एजेन्सी । किम जोङ उन र डोनाल्ड ट्रम्पको भेटवार्तालाई लिएर चीन तीन छक्क परेको छ। चीनको सरकारी च्यानल सीजीटीएनले उक्त भेटलाई प्रत्यक्ष प्रशारण गरेका थिए। चिनियाँ सरकारी च्यानलका एक सम्बाददाता सिंगापुरमा थिए भने दोस्रो स्टुडियोमा। किम-ट्रम्प भेटको बारे आपसमा कुरा गर्दै उनीहरुले उत्तर कोरिया आफ्नो परमाणुको सुरक्षा ग्यारेन्टी नगरीकनै परमाणु हतियारलाई नष्ट गर्न राजी भएको […]
Author: Nonstop Khabar
ट्रम्प र किमले गरेका चार बुँदे सहमतिमा के छ, सहमतिका चार बुँदामा कसका के स्वार्थ छन ?
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच परमाणु निशस्त्रिकरण गर्ने सहमति भएको समाचार संस्था एएफपीले जनाएको छ । सिंगापुरमा भएको वार्तामा उत्तर कोरियाका नेता किम परमाणु हतियार निशस्त्रिकरण प्रक्रिया पूरा गर्न सहमत भएको एएफपीले उल्लेख गरेको छ । ट्रम्प र किमबिच सिंगापुरको सेन्तोसा आइल्याण्डमा भएको ऐतिहासिक वार्तामा यस्तो सहमति भएको […]
मेसीको टोलीका लागि अर्जेटिनाले किन लियो आफ्नै देशबाट तीन टन खानेकुरा, के छन त्यस्तो खानेकुरा
एजेन्सी । २१ औं संस्करणको विश्वकप ट्रफी उचाल्ने उद्धेश्यका साथ दक्षिण अमेरिकी देश अर्जेन्टिना शनिबार रसिया पुगिसकेको छ। विश्वकप ट्र्फीको प्रबल दाबेदार अर्जेन्टिनी टोली रोलिङ स्टोनको तस्विरले सजाइएको बोइङ चढेर रुस ओर्लिएको हो। सो प्लेनमा खेलाडीसँगै ३ टन खानेकुरा तथा अर्जेटिनी खेलाडीका व्यक्तिगत भान्सेहरू पनि पुगेका खबर सार्वजनिक भएको छ। रसियाको समाचार संस्था तास न्यूज […]
ट्रम्प र किमका लागि सिङ्गापुरमा यस्तो खाना खुवाइयो
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ऐतिहासिक वार्ता भएको छ। सिंगापुरमा मंगलबार बिहान दुई नेताबीच एक्लाएक्लै र प्रतिनिधि मण्डलस्तरीय वार्ता भएको हो। वार्तापछि दुबै नेताले सँगै दिउँसोको खाना (लञ्च) खाँदैछन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले लञ्चको मेनू सार्वजनिक गरेको छ। मेनूमा पूर्वीय र पश्चिमी खानाको समिश्रण छ। ट्रम्प-किमको […]
राजधानीमा यात्रुलार्इ सुविधा दिन यति ठूला बस सञ्चालनमा ल्याइदैछन
काठमाडाैं, ३० जेठ । असार पहिलो हप्तादेखि गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमता भएका ठूला बस सञ्चालन हुने भएको छ। सामाखुशी यातायात व्यवसायी समितिले यात्रुको चाहना र आवश्यकतालाई हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको दिगो सार्वजनिक यातायात सेवामार्फत असार पहिलो हप्तादेखि १७ बस सञ्चालन गर्न लागेको हो। बस सञ्चालनसँगै नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, […]
ज्वालामुखी विस्फोट हुँदा ७ को मृत्यु, ३ सय बढी घाइते, सयौ घर जले
काठमाडाैं, २१ जेठ । ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । झण्डै ३ सय जना घाइते भएका छन् । राजधानी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैकाे गाउँमा ज्वालामुखी विस्फोट भएको र आकाशमा धूलो–धुँवा तथा खरानी देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ग्वाटेमालाको राष्ट्रिय प्रकोप नियन्त्रण एजेन्सी (एनएपीए) […]
महान् टिटे र नेयमारको ब्राजिलमा इतिहासकै सबैभन्दा बढी आशा
टिम भिकरी, दक्षिण अमेरिकी फुटबल विशेषज्ञ जुलाई ९, २०१४ । अर्जेन्टिनाले नेदरल्याण्डलाई पेनाल्टीमा पराजित गरेर विश्वकपको फाइलनमा पुग्दै थियो । तर, त्यतिबेला सबैजना एक दिनअघि सेमिफाइनलमा ब्राजिलले बेहोरेको लज्जासपद हारको धक्काबाट पार पाउन संघर्षरत थिए । आयोजक ब्राजिल जमर्नीसँग ७–१ को विशाल अन्तरले पराजित भएको थियो । अनि सबैको प्रश्न थियो, अब के हुन्छ ? […]
निजी कमपनीहरुले बढाए फेरि हवार्इ भाडा
काठमाडौं, २१ जेठ । निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाउने निर्णय गरेका छन्। बढेको भाडा दर पर्सी मंगलबारबाट लागू हुने छ। नेपाल आयल निगमले शनिबार मध्यरातबाट हवाई इन्धन (एयर टर्बाइन फ्युल) मा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी १ सय रुपैयाँ पुर्याएपछि वायुसेवा कम्पनीले पनि सोही अनुपातमा हवाई भाडा बढाउने निर्णय गरेका हुन्। यसअघि […]
महिलाको संख्या नपुगेपछि नेकपा अन्डरलार्इनको दर्ता हुन सकेन
काठमाडौं, २१ जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि योग्य हुन अहिले केन्द्रीय समितिमा सहभागी गराएको महिलाको संख्यालाई कम्तिमा दोब्बर पार्नुपर्ने निर्वाचन आयोगका अधिकारीले बताएका छन्। निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले दल दर्ता ऐन बमोजिम समावेशिताको सिद्धान्त नेकपाले पालना नगरेकोले दल दर्ताका लागि कठिनाई भएको बताए । उनले आयोगको […]
आयल निगमले हचुवाका भरमा इन्धनको मुल्य बढाएपछि बजारमा चौतर्फी असर
काठमाडाैं, २१ जेठ । आयल निगमले १५ दिनअघि मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८.२८ अमेरिकी डलर थियो । नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय १० र डिजेल ९२ रुपैयाँ तोकिएको थियो । शनिबार मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजार प्रतिब्यारेल ६५.८१ डलर थियो । यहाँ पेट्रोलको मूल्य १ सय १३ र डिजेल […]











