भएका छन् । उबर र अमेरिकी अन्तरिक्ष अध्ययन संस्थान नासाले संयुक्तरूपमा फ्लाइङ टयाक्सी वा उडने कारको निर्माण गर्ने घोषणा गरेका छन् । सन् २०१६ मा उबरले उडने कार ल्याउने र यसले सहर यातायातलाई अझ बढी सहज र सुलभ बनाउने जनाएको थियो । […]
यसरी बनाइदैछ मानव र मेसिनलार्इ जोडेर सुपरह्यूमन
काठमाडाैं । जीवित तन्तु (टिस्यु) र यन्त्र (मेसिन) बीचको समन्वयबाट वैज्ञानिकहरूले सामान्य मानवको सीमाहरू भन्दा धेरै भौतिक क्षमता भएको सर्वोच्च मानव (सुपरह्युमन)को निर्माण सम्भव बनाउने नयाँ अनुसन्धानलाई थप बलियो पारेका छन् । ह्युमन रोबोटको विकसित रूप हाइब्रिडलाई ठूलो परिमाणमा यथार्थ बनाउन सकिने सफलता जापानी वैज्ञानिकहरूले प्राप्त गर्न सक्ने देखिएको छ । जापानी वैज्ञानिकहरूले रोबोटको कंकाल […]
घर नै नबनार्इ कर्मचारीलार्इ घुस खुवाएर सरकारी पैसा हजम
काभ्रे, २० जेठ । इन्जिनियरको बदमासीले काभ्रेको डाँडापारीमा घर नबनाइ दोस्रो किस्ताको लागि नाम निस्केको खुलासा भएको छ । जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका–४ डाँडागाउँमा घरै नबनाइ दोस्रो किस्ताको रकम निकासा भएको खुलेको हो । स्थानीयहरूसँग पैसा लिएर दोश्रो किस्ताको लागि रकम निकासा गरिदिन्छु भन्दै वडा नं ४ हेर्ने प्राविधिक हर्ष बमले एउटा घरको ५ […]
क्लब फुटबलमा रियल म्याड्रिडको जादुमयी कीर्तिमान
काठमाडाैं । क्लब फुटबलमा स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडको सफलताले विश्वलाई आश्चर्यचकित पारेको छ। अझ रियलले सन् २०१४ यता प्राप्त गरेका उपलब्धि जो कसैलाई सहज लाग्दैन। यो सफलता पाउन जो कोहीलाई सजिलो छैन। रियलले पछिल्लो समय आफूलाई वास्तवमै रियल भएको प्रमाणित गरिरहेको छ। त्यो मात्र रियल म्याड्रिड हो, जसले जित्नका लागि मात्र खेल्छ भनेर। अझ […]











