काठमाडाैं, ३ असार । पाेर्चुगलका कप्तान क्रिस्टियानाे रोनाल्डो यतिबेला अझै चर्चाकाे शिखरमा पुगेका छन् । पहिलाे खेलमै ह्याट्रिक गरेपछि उनका फ्यानहरु खुसी छन भने उनका अालाेचक पनि उनीप्रति सहानुभूति राख्न थालेका छन् । पहिलाे खेलबाट राेनाल्डाेले ५१ अाै ह्याट्रिक पनि पूरा गरेका छन् । यससँगै उनी विश्वकप फुटबलमा सर्वाधिक पाको उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका […]
Author: Nonstop Khabar
मेसी पेनाल्टीमा चुक्दा अर्जेन्टिनामाथि व्यापक आलोचना
काठमाडाैं । विश्वकप विजेताकाे दावी गरिएकाे अर्जेन्टिना पहिलाे खेलमा बराबरीमा राेकिएकाे छ । विश्वकपमा निकै चर्चामा अाउने गरेका दुर्इ खेलाडी लियाेनल मेसी र क्रिस्टियानाे राेनाल्डाे मध्ये दुबै जनाले पहिलाे खेलमा बराबरी गरे । तर, दुर्इ जनाकाे चर्चामा भने उल्टाे भयाे । दुबै जनाकाे व्यक्तिगत प्रदर्शन पनि फरक रह्याे । पाेर्चुगलकाे कप्तान बनेका राेनाल्डाेले ह्याट्रिक गर्दै […]
विश्वकपसँग जोडिएका केही रोचक तथा एेतिहासिक तथ्यहरु
अाजबाट विश्व फूटबलकाे महा उत्सव फिफा विश्वकप रसियामा सुरु हुँदैछ । नेपाली समय अनुसार पाैने अाठबजे अायाेजक राष्ट्र रुस र साउदी अरेबियाबीच पहिलाे खेलसँगै विश्वकप सुरु हुनेछ । यहाँ विश्वकपसँग जाेडिएका केही एेतिहासिक तथ्यहरु राखिएकाे छ । १) यो २१औं विश्वकप हो। २) यस विश्वकपको पहिलो छनौट खेल १२ मार्च २०१५ मा पूर्वी टिमोर र […]
रुची धिताल भइन यस वर्षको एसएलसी प्रिन्सेस
काठमाडौं, ३१ जेठ । सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८’ मा रुची धिताल उत्कृष्ट बनेकी छन् । धनकुटाको तुलसी मेहर स्कूलबाट एसइई परीक्षा दिएकी १६ वर्षिय रुची धिताल आफ्ना २४ प्रतियोगीहरुलाई पछि पार्दै शीर्ष ताज पहिरिन सफल भएकी हुन् । प्रतियाेगितामा कृष्टिना वन्त फस्ट रनरअप बनेकी छन् । वन्तले […]
आजदेखि यसरी सुरु हुँदैछ रुसमा विश्वकप
काठमाडाैं, ३१ जेठ । अाजदेखि विश्व फुटबलकाे महाकुभ्व विश्वकपकाे सरु हुँदैछ । रुसमा हुने फिफा वर्ल्डकपकाे पहिलाे उद्घाटन खेल आयोजक राष्ट्र रुस र साउदी अरेबियाबीच हुनेछ । खेल आज राति पौने ९ बजे सुरुभएसँगै २१औं संस्करणको फिफा विश्वकपको पर्दा उघ्रिनेछ । प्रतियोगितामा २१० फिफा सदस्य राष्ट्रह?बाट छनोट भएका उत्कृष्ट ३२ टोलीह?ले सहभागिता जनाउँदैछन्। पानामा र […]
कोरिया पठाउने आश्वासन दिएर ८० लाख ठग्ने सिआर्इबीको फन्दामा
काठमाडौं, ३१ जेठ । सरकारी कोटामा कोरिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआइबी)को टोलीले पक्राउ गरेको छ । उनीहरूले करिब ८० लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा लमजुङ दुर्दी–२ का ५३ वर्षीय मिनबहादुर थापा र ३५ वर्षीय जोसेफ श्रेष्ठ छन् । प्रहरीकाअनुसार उनीहरूले प्रति व्यक्ति करिब […]
रहस्यमय ढंगले गायब ३३ किलो सुन खोज्न बाजेको सेकुवा सिलबन्दी गरियो
काठमाडौं, ३१ जेठ । गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा रहेको उच्चस्तरीय छानविन समितीले काठमाडौंका बाजेको सेकुवामा छापा मारेको छ । साढे ३३ केजी सुन प्रकरणमा संलग्न चेतन भण्डारीले सञ्चालन गरेका सबै बाजेका सेकुवामा बुधबार छापा मारेको हो । बत्तिसपुतलीस्थित सेकुवा कर्नरमा समितले शिलबन्दी गरेकाे छ । अन्य स्थानमा रहेका बाजेकाे सेकुवा कर्नरमा पनि शिलबन्दी गर्ने […]
सुन्निएर ठूलो देखिएको कोष्टक नेकपा एक इन्जेक्सन पाएपछि साइजमा आउने भट्टरार्इको दावी
काठमाडौं, ३० जेठ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) ठूलो पार्टी नभइ सुन्निएको पार्टी भएको बताएका छन् । सुन्निएकाे पार्टी इन्जेक्सन लगाएपछि केही समयमा नै स्वभाविक साइजमा अाउने उनले दावी गरे । पार्टी स्थापनाकाे दुर्इ वर्ष पूरा भएको अवसरमा नयाँ शक्ति नेपालले बुधबार राजधानीमा भेला अायाेजना गरेकाे थियाे । साेही […]
यस्तो छ विश्वकपअघि मेसीको उत्कृष्ट र चर्चित अन्तर्वार्ताः त्यो एउटा यस्तो खुला घाउ थियो जुन अहिलेसम्म पनि दुखिरहेको छ
लिओनल मेस्सीलाई सधैँ लाग्ने गरेको एउटा आरोप हो, क्लबका लागि उनले धेरै राम्रो खेले, धेरै उपाधि दिलाए। तर, देशका लागि भने केही गर्न सकेनन्। केही अर्जेन्टेनीले सानैदेखि स्पेनमा हुर्केकाले मेस्सीलाई देशप्रति माया नभएकाेसम्म आरोप लगाउँदै आएका छन्। सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग १–० ले पराजित हुँदा पनि उनीमाथि त्यही अाराेप दोहोरियो। त्यसको केही अघि […]
कसरी तयार भए किम परमाणु हतियार नष्ट गरेर अमेरिका भ्रमणमा जान
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग आफ्नो ‘स्पेसल बोण्ड’ विकास भएको बताएका छन् । सिंगापुरमा भएको वार्तापछि सम्झौतामा हस्ताक्षर गरेपछि बोल्दै ट्रम्पले किमसँग राम्रो सम्बन्ध बिस्तार भएको बताए । पत्रकारले किमलाई अमेरिका बोलाउनु हुन्छ कि हुँदैन भन्ने प्रश्नमा ट्रम्पले भने, ‘पक्कै पनि, हामी बोलाउने छौँ ।’ ट्रम्पले आफूहरुबिच फेरि भेटवार्ता […]











